प्रणय दिवस (Valentine’s Day) कालागि लेख्ने होइन प्रेम पत्र ?

प्रणय दिवस (Valentine’s Day)आउनै लाग्यो । केहि दिन मात्रै बाँकी छ । मनमा धेरै माया, ममता, स्नेह, प्रेमका रमाईला नरमाईला अनुभव होलान । त्यसलाई ब्यक्त गर्दापनि कम्तिमा आत्म सन्तुष्टि मिल्छ । मन हलुको हुन्छ । कतिपय तपाईका  घटनाबाट त अरुलेपनि पाठ सिक्न सक्लान । त्यसैले, प्रणय दिवसका उपलक्ष्यमा प्रेम पत्र, गित र कविता लेखेर पठाउनुहोस सभ्य र रोचक भाषामा । कसैको ब्यक्तिगत जिवन र प्रतिष्ठामा आघात नपुग्नेगरि लेख्नुहोला ।

सामाग्रि छोटो, मिठो र चाखलाग्दोका आधारमा राखिने छ । आफ्नो लेख, रचना, अनुभव, अनुभूती आफ्नो तस्बिर सहित राख्नपनि सक्नुहुने छ। त्यस्ता सामाग्रि काल्पनिक नाममापनि राख्न सकिन्छ । रचना कम्तिमा नेपालको समय अनुसार फर्वरी १२ को साँझसम्ममा आइपुग्नुपर्ने छ ।

  • anurag

    Happy Love Day to all!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Anish Limbu

    Happy Valentine’s day All my Frin……..

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • HI friend happy valentine’s day yo din aafno man6e lai manparne kura dinu tara yesko galat faida nauthunu

    मन परो वा परेन: Thumb up 1 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree