DADI SIR THOSE PICTURE REPRESNTS C GRADE,,BETTER DONT GIVE PLACE FOR THOSE ONE ,,ANY WAY WE DONT SUPORT ANY POLITICAL PARTY ……STILL FEEL LIKE UNCOMFORTABLE,,,,,,
जीवन जी सजेसनको लागि मुरी मुरी धन्यबात । हिजो अस्ति को समाचारमा थाहा पाउनु भो होला . प्रचण्ड ले माकुने सरकारलाई स्याल भन्नु भो . प्रधानमन्त्रीले तेही को उत्तर मा को स्याल को हो र बाघ को हो कामले देखाछौ भन्नु भो . तेही सन्दर्बमा यो व्यंग्य तस्बिर बनेको हो।
हामी नेपाली हाम्रो नेपाल न त कहिले कसैको उपनिवेश थियो न कहिले भएको छ न भोलि भविस्य मा हुने नै छ , किन हामी केहि नेपाली हरु सानो मानसिकता बोकेर हाम्रा नेता हरु लाई एस्तो आरोप लगाउछौ ? किन कि हामी कोहि नेपाली हरु विदेश मा बस्ने र विदेशी को चाकरी गर्ने गर्छौ, तेसैले हामी जस्तो छौ तेस्तै अरु सबै लाई तेस्तै देख्दछौ, जुन वास्तविकता होइन , नेपाल मा पनि केहि पार्टी क नेता हरु जो विदेशी दलाल हुन् उनि हरु ले अरु पार्टी लाई पनि तेस्तै देखेर आरोप लगाउछन , जुन भर्खरै भएको कथित् ”अन्तिम जन विद्रोह ” रोकिए बाट प्रस्ट भै सकेको छ ,……………….निखिल
kasto suhayeko syal lai topi lagayekoa ani bagh le sindur lagayeko combination mileko 6 la syal bhale ani bagh pothi ,huna pani aahile makune bhale ani prachande pothi bhairaheko 6 hoina ta sathi ho?

[Reply]
makune lai ta syal hoina dumsi ko bhes ma dekhayeko bhaye ramro hunthyo hola ki . je bhaye pani keep it up.
[Reply]
ReSuG Reply:
May 19th, 2010 at 7:22 am
जीवन जी सजेसनको लागि मुरी मुरी धन्यबात । हिजो अस्ति को समाचारमा थाहा पाउनु भो होला . प्रचण्ड ले माकुने सरकारलाई स्याल भन्नु भो . प्रधानमन्त्रीले तेही को उत्तर मा को स्याल को हो र बाघ को हो कामले देखाछौ भन्नु भो . तेही सन्दर्बमा यो व्यंग्य तस्बिर बनेको हो।
[Reply]
Aha kati suhayako ho hahahahahah
[Reply]
हामी नेपाली हाम्रो नेपाल न त कहिले कसैको उपनिवेश थियो न कहिले भएको छ न भोलि भविस्य मा हुने नै छ , किन हामी केहि नेपाली हरु सानो मानसिकता बोकेर हाम्रा नेता हरु लाई एस्तो आरोप लगाउछौ ? किन कि हामी कोहि नेपाली हरु विदेश मा बस्ने र विदेशी को चाकरी गर्ने गर्छौ, तेसैले हामी जस्तो छौ तेस्तै अरु सबै लाई तेस्तै देख्दछौ, जुन वास्तविकता होइन , नेपाल मा पनि केहि पार्टी क नेता हरु जो विदेशी दलाल हुन् उनि हरु ले अरु पार्टी लाई पनि तेस्तै देखेर आरोप लगाउछन , जुन भर्खरै भएको कथित् ”अन्तिम जन विद्रोह ” रोकिए बाट प्रस्ट भै सकेको छ ,……………….निखिल
[Reply]
kasto suhayeko syal lai topi lagayekoa ani bagh le sindur lagayeko combination mileko 6 la syal bhale ani bagh pothi ,huna pani aahile makune bhale ani prachande pothi bhairaheko 6 hoina ta sathi ho?
[Reply]
Baamdev Gautam chahi Hareko thiyena ra…..? Aafule aafno swarthaka laagi chai khurukka lagera Dpt PM banauda hune ahile hareko bhaner gaali gane aafule gare sabai thik arule gare sabai bethik…..?
[Reply]
यहाँ मात्रै होकि भने को थिये
तर नेपाल मा पनि त्यस्तै रहेछ !
कृष्ण न्यौपाने ( म्यान्मार )myanmar
[Reply]