गजल
-नेपोलियन मरहट्टा
भट्टिको झोल धोकेर आएँ
फेरी पनि रिन् बोकेर आएँ ।
पत्तै नपाई धेरै पुगेछ
आत्तीई जिब्रो टोकेर आएँ ।
बिग्र्यो बानी उधारोले मेरो
त्यसैले खाता रोकेर आएँ ।
के गर्न सक्छु र ? नामर्दले
बोतलमै रिस् पोखेर आएँ ।
ताली र गाली थ्यो गल्ली भरी
लाजले मुख छोपेर आएँ ।



ल ल मज्जा लेउ भाइ मेरो र तिम्रो हाल उस्तै भएछ
मन परो वा परेन:
0
0
[Reply]
Dami6 Dherai pa6i hajurko gajal padhna paiyo dhanyabad
मन परो वा परेन:
0
0
[Reply]
भट्टिको झोल धोकेर आएँ
फेरी पनि रिन् बोकेर आएँ ।
पत्तै नपाई धेरै पुगेछ
आत्तीई जिब्रो टोकेर आएँ ।
बिग्र्यो बानी उधारोले मेरो
त्यसैले खाता रोकेर आएँ ।
के गर्न सक्छु र ? नामर्दले
बोतलमै रिस् पोखेर आएँ ।
ताली र गाली थ्यो गल्ली भरी
लाजले मुख छोपेर आएँ ।
nepoleon_b@yahoo.com
मन परो वा परेन:
0
0
[Reply]
क्या दामी छ गज़ल त
मन परो वा परेन:
0
0
[Reply]