बाँदरलाई हतियार चलाउने तालिम दिँदै तालीवानहरु
वर्षौं वर्ष भयो अफ्गानिस्तानका तालीवानहरुले लडाई गरेको । तर जित्न सकेनन् । न त निर्मूल नै भए । कति वर्ष लड्ने युद्द ? कहिल्यै नजितिने युद्द । अनि ‘मर्ता क्या नहीँ कर्ता’ भने झैँ तालीवानीहरुले अमेरिकी सैन्य शक्ति सित लड्न अब बाँदरलाई मेशिनगन र सुरुङमा मोर्टार चलाउने तालिम दिन थालेका छन् ।
पिपल्स डेली अनलाईनले त्यो समाचारलाई बाहिर ल्याएको रहेछ । जसलाई डिस्कोभरी न्युजले महत्वकासाथ प्रचार गरिरहेको छ । तालिम प्राप्त बाँदरहरूले कालस्निकोभ (Kalashnikov) भनिने ब्रेन लाईट मेशिनगन चलाउन सक्छन् । अमेरिकी सेनाको युनिफर्म देखेर त्यसैको पहिचानका आधारमा त्यो मेशिनगनले प्रहार गर्न सक्छन् । चित्रमा देखिएको फोटोलाई अहिले व्यापक रुपमा वितरण गरिएको छ ।
तालीवानहरुले बाँदरलाई तालिम दिन बदाम र केरा दिने गरेका छन् । उनीहरूले त्यो तालिम भियतनाममा दिने गरेको त्यस्ता बाँदरलाई ‘मंकी सोल्जर्स’ भन्ने गरेका छन् । अमेरिकी गुप्तचर संस्था यु एस सेन्ट्रल इन्टेलिजेन्ट्स एजेन्सी ले त्यसका बारेमा जानकारी पाएको र अमेरिकी सेनाले त्यस्ता बाँदरहरुलाई ‘आर्म्ड मंकी’ (हतियारबन्द बाँदर) र ‘मंकी टेरोरिस्ट’ (आतंककारी बाँदर) भन्ने गरेका छन् ।
समाचारको स्रोत कहीँ कतै बलियोसित उल्लेख नगरिएकोले केहीले भने सत्य नहुन सक्ने आशंकापनि गरेका छन् । तर चलाख बाँदरले त्यो सबै कार्य गर्न सक्ने भनेर पनि उल्लेख छ । ब्लगर जेफ स्कोगलले त्यो सम्पूर्ण घटनाको अनुसन्धान गरेको दाबीपनि गरिएको छ । तर नाटोका प्रवक्ताले भने स्कोगललाई त्यो सत्य हुन सक्ने कुनैपनि आधार नरहेको दाबी गरेका छन् ।
तर बायोलोजिकल साइकोलोजी सेन्टरका एक जना विशेषज्ञ क्रिस्टोफ कोले भने त्यो घटना सत्य हुन सक्ने प्रतिक्रिया दिएका छन् । विश्लेषकहरुले पनि यदि बाँदरहरुलाई तालिम नदिएको भए अमेरिकी गुप्तचर संस्था र अमेरिकी सैनिकहरुले सकारात्मक प्रतिक्रिया नदिने बताएका छन् । अमेरिकी टिभी सि एन एनले भने आतंककारी बाँदरको भिडियोनै सार्वजनिक गरेर समाचारलाई थप विश्वसनीय बनाइदिएको बताइएको छ ।


जय होस् तालिबानको । आफ्नो स्वार्थ पुरा गर्न जे पनि गर्ने अमेरिकाको नीतिलाई बाँदर माहाराजहरुले असफल बनाउन शुभकामना । बरु कतै तलिबानीहरुले रामायण पढेर बन्दरलाई त प्रयोगमा लिएका होइनन जे होस् रमाइलो samaachaar
मन परो वा परेन:
0
0
[Reply]
jay hos afagani haru ko bathai ramro nai cha
मन परो वा परेन:
0
0
[Reply]
khagendra limbu (iraq) Reply:
July 23rd, 2010 at 6:09 am
Gita jee thikai bhanu bhayo…thanks,
मन परो वा परेन:
0
0
[Reply]
बकबास समाचार…कुनै सत्यता नभयको र हुन नसक्ने….किनकि .,..बदर्ले बन्दुक प्या पहिले तालिबान ..खत्तम…..
मन परो वा परेन:
0
0
[Reply]
Monkey seen with huns looks more artificial. The monkey with black face and blond yellow fur is not seen anywhere in the world.
May be it is fiction.
However, monkey can be traind for such work. Some of the monkey in Bangladesh were found selling the narcotic drugs of different category in different price as stated by Indian newspapers. One inscident was slapping by rhesus monkey if smoking was done inside office at Delhi some years ago. I think Taliban may be successful to trained the monkeys for shooting but monkey itself looks strange.
मन परो वा परेन:
0
0
[Reply]
Monkey seen with gun looks more artificial. The monkey with black face and blond / yellow fur is not seen anywhere in the world. May be it is fiction.
However, monkey can be trained for such work. Some of the monkey in Bangladesh were found selling the narcotic drugs of different category in different price as stated by Indian newspapers. One inscident was slapping by rhesus monkey if smoking was done inside office at Delhi some years ago. I think Taliban may be successful to trained the monkeys for shooting but monkey itself looks strange.
मन परो वा परेन:
0
0
[Reply]
डाक्टर सापको कुरो अनुसार त हुन सक्ने नै देखियो
झुटो भए चोर अ मेरिकी हरुले हो किन भन्थे होला र ?
मन परो वा परेन:
0
0
[Reply]
i thought that is imposible monky never can not be use
macine guns,
मन परो वा परेन:
0
0
[Reply]