बिदेशमा नेपालीले सुजातालाइ हाकै भने “तपाईहरु चैते बाँदर जस्तो”

साता लामो यूरोप भ्रमणमा निस्केकी परराष्ट्र तथा उपप्रधानमन्त्री सुजाता कोइराला गत शुक्रबार लक्जमवर्ग पुगिछन् । परराष्ट्रमन्त्रीको भ्रमणबारे कहिँ कतै केहि नदेखिएपछि मलाई केहि चासो लाग्यो । अनि यता उति चिनजान र सूत्रहरुकहाँ फोन मारियो । थाह पाएँ- त्यसदिन मध्यान्हको खाना लक्जमवर्ग स्थित नेपालकालागि महावाणिज्यदूत गि आकले ब्यवस्था गरेका रहेछन् ।  महावाणिज्यदूतले निम्त्याएको खानापछि लक्जमबर्गमै कोइरालासित भेटघाट कार्यक्रम राखिएको थियो त्यहाँका नेपालीहरुबिच ।

पहिले पहिले यसरि नेपालबाट अन्य नेता आउँदा प्राय: कम्तिमा ६०, ७० जना नेपाली जम्मा हुन्थे । तर सुजाता कोइरालाको कुरा सुन्न जम्मा २०, २२ जना भन्दा बढि नेपाली आएनन् त्यसदिन । कार्यक्रममा आउन निम्ता दिँदापनि केहि नेपालीले हाकै भने- त्यस्तो देश बेच्नेका कुरा सुन्नपनि के जाने ? बरु यहाँ आफुलाई केहि गाह्रो साह्रो नपर्ने भए म त जुत्ताको माला लगाउन पो जाने थिएँ । पछिल्लो पटक नेपाली राहदानी भारतबाटै ल्याउनुपर्छ भन्ने उनको भनाईले गर्दा धेरै नेपाली रुष्ट देखिएका थिए ।

कार्यक्रम शुरु भयो । हलमा एक जना दुब्लो, पातलो सामान्य कदको एक नेपाली उठेर सिधै भने- मेरो घर कास्की तिखेढुंगा, यहाँ सामान्य गुजारा गरेर बस्छु । म त्यति जान्दिन, पढेको पनि उति छैन । तर नेपाली हुँ, नेपालको माया लाग्छ ।” सबैले पल्याक पुलुक गरे। उनी थिए, त्यहाँका ब्यापारी नारायण गुरुङ । बिदेशी र नेपाली माझ सर्वाधिक लोकप्रिय । उनलाई त्यहाँ कडा मिजासका, सहयोगि नेपालीको रुपमा सबैले चिन्ने रहेछन् ।

उनले भन्दै गए- मेरो प्रश्न के भनेनी मन्त्रीज्यू, तपाईहरु तिन वटै दललाई नेपाली जनताले  शान्ति वार्तालाई टुंगोमा पुर्‍याउन, नयाँ संबिधान बनाउन र देशलाई आर्थिक विकासमा अगाडि बढाउने आधार निर्माण गरेर छोड्ने जिम्मेवारी दिएर पठाएका । तपाईहरु त त्यो मुख्य काम छोडेर सरकारमा टाँस्सिने, कूर्सीको हारालुछ गर्न थाल्नु भयो । रुखमा पातै छैनन्, नांगा छन् रुख । तर तपाईहरु भने चैते बाँदरले झैं त्यो नांगो रुख लुछ्दै हुनुहुन्छ । पात हुन्जेल त लुछ्नुभयो सबै मिलेर। अब नांगो भैसक्दापनि कति लुछ्नुहुन्छ त्यो रुख ? रुखका पात भन्नाले उनले पैसालाई भन्न खोजेका रहेछन् ।

गुरुङ के चुप लाग्थे ? भन्दै गए “तपाईहरु तिन दल मिलेर त्यत्रा वर्षदेखि जरा गाडेर बसेको राजतन्त्रलाई फाल्न सक्षम हुनु भयो । अहिले के तिन दलनै मिल्ने हो भने संबिधान बनाउन सकिन्न ? माओवादी, नेपाली कांग्रेस र एमाले तिन वटै दलले संबिधान बेलैमा नबन्नुमा एक अर्कालाई दोष दिनुहुन्छ । दोष कसको ? किन तिन दल मिलेर संबिधान बनाउनतिर लाग्नुहुन्न  ? तपाईहरुले देश बिकास गर्नुहोला भनेर त जनताले एक चिम्टीपनि आसा गरेको छैन । खाली शान्ति सम्झौतालाई टुंगोमा पुर्‍याइदिनुस्, नयाँ संबिधान लेखेर शान्ति कायम गरिदिनुस् । बास, जनताले आफैं गर्छन् आफ्नो देश बिकास, तपाइहरुको क्षमता र आशा दुबै छैन ।

उनका कुरा सुनेर राँक्किएकि कोइरालाले पछि आफ्नो बचाउ गरिन्। संबिधान नबन्नुमा दोष माओवादीलाई लागाएकि थिईन् । “प्रत्येक मान्छेको बोली सुनेरै म को नेपाली कांग्रेस हो र को होइन भन्ने चिन्छु” भन्दै उनले नेपाली कांग्रेस बाहेक अरुले बोलेको गौण हुन्छ र तिनले आरोप मात्रै लगाउँछन् भन्ने आशय प्रकट गरेकि थिईन् । देशको समसामयिक स्थितिका बारेमा उनले दिएको प्रस्तुति र उनको ज्ञान देख्दा उनी एक गाविस अध्यक्षसम्म बन्न पनि असक्षम रहिछिन् कसरि उपप्रधानमन्त्री बनिन् होला भनेरपनि नेपालीहरुले चर्चा चलाएका रहेछन् ।

  • -राम गुरुङ

    सत्य कुरा गर्नु भएछ नारायण गुरुङले। बिदेशमा नेता आ उनासाथ धेरै नेपाली चकरीमा दगुर्छन् । फोतो नेतासित खिचाउने अनि पछि नेपाल गएर गाउँमा ल हेर मैले यो यो मन्त्री चिन्छु भनेर देखाउने। ठुलो मान्छे बन्ने । न्बाहे त्यहि फोतो देखाएर बिदेश लैजान सक्छु भनेर सोझा साझालाई दलाली गर्ने । फाइदा लिने नेताको चाकरी गरेर । उहाँले देशको लागि सोचेर बोल्नु भएछ । बिदेश बस्ने नेपालीले यस्तै गरेर चेत खुलाउनुपर्छ । यो सुजाताको झन अनुहार नि बाँदर जस्तो (माफ पाउँ है त्यसो भनेकोमा) र बानीपनि बाँदै जस्तो।

    [Reply]

  • THAPA RAJ BARSINGHA

    yo desh bechne ke kura garne ..stupid women she deserve hot hot bullet….

    [Reply]

  • -shankar Bhattarai

    hoina yo kasto naam juraayechhan gurungle. Chaite baadar !!! yo naam ta arule laijaana napaaos bhanera copy right darta garnu parryo ho Sujataako naammaa

    [Reply]

  • Pukar

    Paile kura ta keti manche le kehi garna sakdina bhane nagative man bokera hidni haru ko nai jamat cha yaha arko kura desh banauni yak jana le hoina yauta ko mara joro kanne arko le bhanyo bhane jhanda bokera andolan tira lagni parbirti ko jaba samma bikas hudaina taba samma santhos ko sas ferna paidaina kura sujanata ko matra hoina hamra Neta bhanda 3 guna Beda janata chan

    [Reply]

  • तोपबहादुर

    मनगण्डते

    [Reply]

    Devendra Dawadi, USA Reply:

    sujaataako dhoti pakhaalnewaalaa parechha yo pani. uniharukai bhansunmaa bidesh bhaageko ho laa tyahi bhayera !!!!!!!!!!!!!!!!

    [Reply]

    kopetope Reply:

    the issue not what i believe and whom i support, the comment is all about the content, style and language of blog. i am not a regular reader of nepalplus but reading through some of the posts – it was evident that the blogger tries to sound like a reporter or at least tries to fill the vacuum to the issue which aren’t covered by mainstream media but he overly exaggerates the facts, overloads the reality with his own convictions. had it been a fictional stories than i wouldn’t care. i believe it’s not fair to misinform hundreds/thousands – whatever number of readers this blog has. i won’t challenge mr. dadiram on all the issues he has covered but all the blog he wrote about copenhagen were absurd and lie sprinkled with very little fact. those 4/5 posting were enough to understand how he filter outs the reality and tries to create hoax out of nothing!

    [Reply]

    Pukar Reply:

    TOP bahadur ji tapai ko dimakh ta cha hola ni hai ki tyo pani udi sakyo mawobadi ko puchar kanauda kanauda

    [Reply]

    kopetope Reply:

    कुरो अलि क्लियर कट गर्नु हुन्छ कि मिस्टर पुकार। नेपालीहरुको जन्मजात ट्यालेन्ट हो कि क्या हो अरुले नभनेको कुरा पनि बुझ्ने? रह्यो कुरा माओवादको – जीवनमा पछिलाग्नलाई माओवाद बाहेक अरु कुनै वाद बाँकि नरहे पनि माओवाद पछि लागिदैन।

  • सन्तोष गुरुङ

    के गर्नु जती भने पनि तेस्ताइ हो बलुव मा पानी हले जस्ताइ हैन र ?

    [Reply]

  • Narayan sharma magragadi 5 bardiya

    Jahile samma partiharu mathi parti bandha hudaina tabasamma jantale santi paudaina yo desma nirankush sasan chahiyeko 6 kinaki yaha jati sukai parti harule 2tihai bahumat lyayepane afnai partibhitra kurchikolagi hanthap hun6 akhir des netaharule banaudainan sabai jogi mara merai tumba bharako chal ho kasaibat kehi asa nagare hun6 aja hami sujata bat asa garne jo yeuta pariwar sanga milera gharbasauna nasaknele ke des basaune asagarnu jasko 6emta bhaneko nai -100 6 ki kaso sathiharu

    [Reply]

  • Umesh Shrestha

    साचै नै गुरुङ जि ले नेपालि मनको कुरा नै भन्नु भा छ । मनमा भिज्यो, सच्चा नेपालि को बर्तमान अवस्था यही नै हो । कतै कुनै आश छैन न भरोशा नै च कि ई नेताहरुले केहि गर्ला भनेर । लौ अब उथ्ने बेल भो रास्त्र प्रेमि नेपालि हरु ।। यसरी नै खुलेआम भन्दफोर गरौ ।

    [Reply]


  • girija mare pachhi gabisa adhyaksha pani hudi dankini kholama giti kutaunu parchha.rasta sampatile thulo sas diyako chha anuwar nai goruko anuwar pareko gaiko chha bhuta jasto .

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree