माओवादीको समर्थन गर्दै स्विजरल्याण्डमा प्रदर्शन

आसिश / स्विजरल्याण्ड

स्विट्जरल्यान्डको डाबोस सहरमा भैरहेको बिश्व आर्थिक मंच  तथा साम्राज्यबादको बिरोध गर्दै हिजो स्विट्जरल्यान्डको प्रख्यात औधोगिक सहर बासलमा एक बिरोध प्रदर्सन गरियो । स्विस कम्युनिस्ट पार्टी, स्विस मजदुर संगठन, टर्किस कम्युनिस्ट पार्टी (माओबादी) तथा नेपालि ऐक्यबद्दता मंच (नेसोफ स्विस) स्विट्जरल्यान्ड लगायतका प्रगतिसिल संगठनहरुको आयोजनामा भएको थियो प्रदर्शन सो बिरोध । सनिबार दिउसो १३.३० बजे बार्फुसरप्लाट्जबाट सुरु भएको बिरोध र्‍याली सहरका विभिन्न क्षेत्रहरुको परिक्रिमा गरि पेटरप्लाट्ज (बासल विश्वबिद्यालय अगाडी) गएर बिसर्जन भयो । प्रदर्शनका केहि तस्बिर र बाँकि समाचार भित्र गएर हेर्नुस———

अमेरीकी र युरोपिय साम्राज्यवाद र पूजिवादको होडबाजीको बीचमा विश्वका कयौं सर्वहारा किसान र गरिब जनताको हकअधिकार लाई कुण्ठित गर्ने तथा संधै तल्लो दर्जामा राखेर हेरिने र त्यही अनुसार व्यवहार गरिनुले पनि डाभोसमा भइरहेको उक्त सम्मेलनको विरोध तथा भण्डाफोर गरिएको आयोजक को तर्फबाट जानकारी गराइएको थियो । सो अबसरमा बोल्ने बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुले यसलाई तुरुन्त बन्द गरिनु पर्ने कुरामा जोड दिए ।  संसारका मजदुरहरु एक हौं, माओवादीको समर्थनमा एकिकृत नेपाल कम्युनिस्ट पार्टी (माओबादी) लेखिएको ब्यानर बोकेर नेपालि एक्यबद्दता मंच (नेसोफ स्विस) स्विट्जरल्यान्डको टोलि बिरोध प्रदर्सन मा सहभागी भएको थियो ।

अमेरीकी र युरोपिय साम्राज्यवाद र पूजिवादको होडबाजीको बीचमा विश्वका कयौं सर्वहारा किसान र गरिब जनताको हकअधिकार लाई कुण्ठित गर्ने तथा संधै तल्लो दर्जामा राखेर हेरिने र त्यही अनुसार व्यवहार गरिनुले पनि डाभोसमा भइरहेको उक्त सम्मेलनको विरोध तथा भण्डाफोर गरिएको आयोजक को तर्फबाट जानकारी गराइएको थियो । सो अबसरमा बोल्ने बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुले यसलाई तुरुन्त बन्द गरिनु पर्ने कुरामा जोड दिए ।  संसार का मजदुर हरु एक हौं, माओवादीको समर्थनमा एकिकृत नेपाल कम्युनिस्ट पार्टी (माओबादी) लेखिएको ब्यानर बोकेर नेपालि एक्यबद्दता मंच (नेसोफ स्विस) स्विट्जरल्यान्डको टोलि बिरोध प्रदर्सन मा सहभागी भएको थियो ।

  • Balaram Thapa

    त्यहाँ पनि नेपालमा जस्तै सम्पत्ति कब्जा, चन्दा असुली, कुटपिट, अपहरण​, फ़िरौती, सफ़ाया गरे भइ हाल्थ्यो नि ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Anti G8

    Maobadika thulai Neta ka Manis alias nakali naam Aasish Mysansar Everwhere Blogs ma bhitnchha.Nepal ma Gau Gau ma Nepali lai murkha banaye jastai Swiss ma aayer Nepail lai murkha nabanu. Aashish hatyaraa, .Davos ko lagi bhayeko birodh bhela ho. Tyeha kohi pani Maobadi ko pachhe ma chhaien. Tyeha kaisalai maobadi chara ko naam samet thaha chhaien.Communiste ko jhanda lidai ma Maobadi hudaien.Communist bhandai ma sabai Mao Lenin bad pani hudaien .Sabai communist ta jasta manis marer restaurant chalayer baseka pani hudain.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    aasish,switzerland Reply:

    साथि कमेन्ट को लागि धन्यबाद,
    साथि स्विस मा आयर नेपालि लाइ मुर्ख बनायको होइन तपाइँ जस्ता अन्धा हरु को आखा उघार्ने प्रयास मात्र गरेको हो. तपाइँ जस्तै अन्धा र पुजीपति र साम्राज्यबादका पक्षपोसन गर्ने मानिस यहाँ/यता तिर पनि भेटिन्छन,त्यै भयर तिनी हरु कै आखा खोल्न र मानिसले मानिस लाइ र मालिक ले कामदार माथि गर्ने सोषन र दमन,बेदभाब अन्त्य गरौ भनेर गरियको बिरोध प्रदर्सन हो. यो बिरोध प्रदर्सन माओबादी को लागि नभयर संसार भरि रहेका हरेक सर्बहारा,मजदुर,किसान,र पिडित हरुको पक्षमा हो/कुरा बुझ्नु जरुरि छ साथि, र रह्यो मेरो नाम र मा को र कुन चाहि ठुलो नेता को मानिस हो त्यो पत्ता लगायर सार्बजनिक गर्ने काम तपाई कै. आसा छ तपाई को खोज र अनुसंधान आजै बाट सुरु हुने छ. धन्यबाद.
    र अन्त्य मा फेरी बिश्वो का सम्पूर्ण मजदुर एक जुट हुन र पुजिबाद र सम्राज्यबाद का बिरुद्द एक्यबद्दता जाहेर गर्न हार्दिक अनुरोध गर्दछु.
    aasish
    swiss

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    abinitgurung Reply:

    chhor dinus yi sabai nara matra hun

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Ekalavya sharma

    a small group of lazy-ass Europeans feeding on freedom and welfare offered by capitalistic democracy and spitting out communism.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree