आइफल टावरबाट फिँजाइयो विश्वभरी बुद्यको सन्देश

आज २५५४ औं बुद्य जयन्तीका दिन फ्रान्सको राजधानी पेरिसमा रहेको आइफल टावर अगाडिबाट नेपालीहरुले शान्ति र्‍याली गरे।  हात हातमा बुद्यका वाणी र सन्देश अंकित प्लेकार्ड र बुद्यका  फोटाहरु लिएर र्‍याली गरियो । नेपाली दुतावास पेरिसको सहयोग र समर्थनमा नेपाली एकता समाज, फ्रान्सले यो र्‍याली आयोजना गरेको हो । विश्वभरिका पर्यटकहरुको आइफल टावर हेर्न भिड लाग्ने हुनाले यहाँबाट बुद्यका अहिंसाका सन्देशहरु एकै पटक विश्वभरि फैलाउनका लागि यो ठाउँ रोजिएको आयोजकहरुको भनाई थियो ।

यि चाहिँ फ्रान्सेली पत्रकार पियर् । कर्यक्रमबारे चासो राख्दै थिए । मैले उनलाई नेपाल र फ्रान्सको सद्भावकालागि नेपालीले फ्रान्सेली झण्डा बोक्छन्, तिमीले पनि बोक नेपाली झण्डा भन्नासाथ नेपाली झण्डा बोक्न कस्सिए । बिदेशमा नेपाली झण्डाको झन मान र शान अनि पहिचान बिछट्टै हुने गर्छ ।

बुद्यको सन्देश लिएर उभिएका दुई नेपाली । बुद्यका अहिंसाका यस्ता सन्देश र वाणीहरु आकर्षक तरिकाले तयार पारेका थिए कार्यवाहक राजदूत जिवनप्रकाश श्रेष्ठले । कार्यक्रममा दूतावासका सबै कर्मचारी खटिएका थिए ।

दाहिनेबाट क्रमश: एशियन लाईफ इन्स्युरेन्सका मेनेजिङ डाइरेक्टर आर के भट्टराई, हाम्रा राजदूत जिवनप्रकाश श्रेष्ठ, एशियन लाईफ ईन्स्युरेन्सकै जेनरल मेनेजर कमल राज गौतम र हाम्रो दुतावसका त्रितिय सचिव भरत खनाल । गौतम र भट्टराइ यूरोप घुम्न आएका बेला आज संयोगले यो कार्यक्रममा आएका थिए ।

पेरिसको भूमिगत रेलवे सेवाका ढोकामा बसेर एकता समाजले यसरि बुद्य जयन्तीबारे जानकारी भएका पम्प्लेटहरु बाँडेको थियो ।

यस्ता वालकपनि बुद्यका सन्देश बोकेर उभिएका थिए ।

बुद्यबारे बाँडिएको जान्कारी पढ्दै बिदेशी एक वालक । केहि बेरपछि उनले त्यो आफ्नी आमालाई पढेर सुनाउँदै थिए ।

शान्ति र्‍यालीमा सकिएपछि केहि नेपाली भने यसरि आइफल टावरलाई छोएझैं, अँगालो हाले झैं गरेर फोटो खिचाउन ब्यस्त देखिन्थे ।

  • Tapta Bhandari

    pics haru dherai ramra chhan thanx dadhi ji

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • शमशेर जिसी/बैतडी

    अब क हुने हो थाहा छैन देशमा
    यो राम्रो काम हो
    शान्तिका लागि आवस्यक छ

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Rock paris

    Thalani raam ray garay ko cha nepali dutabas ra ekata samaj lay milay ra,bhabisay mapani Nepal ra nepali ko lagi aajai raam ro kam gurn bhanni kamana gar da chu.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Bhim Acharya

    It read news from France.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Rajendra lamsal

    thanx lot nepali rajdutabas ra nepali yekata samaj lai jun kura nepal ma basera garna nasakeka kurchi parti ko moha ma lupta neta haru lai chalenge ho yo france basi le gare ko kam atinai upaukta cha sansar bhar ma basnu bhaye ka nepali haru le yehi sandesh phailaunu hola thanx dadi ji

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Krishna Nurula

    Maaf garnuhos tapaai haruko chhahanaa bhanda ulto paristhite manamaa badyataale rumali sakeko nepal ra nepali abasthaako paribesh le janmaayako anaupachaari bichhar ho kasaile yo garihale maa anauto maani parne chhaine kinaki karan 5 karoda sansar bari chaariyar raheko aama nepali samudaya ra 2.9 karoda nepali le bhujeko kuro HO…..केपी ओली नेपाली माटोको लागि अव्हिसाप हो | उसको रगतमा भारतीय बिस्तारबादको गन्द आयोको सबै नेपाली देश प्रेमी लाई थाहानै छ | कांग्रेस को नेताहरुलाई बिस्तारबाद ले किनिसकेको छ | मादव नेपाल , केपी ओली र कथा कथित् राम चन्द्र, अर्जुन नर्सर्सिंग क सीम, राम शरण महत ( बेसारे बेच्ने बाउको को छोरा देश बेच्ने कामा ) र पुरै कांगेस केन्द्रिया समीती लाई सोनिया कांग्रेस ले आफ्नो प्रभाब मा छाता मुनि राखी सकेको छ यसमा कुनै २ मत छैन | अबका दिन मा केपी ओली ले देशको मुक्ति ला लागि अनिबार्य ज्यान कुकुरको भन्दा पनि अनौठो तरिकाले नर्क लोग्मा नर्कमरण गर्नु पर्नेछ | हे नेपाली दाजु भाई तपाईहरु अलिकति पनि देश को माया र स्वोतन्त्र देश को रुपमा चीरकालीन समय सम्म नेपाल चाहनु हुन्छ भने ओली को सफाया मा लागि ध्यान दिनुहोस | उसको भौतिक उपस्थिति ले नेपाल धर्तिलाई देरै बोज भयो |

    मन परो वा परेन: Thumb up 1 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree