मानिस ठुलो कर्मले नै हुन्छ

-सागरिका

सलाम छ सानो भाइ कमललाइ

सलाम छ तिम्रो साहसी पाइलाहरुलाइ । 

यमदुतसँग लडने तिमी, देवदुत रहेछौ

मृत्युलाई नि जित्ने, अमृत बनेछौ । 

 सानो पाखुरिमा नि, कत्रो आत्मबल

कुरी कुरी होला समाजका, ठेकदारहरुलाई अब

महान रहेछौ तिमी, महान तिम्रो जननी

लेखिने छ नाम तिम्रो, ईतिहास पनी । 

छैनन शब्द प्रयाप्त मनमा, कसरी म पोखुँ

छल्कियो आँखा खुशीले, कसरी म रोकुँ । 

लासै लासको समाचार माझ

जीवनको यो खबर आएको छ

तेह्र बर्षको कमल भन्ने बालकले

एउटी बालिकालाई बचाएको छ । 

सौरभले तिम्रो आज फेरी

नेपाल आमाको मुहार हँसाएको छ

मानिस ठुलो कर्मले नै हुन्छ

तथ्य त्यो प्रष्ट्याएको छ ।

 मरेको छैन गोर्खाली गौरव

आसाको पालुवा, फेरी यहाँ मौलाएको छ ।

 (पोखराको सेती नदी खोंचमा झण्डै ६० फिट तल खसेकि अढाई वर्षिया वालीकालाईबुधवार नाटकिय ढंगले उद्दार गरेर जिवितै बाहिर निकाल्ने वालक हुन कमल । ति वालक संबन्धि समाचार यहाँ क्लिक गरेर हेर्नुहोस। उनको तस्विर हेर्न यहाँ क्लिक गर्नुहोस)।

  • Naresh Stha

    Very very thanks to mr Kamal for your brave and praiseworthyness work and his brother who didn’t care his brother for save to other. Thanks to mr sagarika submit your poem to brave child kamal.
    Naresh and friends from Macau

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Mitralal

    Kasto ramro bhawana !
    Aruko ramro kam ko yasaigari sabaile prasamsha garne baane base kati jaati hune thiyo hola hagi ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • timilai sadu bat chha , Nepali hunuma gaurab garne kam timi bat bhayako chha .

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • pun rb

    बधाई छ भाई कमल …..तिम्रो त्यो सहाश् लाई साह्रै खुशी लाग्यो येति खुशी की……….

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • KAMAL IS THE SUPER STAR OF NEPAL.THAK YOU VERY MUCH

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • KAMAL BHAI, TIMRO SAHASKO MULYA GARNU SAKIDAINA.DHANYA CHHA TIMILAI ANI SABAI NEPALI KA DAJU (KAMAL KA DAJU) JASLE AFNO BHAILAI BAJI RAKHERA
    SAHASIK KAM GAREKOMA.THANK KAMAL AND BROTHER

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • KAMAL BHAI TIMILE TYO NAHA BALAK KO JYAN JOGAYEKOMA DHERAI DHERAI DHANYABAD RA AUNE DINMA PANITIMRO JINDAGILE SAGARMATHAKO SIKHAR CHUMOS DHANYABAD

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Bhuban Neupane

    Thank you small brother kamal. You have becone the god of the small sister. I want to say that you would success every momeat of your life.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Gajendra shrestha

    मानिस ठुलो कर्मले नै हुन्छ। कमल भाई, तिम्रो साहसी पाइलाहरुलाइ सलाम छ। बधाई छ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • गोकुल थापा दोहा-कतार

    सलाम छ कमल भाई तिमीलाई, तिम्रो हिम्मत, त्याग र सुकर्मलाई । तिमीले एक सानी नानीको जीवन मात्र बाचाएका छैनउ संसार भरिका हामी नेपालीको शिर पनि उचो परेका छौ ।
    जय नेपाल

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Kamala

    सगरीका दिदी धेरै राम्रो लाग्यो तपाईंको कबीता । कमल भाईको काम थाहा हुने बित्तिकै उस्को कार्यको सरहना गर्दै कबिता लेखेर उसलाई प्रोसाहित गर्नेतपाइको चाहना धेरै नै उत्तम छ । सबैले तपाईंबाट पक्का पनि केही सिके होला। धन्यवाद तपाईंलाई

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • suraj shrestha

    mr Kamal is the real nepali HERO.

    suraj shrestha from qatar

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • माइ संसारमा कमेन्ट लेख्ने सनम जी प्रधान जी, प्रिती जी तथा सम्पूर्ण साथीहरु मैले कती कमेन्टस् लेख्दा पनि उमेश जी ले मेरो कमेन्टस् लाई publish हुनै दिनु भएन अत; सबैले आफ्नो निस्पक्ष कमेन्टस् आँफै लेख्न र पडन सकियोस भनी मैले आँफै आफ्नो ब्लग सुरु गर्ने कोशीस गर्दै छु सबैले आफ्नो रचना र कमेन्टस् लेखी सहयोग गर्नु हुनेछ भन्ने आसा र विश्वाश गरेको छु । एउता सत्य तथ्य के हो भने साथीहरु यो ब्लग मैले कुनै निजी स्वार्थ र फायदा को लागि नभै केवल देश को लागि मरी मेट्ने , देशलाई छातीमा राखी बाच्ने नेपालीको आफ्नो भावना पोख्न को लागि सुरु गर्ने सोच ले सुरु गरेकी हो। यहाँ कुनै पनि प्रकारको गाली र पुर्वाग्रह नराखी नैतीक र देशको हित को कुराहरु राख्न म सम्पूर्ण साथीहरु लाई आग्रह गर्दछु । साथै मेरो कबिताहरू छापी दियेर गुण लगाऊं हुने नेपाल प्लस को सापाकोटा ज्यूँ लाइ र अनलाइन नेपाली साहित्य मञ्च लाइ हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु अनि मेरो रचना लाइ सराहना गरीदिनु हुने बालकृष्ण , सुभाष , टेकबहादुर , दीपेश, दिवश .केन्द्र, देशप्रेमी , टिकाराम . प्रतापसिंग , पूजा, किरण नौपाने , रबिन्द्र, बिनोद श्रेष्ठ , मदन श्रेष्ठ , चूडामणि ढकाल, संजय भट्टराई, टेकबहादुर गुरुंग, प्रताप सिंग लामा ज्यूँ हरु सबैलाई धन्यबाद दिन चाहान्छु । र फेरी पनि सदैव यहाहरू सबैको साथ र समर्थन पाईरहनेछु भन्ने आसा र बिस्वास राखेकी छू । नेपाल र नेपाली सबैको कल्याण होस ।

    (सागरिकाजी,
    खुशी लाग्यो । ब्लग आफ्नै शुरु गर्नु भएछ । उमेशजिले त्यसो त नगर्नु पर्ने जस्तो लाग्छ । सबै कमेन्टहरु आफैले हेर्न नभ्याएकाले अरु कसैलाई मोडरेट हेर्न दिएकाले त्यो ब्यक्तिलेनै त्यसो गरेको हुनसक्छ । वा अन्य केहि समस्यापनि हुन सक्ला । ब्यक्तिगत इमेलमा एक पटक लेखिहेर्नुस न उमेशजिलाई । -नेपालप्लस
    )।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • साथीहरु मेरो ब्लगको ठेगाना यो हो प्लिज मलाई आफ्नो बिचार हरु संप्रेषण गरी सहयोग गर्नु होला । http://hamrogaurab-nepal.blogspot.com/

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Bhumi Paudel

    Arkako prasamsa garne tapaiko ramro bichaar aru nepaleelepani siknu ramro hunchha. yo ramro soch ho ki kamal jasto fuchche bhailai samjhera unako kaamko kadar gardai kabitanai lekhnu. Tapaiko bhawana ramro lagyo !!!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • ददिराम सापकोटा ज्यु Support को लागि मुरी मुरी धन्यवाद । ब्लग खोल्न जति सजिलो छ सुचारु गर्न तेती नै अफ्ठ्यारो होला।मैले सुरु मै क्ष्यमा याचना साथ भनी हाले नि एस्को उधेस्य केवल कतै publish हुन नसकेका साधारण भन्दा साधारण देशपर्तिको आफ्नो भावना सबैले राख्न सकुन भन्ने चाहना मात्र हो मेरो । तपाईंले उमेश जी को बारेमा जे भन्नु भयो म पनि तेस्तै सोच्थे ।थुप्रै साथीहरुले हाम्रो त उमेश ले काटि हाल्छ पोस्ट हुनै दिदैन भन्दा होइन कतै तकनिकी समस्या होला त्यस्तो good will कमाइ सकेको ब्लग ले त्यस्तो पक्षपाती काम नगरनु पर्ने भनेर तर मेरै नराखिन थाले पछी त विश्वाश गर्नै पर्‍यो नि ?होइन चित्त नबुझ्ने कुरा भये यो कारण यो कुरा ठीक छैन भन्नेहरु त निस्की हाल्छन ब्लग मा admin ले नै किन काटन पर्‍यो कती भल्गर शब्द चाँही नकाटि राखिएको हुन्छ। मेरो कुरा विश्वाश लाग्दैन भने मेरो email idबाट तपाईं आँफै एउटा कमेन्ट लेखी पेस्ट गरी हेर्नुस् त प्रमाण पाइ हाल्नु हुनेछ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • गोकुल थापा ,कमला, भुवन न्यौपाने ,गजेन्द्र श्रेष्ठ ,मिलन,सुरज श्रेष्ठ ,नरेश stha ,गोकुल थापा ,दल बहादुर, दल बहादुर BK、 मिन बियोगी ,पुन आर बि , मित्र लाल ज्यु हरु तथा ब्लग मा लेख्ने अन्य सम्पूर्ण साथीहरुमा एउटै सादर अनुरोध छ यदी मैले यो कबीता लेखेर तपाइहरुको मनको सानो कुना लाई साच्चै नै छुन सकेको छ भने देश भित्र हुनुहुन्छ भने देश भित्रै बाट , बाहिर हुनु हुन्छ भने देश बाहिर बाटै अर्थको अभावमा सहयोगको याचना गरी रहेकी १४ बर्षिये बालिका सुनिता बिक को जीवन बचाइ दिन सानो सहयोग गरेर ठुलो साहस हजुरहरुले पनि देखाइ दिनोस please-deepocean: Check this out: http://www.nayapatrika.com/newsdetail.php?id=807010521497063%20&n_id=79

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Umesh Prasad Jaiswal

    Dear Sugarika jee
    You have done well work as well as Kamal. Kamal has done his job.if all our country members will done so our countr will get better performance in world.I wish Shri Pashupati Nath to give everyone as Kamal heart.

    Thank you

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • thank you Umesh jyu ,
    don`t wait Shree Pashupati Nath give everyone as Kamal heart or not you must be try to be so & save life try to make love & pease in this world.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree