सगरमाथाको आधारशिविरमा पुष्कर शाह

-लक्ष्मण अधिकारी

सगरमाथाको आधारशिविर (७५०० मिटर) बाट

(सगरमाथाको आधार शिविरमा नेपाली झण्डा सहितको साईकल अड्याएर आफ्ना मित्रसँगै पुष्कर शाह)

यि तिनै पुष्कर हुन् जो पहिलो नेपाली विश्व साइकलयात्री बन्यो । आज उनी विश्वको सर्बोच्च शिखर सगरमाथाको आधार शिविर पुगेका छन् । आफुले भ्रमण गरेका विश्व भरिकै मुलुकको  झण्डा सगरमाथाको चुचुरोमा लगेर गाड्ने  र त्यहाँबाट विश्व शान्तीको कामना गर्ने, त्यो सन्देश विश्वभरि फैलाउने ।

            (सञ्चार माध्यमलाई प्रतिक्रिया दिँदै आधार शिविरमा पुष्कर)

त्यहि आरोहणका लागि हिँडेका उनी आज सर्बोच्च शिखरमा पाईला टेक्नु अघि केहि दिन आराम गर्ने, वातानुकुलित बन्ने (एक्लमटाईज) हुने र मौसमले साथ दिए सगरमाथा को चुचुरोमा पुग्ने भनेर आधार शिविरमा पर्खिएका हुन् । उनी सँगै छु म लक्ष्मण लक्ष्मण अधिकारी, पनि ।

(सगरमाथाको संझनालाई क्यामरामा कैद गर्दै पुष्कर सँगै एक सञ्चारकर्मी)

शाह ७५०० मिटर सम्मको आरोहण गरेर लबुचे हुँदै यहाँ आइपुगेका हुन् । मौसमले साथ दिए १५ दिन भित्रैमा सर्बोच्च शिखर पुग्ने योजना छ । तर यस वर्ष मौसमको खराबीले गर्दा आरोहीहरुलाई आरोहणमा केहि कठिनाई परिरहेको छ । मौसम अनुकूल हुनासाथ शिखर चुम्ने तरखरमा थुप्रै आरोही पर्खेर बसेका छन्

                 (सगरमाथाको आधार शिविरबाट एक द्रिष्य)

सबै तस्बिर लक्ष्मण अधिकारीले खिचेका हुन् । अधिकारी नेशनल टिभी तथा पिरामिड ईन्टरनेशनल ल्याबोरेटोरी एन्ड अब्जरभेटोरी सेन्टरमा ब्यवस्थापक छन् ।

  • शेर्पा जी

    ये ददी जी के हो ?आलु खाएर पीदालुको दाग कि के बन्त्यो नेपाली मा , पुमोरी हिमाल को आदसिबिर कलोपथर मा फोटो खिचेर सगरमाथाको आदसिबिर बनेर खोक्दा अलि नसुहौलाकि. हाहा……,,

    (तपाईले सच्याइदिनु भो राम्रो भयो। मलाई त के थाह् यार् ? म गाको छैन, देखेर म चिन्दिन। जसरि आयो, सुने त्यसरिनै त लेख्नु पर्‍यो होइन र ?)

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • jiban adhikari

    best of luck for puskar saha . we pray to god for your success of climbing mounteverest. be a proud of nepal puskar ji.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • नमस्कार छ नेपाली मेरा भई नेपाली को बिजोक

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Mingma t sherpa

    Good job Lakpa (laxman)

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Purushottam Thakuri,lamjung

    mama lai dherai dherai badhai …………good job

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • अमृत खनाल

    पुस्कर दाईको एकदिन कान्तिपुर एफ एम बाट अन्तरबार्ता सूनेको थिएँ जिवन बद्लीयो

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree