मुक्ति खोज्दै मुक्तिनाथ

-अनिल रुपाखेती / मुक्तिनाथ बाट फर्केर

निक्कै भयो, शहरिया जिवन र कार्यालयको कामको बोझबाट यस्सो बिश्राम लिन हिमाली द्रिष्यको काखैमा लट्पेटिएको मुक्तिनाथ पुगेको । शहरिया उकुशमुकुश र कामको बोझले थलिँदा त्यसबाट मुक्ति खोज्न कहाँ जाने ? लागियो मुक्तिनाथको यात्रामा । त्यहाँ जाँदा भोगेका मेरा अनुभव त यस अघिनै चाखि सक्नु भएको छ । यसपटक भने बाँकि रहेका केहि तस्बिरहरु हेर्नुस् है त ?

          

 जोमसोमबाट उकालो लागेपछि डाँडा पाखा यसैगरि नांगा हुन थाल्छन् ।

                         यो चाहिँ जोमसोम बजार ।

हो साँच्चै हरियाली देख्न कठिन हुन्छ । हरियाली भनेको यस्तै कहिँ कहिँ त्योपनि मुस्किलले मात्रै देखिन्छ ।

झारकोट पारी देखिने वालुवाको ढिस्को । हावा यति बहन्छ कि यस्ता वालुवाका ढिस्कै ढिस्का देखिन्छन् ।

            जिपमा जाने कि हिँडेर ? आफ्नो इच्छा । दुबै बिकल्प छन् ।

स्थानियहरु झोबो भन्ने रहेछन् । पहाडी यातायातको अर्को साधनको यसैगरि लस्कर देख्न पाइन्छ ।

मार्फाको स्याउ र हुस्कीको निक्कै चर्चा हुने गर्छ । यहि बजार यस्सो राम्ररि हेर्दै थिएँ म । असाध्यै रमणिय रहेछ ।

डाँडा पाखा नांगा छन् तर दाउराका राश भने हेर्नुस् त ! यतातिर बचे खुचेका रुख काटेर आगो ताप्न यसैगरि दाउरा जम्मा गरिन्छ ।

त्यसै पाइन्छ मुक्ति ? मुक्तिनाथको मन्दिरमा पूजा गर्न लाने पूजा सामाग्रि र त्यहाँका स्थानिय हस्तकलाका सामानको सानो बजार ।

                           यहि हो मुक्तिनाथको मन्दिर ।

-अनिलका अघिल्ला रचनापनि हेर्नुस-

लेक होइन देश लागेर हुम्लामा रोएको त्यो दिन

जाने हो हुम्ला घुम्न ?

हुम्लाको सेरोफेरो

स्वर्गकै एक टुक्रा खसेजस्तो रारा

रोईरहेका हिमाल

  • Sagar Sharma

    ramro / thanks.

    मन परो वा परेन: Thumb up 4 Thumb down 0

    [Reply]

  • Luma Kanta Pun Magar

    dear Anil !
    i realy like your article.thank you very much……nice picture

    मन परो वा परेन: Thumb up 1 Thumb down 0

    [Reply]

  • Bhanu joshi

    pahile jasto jamena hai Anil ji mehanat garepani .

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • Veru nice Anil;
    Congratulations you have done very good work.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Kalpana Tandukar Reply:

    Photo rakheko pugena ni

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • mukti nath lohani

    muktinath chhetra ta dherai ramro chha

    मन परो वा परेन: Thumb up 1 Thumb down 0

    [Reply]

  • nabin pathak

    dherai ramro lagyo dhanyabad

    मन परो वा परेन: Thumb up 3 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree