हामी नेपाली कति गती छाडा ?
हामी नेपाली साँच्चै गते छाडा छौं । आफ्नै घर गाउँ, छर छिमेक सफा नरहे आफैंलाई असर पर्छ भन्ने सायद थाह नभएर होइन । केहि न केहि भएपनि पढे लेखेको, अलिकति भएपनि जाने बुझेको मान्छे नभएको सायद घरनै छैन होला । यो त झन नेपालकै अति शिक्षित मानिस बस्ने ठाउँमा खिचिएको तस्बिर हो । भरतपुर नगरपालीकाको पानी ट्यांकि छेउमै । तर पढे लेखेर, जाने बुझेर मात्रै कहाँ हुने रहेछ र !
हेर्नुस् त, अर्काले फोहोर गरिदिएर हैरान पारेपछि सायद फोहोर नफाल्न भनेर यस्तो सूचना टाँसिएको थियो । तर के गर्ने ? बुझेकाले बुझ पचाएर होला सायद वा तँलाई पख भनेर खुच्चिङ गर्न हो, झन त्यहि सूचना मुनीनै लगेर फोहोर फालेका छन् । त्यसरि सार्वजनिक ठाउँमा फोहोर फाल्दा सबैलाई असर गर्ने हो । भोली यस्तै गर्दै जाँदा यो शहरपनि उहि काठमाडौं जस्तै फोहोरै फोहोर भए के गर्ने ? तर यो चेतना कहिले आउने खोइ मान्छेनै गतिछाडा भएपछि ?

![Society-of-nepal-2[1]](http://www.nepalplus.com/wp-content/Society-of-nepal-21.jpg)

nepali haru tesai bahaadur kahaliekaa hoinan bhanne yahaa baata pusti hunchha ni……..
मन परो वा परेन:
0
1
[Reply]
Dadi ji,
khai ta kura bujya, mathipo phor nafalnu banyacha, ka tala fohar nafalnu banyacha ta?
banai ko matlab mathi pohar fale katai karent lagna sakcha ra jyan pani jana sakcha banera banna khojeko matra ho.
मन परो वा परेन:
1
1
[Reply]
“Yaha Pisab Pherna Manahi Chha” lekhekai notice board ma pisab pheridinchhan yaha ta. Baru yesto lekhe kaso hola? “Yaha fohor falne byakti *****ka santan hun”
मन परो वा परेन:
1
1
[Reply]