पेरिसमा रथ तानेर मनाइयो नेपाली पर्व

अस्ति जस्तै हिजोपनि भयो मेला पेरिसमा । हिजो सहभागिहरु निक्कै धेरै आए । अस्ति भन्दा फरक के भने हिजो नेपालमा झैं मन्दिरको रथ तानेर देखाइयो । नेपालीलाई आफ्नै घर गाउँ र देशको संझना गराउने नै भयो । बिदेशीहरुपनि निक्कै रमाए । अस्ति जस्तै नाचगान । उस्तै परिकार । न्रित्यमा केहि थप । सुकर्मको टोलीले शास्त्रिय धुन सुनाए । पर्यटन प्रबर्धनकालागि सरकारले घोषणा गरेको नेपाल पर्यटक वर्ष २०११ लाई सफल बनाउन यस्ता कार्यक्रमले निक्कै सहयोग पुग्छन् । किनभने नेपाली सांस्क्रितिक ग्रिह, पेरिसले आयोजना गरेरेको यो पर्वमा नेपाल नेदेखेका, नजानेका, नेबुझेका धेरै फ्रान्सेलीले यो मेला हेरे। नेपालका बारेमा जानकारी लिएर गए ।

नेपाली वालकको न्रित्य हेर्नेहरुको भिड ।

                  मेलाको झल्को यस्तो देखिन्थ्यो ।

नेपाली न्रित्यमा समूहगत नाच नाच्दै यूवाहरु ।

           पकौडा बनाउँदै एक नेपाली महिला ।

               मम बनाउँदै नेपालीहरु ।

             सेल रोटी को आकर्षणपनि निक्कै थियो ।

सेकुवाको स्वादले चाहिँ सबैलाई हुरुक्कै बनाउने रहेछ । नेपाली र फ्रान्सेली दुबैको खानामा धेरै आकर्षण यसैमा थियो ।

ल त अर्को वर्ष भेटौंला बाई बाई ! पर्वको अन्त्यतिर साँझ अर्को वर्ष भेटिन्छ भन्दै बिदाबादीको तरखरमा लागेका यूवाहरु रमाईलो गर्दै ।

  • सार्थक, दोहा-कतार

    राम्रो काम ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Rock paris

    Maison Nepal ko harak sal ko programme unique huncha,tarapani naywari curtural hatra haina,sherpa,tamang sabai culture lai samay tay jhaan raam ro hun thiyo.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • लिला चापागाई

    सन् १९८४ मा लासान्जीलोसमा ओल्यम्पिक खेलकुद अमेरिकामा भएको थियो! तयेस बेला नेपालका कुख्यात तस्करी महामण्डले भूमिगत गिरोहका नेता सरद चन्द्र शाहले नेपालको नाम बिस्वमा चीनावउनु पर्छ भनेर लोसजेलेसमा नेपाली देलेगेशन लिएर गएका थिए ! भूमिगत गिरोह सरद चन्द्र शाहले पहिले नै अमेरिकी तस्करी संग सम्पर्क गरि सकेका थिए ! नेपालबाट लागुपदार्थ (Drugs White Heroine) अमेरिकामा छीरावाने ! त्यसै प्लान बमोजिम शाहले नेपालको पयर्टन बिकाशको लागि नेपालको प्रचार प्रसार गर्न ओल्यम्पिक गेममा जान लागेको पत्रपत्रिकामा प्रचार पनि गरे! फूटवल भित्र लागुपदार्थ राखेर लगेको लोसजेलेस एरपोर्ट भित्र सरद चन्द्रलाइ पक्राउ भयो! यता दरबारको बेइजती होला भनेर दरबारको पावोर लगाएर सरद चन्द्रलाइ अमेरिकाबाट मुक्त गरे! नेपालको ठुलै बेइजती भयो! येस्तई किसिमको फेरी बदनामी विदेशमा लागुपदार्थ समात्यो भनेर सूनु नपरोस !

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree