नयाँ रुप र रंगमा तिन अपराधी

madheshi.jpg

तपाइँहरुलाई यो कार्टून कस्तो लाग्छ ? यो केहि महिना अगाडि बेलायत निवासी उही कुमार लामाले पठाएका थिए। त्यतिबेला सान्दर्भिक त थियो नै, अहिलेपनि यो सान्दर्भिक लाग्यो मलाई चाहिँ। झन सान्दर्भिक । यि तिनै जना नयाँ रंग, नयाँ भेष, नारा र रुपमा फेरिएका छन। बिजय कुमार गच्छदार हुन सबैभन्दा देब्रे वा पछिल्ला । उनी वर्षौंवर्ष नेपाली कांग्रेसमा बसे । पटक पटक मन्त्रि बने । तर अँहँ, यिनले त्यो बेला कहिल्यै मधेशलाई स्वायत्त बनाउनु पर्छ भनेनन । कहिल्यै राज्य समाबेशी हुनु पर्छ भनेनन । मधेशी जनताको हक र हित यिनले सोचेननन बरु ब्यक्तिगत सम्पत्ति लुट्नतिरै लागे । त्यहि रुप र रंगमा बसे जनताले पत्याउँदैनन भनेर लागे उनी अर्को रुपको मधेशी संगठनमा । नयाँ रंगमा लुट्नका लागि हाने उनले नपाली कांग्रेसलाई लात्तो । 

बिचका मधेसी जन अधिकार फोरमका उपेन्द्र यादव । उनमाथि लगाइएको ट्याग त झन गज्जबकै छ । साँचो हो, गौर हत्याकाण्डमा उनका हात रगतले पोतिएकै हुन । रगतको बाढि बगाएर उनले सन्तुष्टि लिए । मधेश टुक्र्याउन भारतिय अपराहीहरुसँग साँठगाँठ गरे। अफ्नो देशको मामिलाबारे बिदेशी दुतावासमा छलफल गर्थे। नेपालमा अशान्ति मच्चाउन भारतिय हिन्दू अतिवादीपनि उनैका भए । मधेशको आन्दोलन चलाउन नेपालीको ढाडस, सहयोग र समर्थन होइन उनी सधै भारतियहरुसित बैठक गर्दै हिँड्थे । अहिलेपनि उनि नेपाल टुक्र्याउन कम्मर कसेरै लागेका छन  

अर्का भए झन महाभ्रष्टाचारी जयप्रकाश प्रसाद गुप्ता । यिनले त झन मोबाइल फोन भित्र्याउँदा होस कि टिभी स्टेशन खोल्ने अनुमति दिदा होस, करोडौं करोड कुम्ल्याएका हुन । पटक पटक अख्तियारले समातेको हो भ्रष्टाचारीको अभियोगमा यिनलाई । त्यतिबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बेकम्मा बनाउनुको पिँडा अहिले भोग्दै छ देशले । यिनिहरुलाई त्यतिबेलैदेखि भ्रष्टाचारीको रुपमा कोठरीमा जाकेको भए यस्ता देश बेचिखानेहरु सल्बलाउनै सक्ने थिएनन अहिले । त्यतिबेला देशनै पुरै अपराधी र भ्रष्टाचारीले चलाएको हुँदा यिनिहरुपनि चोखिए । र अहिले फेरि बिदेशी उक्साहट, लोभ, पैसा, बिदेशी समर्थन, बिदेशी स्वार्थ र लगानीमा नेपाललाई टुक्र्याउने एक मधेश एक प्रदेशको माग लिएर उठेका छन यिनिहरुलाई मधेसी जनताको सुख सुबिधा, स्वतन्त्रता, हक र अधिकारसँग संबन्धनै छैन। त्यस्तो हुन्थ्यो भने किन जनआन्दोलन दुई भन्दा अगाडिसम्म यिनले मधेसी जनताको पक्षमा बोलेनन ? किन मधेश स्वायत्त हुनु पर्छ भनेनन ? अहिले खाली मधेसीहरुको कमजोरी, वर्षौं देखिको दमन, गरिबी र मधेसीहरुको भावनालाई प्रयोग गरेर यिनले अहिले देश टुक्र्याउने मेसो गरिरहेका छन बिदेशीको पैसा चाटेर।


  • tapai lai taha 6aina hola, biratnagar ko mahendra morang campus padda bijaya gacchadar le akhil ka FARINDRA TIMILSINA lai goli hani marayko theyo. testo hatayra lai tyasai bayla jail halayko vaya aja yasto rastayghati leder huna paudaina thiyo. upendra chor ta jhan mawobadi ma basayra uskai suraki gardai neta pakraudai hedtheyo bharat ko patna ma. mawobadi le nikaleko ris ferna gaur hatayakand macchaayako sacho ho. india bihar ra UP ka daka haru nepal lyaera nepali marna lai aaja uparastaypati banauna kojedai 6, jayaprakash gupta dogla ani maha varastchari neta , kaile congress, kaile forum, kaile tarai mades loktantrik party, kub jannay hu van6. k hami lai tarai ko maya 6aina ra ? ma pani tarai mai janmeyako hu. ma tasta hattayra ra arka ko isaara ma des tukraunay lai kursi ma haina saddam lai jai fasi ma jundaunu par6.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • Daka, chor, vastachari ani fataha ra tyasmathi sarakari power ?

    Dahi chiure netaa vanauda haru ho na aatiya timiharu, samaya le saato fer6 vanne ta thahai holani, pakha timiharu ko pani palo aau6 ek na ek din !!!

    E Baba……..!

    Marnu ta sabai le par6, ek na ek din !!! kina tyatro bidhi naajayaj kam?? ki mardainau ho ???

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • pun rb

    मौका मा नसोची फुर्सद मा त पसातआउँदै त छैनउ हामी ।।। किन हाम्रो नेपालमा भलो गर्ने भन्दा कु -भलो गर्ने बैमान हरु को मात्र राज चल्छ प्लिज साथी हरु हो सोचौ …. नयाँ नेपाल को निर्माण हाम्रो हातमा पनी छ …….

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • raju karki

    nepal ko neta haru afnu swartha ko lagi matra
    rajniti gari raheka 6n
    ahile madeshi harule nepal futauna kosis gari raheka 6n aba hami nepali people jagnu parne time aayeko 6

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Gurung, Aadhikhole

    नेपाली राजनीतिमा कुन राजनीतिज्ञ छ सफा र स्वछ छबी भएको ? के तपाईं कुनै एकको नाम लिना सक्नु हुन्छ ? भुपती महाराज भनाउदाहरु त् छल्कपट र हत्याकान्ड हरुमा सलग्न भये भने यि नाथेहरु त् के हुन र ? मधेसका यि तीन जना नेताहरुको कार्टुन बनाएर कुमार लामाले के साबित गर्न खोज्या हुन शायद वहाँलाई समेत्त थाहा छैन होला। तपाईंले पार्टी परिवर्तनको कुरा गर्नु भो, यहाँ समय अनुसार चल्न र असन्तुस्ट पार्टी बाट हट्न पाईन्छ किन कि नेपालमा लोकतन्त्र आएको शायद तपाईंलाई पचेन कि ? मान्छे मार्ने हरुको कुरा गर्नु हुन्छ भने उपेन्द्रले त् केवल माओवादी का लठैट हरुलाई मारेका हुन जो आँफैमा उनिहरु पनि हत्त्यारा नै थिए तर माओवादिले त यहाँ सामान्य जनता, शिक्षक, कर्मचारी, पत्रकार, ब्याव्सायी, देखी लिएर बालिका कजाल खातुन सम्मलाई जिउदै जलाएका घट्ना शायद तपाईंको पुर्वग्रही आँखाको चस्माले पढ्नेन कि कुन्नी ? अब रकम हिनामिनाको कुरा गरु, गुप्ताले भारतीय रकम हिनामिना गरेको रहेछत यसमा कुमार लामाले किन टाउको दु:खउनु पर्‍यो ? गुप्ताले हिनामिना गरेको रकम नेपालीको होइन धोतीहरुको रकम जे सुकै गाह्रोस के मतलब ? कि कुमार लामाले आफ्नो भाग पाएन भनेर क्वाक्वाती रोएको त् होइन ?माइसन्सार ब्लगमा कुमार लामाको यस्ता कार्टुनलाई कमेन्ट्सको झटारो हानेरा माइसन्सारका पाठक हरुले महिनो अगाडि वहाँलाई त्यहाबाट भागेएको थियो कहाँ गा का रछ भन्या त नेपालप्लुसma हुलुस भा रहेछ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • यो चाँहि गज्जब कै व्यङ्ग्य हो !

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Prakash Bajracharya

    Your presentation is hundered % right.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • धेरै रमाइलो !

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • kumar you are the great. mero mannko kura vannuvayo yar. tapailai mero lalsalam yar.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • Nepal ma vrastachar garne haru jatiko taukoko mool tekne bela ako cha . testo haruko tauko nachinaya sam nepal le kachuli ferne chaina.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • lokendra nepal neelakantha -4dhading nepal

    aanipo des bikash

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • premthapa

    They are not good they can not drive our country they need put in the jail

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • god

    I don’t like Prachnda CHOR………GADA.I hate PRACHANDA,His is hunter because he killed many innocent Nepalese people.I hate maobadi.All Nepalese poltician are same.I can’t say anything about that killer person.I;m not happy now,he is Prime Minister of Nepal.I’m worry about future of NEPAL.He is as like dog ang tiger.He is present Hitller of Nepal.He is not fit for Prime Minister of Nepal.He’d has to resignation of Prime Minister.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree