उपप्रधानमन्त्री दाबी गर्दै एमाले-माओवादीबिच नयाँ बिवाद
प्रधानमन्त्री नियुक्त भएको हप्तादिन पछि प्रमुख दुई दल माओवादी र एमालेबिच मन्त्रीमण्डल गठन नहुँदै नयाँ बिवाद देखिएको छ । त्यहि बिबादका कारण आज एमालेका मन्त्रीहरुले सपथनै खाएनन । अनी प्रधानमन्त्री प्रचण्डले आफ्ना र मधेसी जनअधिकार फोरमका गरि आठ मन्त्रीलाई सपथ गराएर सानो मन्त्रीमण्डल बनाए । मन्त्रीमण्डल बिस्तार गर्दा बरियताक्रममा प्रधानमन्त्री पछि एमालेले दोस्रो पद उप प्रधानमन्त्रि आफुले पाउनु पर्ने दाबी गरेको छ । तर माओवादीले आज मन्त्रिमण्डल गठनपूर्व उप प्रधानमन्त्री आफ्नै पार्टीले पाउनुपर्ने दाबी गरेपछि एमाले र माओवादीबिच बिवाद निस्किएको एमाले स्रोतको दाबी छ ।
तिन दलबिच प्रचण्डलाई प्रधानमन्त्रीमा मत दिँदै एमालेलाई उप प्रधानमन्त्री दिने सहमति गरेको तर अहिले अन्तिम अवस्थामा आएर माओवादीले आफ्नो पार्टीलाई अपहेलना गर्नुकासाथै सहमति उल्लंघन गरेको आरोप आज एमाले नेताहरुले माओवादीसमक्ष लगाएका छन । माओवादीले बिगतको सहमति पालना गरि उपप्रधानमन्त्री आफ्नो पार्टीलाई नदिए बरु मन्त्रीमण्डलमा सहभागिनै नहुने चेतावनी दिँदै सपथ गर्न नगएको हो एमाले। उता माओवादीले भने त्यस्तो सहमति नभएको बताउँदै सबैभन्दा ठुलो दलका हैसियतले आफैँले पाउनुपर्ने दाबी गरेको छ । माओवादीले डा बाबुराम भट्टराइलाई उपप्रधानमन्त्री बनाउन खोजेको छ भने एमालेले ग्रिह मन्त्रीमा प्रस्ताब गरेका बामदेव गौतमलाई । मन्त्रीमण्डल गठनकै बिषयमा पार्टीभित्रै बिवादमा फसेको एमालेलाई माओवादीसँगको यो अर्को बिवादले झनै अप्ठेरोमा पारेको बताइन्छ । यो बिबादले सरकार सञ्चालन सहज ढंगले हुनेमा आशंकाहरु थपेका छन ।


sahamati garne belamapanoi janata samachhe sarbajanik garepo
pahile sutukka garchhan ani bigriepachhi kurlinchhan
janatale kasari thaha paaune sahamati ke thiyo ra kasle todyo bahnera
mula kursi baad haru
मन परो वा परेन:
0
0
[Reply]
Desh ko hit vanda kursi ko lagi ladai garne parti ra neta harulai sabai nepali janata le bahiskar garera naya bikalpa khojne bela aeko cha!
E neta harule desh lai afganistan ra iraq jastai banauna khojdai chan,samayamai rastrya badi nepali hami sabai sajag hum.
E sabai kam nalagne eutai dyang ka mula hun!
मन परो वा परेन:
0
0
[Reply]
Maobadi le ke garna khojeka hun ? jahile pani e.ma.le. sanga kina biswas gardai6n ? arko palta afaile bahumat lyaera je je man lag6 bane banae vaigo ni ! ahile dosro thulo dal e. ma.le. lai upa-pradhan mantri dida ramro hun6 !
मन परो वा परेन:
0
0
[Reply]
Biswas ghat
मन परो वा परेन:
0
0
[Reply]
Roshanjiko kuramaa 100 percent Satyataa chha
pad paune belamaa khusu khusu garne biralole dudh chorera khaaye jastai, dhoka paayepachhi janatalaai sunaauchha fataha EMALE
मन परो वा परेन:
0
0
[Reply]
ti sala purano dal lai kehai na dida pani hun6…..ra foram jo ek madesh ek pardesh van6 teslai pani kehai na di parchanda le eklai raj chalunda hamro rastra rahan6 ra bikash pani hun6………..thanks parchanda……..
मन परो वा परेन:
0
0
[Reply]
thukka, desh ra janta bhandaa kursi nai thulo rahe6 sabai dalko najarma.aakhirma junai Jogi aae pani kaanai chireka.
मन परो वा परेन:
0
0
[Reply]
nepal comunist party max badi lenin bad jindabad
prachanda ji lai dhanyabad namaskar?la,,,,,,,,,,,,,
nepalko lagi prachandako Aasha badi chha jantako chahana.
raj kumar lopchan tamang
pokhara sub_metropolitan
ward no 13
west nepal.
मन परो वा परेन:
0
0
[Reply]
नेताहरुले मधिसेपार्तिलाई हदै नै कध्मा बोकेरलादैछन कहासम्म पुराउने हो कोन्नी
मन परो वा परेन:
0
0
[Reply]
Yo sabi nepali politician harulai ta koshi ma lagera bagauna parne. Uta testo bhairako cha yiniharu kursiko lagi jhagada garcha. K tesko lagi matra ho hami nepalile tiniharulai tenha samma purako…………………???
मन परो वा परेन:
0
0
[Reply]
२०४६ साल देखी आजसम्म नेपाली काङ्रेस र एमाले बिच सत्ता र कुर्ची को पर्लोभनमा आज देशको यो अवस्था आएको छ । माओवादीलाई पनि यिनिहरुले निम्त्यएका हुन शायद यिनिहरुले सत्ताको लोभमा नफसेको भये र कुर्चिको लोभमा नफसेको भये आज देशको धेरै बिकास भई सक्थ्यो तेसैले माओवादी ले एमाले र काङ्रेसलाई कुनै पद र स्थान नदिये राम्रो हुन्छ सबै मन्त्रलये आफुले लिएर जनताको चाहनालाई पुरा गर्न पर्छ यि साला कुत्ता पार्टिहरु केबल आफ्नो स्वार्थ र आफ्नो भलो हुनेतिर मात्र सोच्छन जनताको भलो हुने काम कसैले गर्दैनन तेसैले काङ्रेस र एमालेलाई कुनै पद दिन हुँदैन भन्ने मेरो मुख्ये भनाइ छ ।
मन परो वा परेन:
0
0
[Reply]
Maoist pani alikati lachilo bannuparyo natra bhane President gumaejastai Primeminister pani gumaunuparla.
Aashis Thapa
UNMIS
मन परो वा परेन:
0
0
[Reply]
नेपाल का पत्रपत्रीका पड्ढा सबैभन्दा फटाहा त पत्रकार पो देखिन्छन वा !बिश्वासनै गर्न गाहारो । तर सबै नेपाली पत्रकार हरुको लेख हेर्दा सकारात्मक पक्ष भन्दा खाली पत्रीका बिकौने बडी मनसाय देखिन्छ । केही भन्नै नहुने उनिहरुलाई ।।। एक्मुख लागेर करौछन ।।। खाली तलब खाने मनस्थितिबाट मात्र पेसा चल्दैन्न ।। ईमान्दार हुन पनि सिकौओ।। आफ्नो लेखलाई रोचक बनाउन भएनभएका फुल्बुटा भर्नु पर्दैन, मात्र पूर्ण रूपमा कुरा सत्य हुनु पर्यो।।। खाली पार्टी को झन्डा को उोत लागेर पेसामा निस्पक्षता ल्याउन सकिन्न ।।। आफुमा नै सफा , निस्पक्छ र इमन्दार हुनु पर्यो ।।। हरेक पत्रकारको मुखबाट निस्पक्छता भन्दा राजनीतिक पार्टीहरुको नराम्रो दुर्गन्ध निस्कन्छ ।।।
मन परो वा परेन:
0
0
[Reply]