गजल

-अनुकुल प्रकाश

 
..
तिमी फेरी याद आयौ घरीघरी याद आयौ
एकनास साउनको झरि सरी याद आयौ !!
..
फुटि आयो मन बाँध थामी राख्छु भन्दा भन्दै
रुवाउन कठै ! कठै ! छालपरी याद आयौ,,
..
गोठालामा खेतालामा उकालीमा चौतारीमा
लेकवेँसी फाँटैफाँट छरिबरी याद आयौ,,
..
आँखा खोले विपनिमा बन्द गरे सपनीमा
सम्झनाको पिटारीमा भरिभरी याद आयौ ,,
..
तेरो मायाँ तेरो छाँया तेरो नाम भन्दापर
जान्छु भनी गयौ फेरी भूलगरी याद आयौ !!

  • amisa

    sachai नि यो कविता एकदमै मार्मिक छ अनि मलाई पनि कविता हरु लेखन r पदना एकदमै मन लाग्ने वयेकोले मलाई कविता भित्र रमौना सिकेको छु !

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • राम गुरुङ

    असाध्यै राम्रो
    मिठो

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • damu kalu

    दादा क्य बात क्य बात क्य बात बबाल छ यार …… ल

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • वाहा! वहा!! दामीछ गजल कृपया अर्को गजल पनि पढ्न पाईयोस

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • साचिकै कविता पनि बनाउने होभने जुन पनि अतिनै मार्मिक हुने रहे६ अनुकुल जी तपाइलाई धन्नेबद६ आउने दिनहरुमा पनि तपाइको कविता यसै गरि पढ न पाउ ल

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • jitendra

    धकास छ ल ब्रो अरु पनि लेख्दै गरौ है ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • नमस्ते तपाईको गजल सारै मन पर्यो धन्यबाद

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • raju.bs

    hi dear anakul parkash very lovly your gagal ilke this
    sonice thank ragds
    raju b.s banglore seeyou bai bai

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • samjhana kunwar

    तेरो मायाँ तेरो छाँया तेरो नाम भन्दापर
    जान्छु भनी गयौ फेरी भूलगरी याद आयौ !!

    एकै शेरले मन छोयो क्या दामी छ गज़ल लेख्दै गर्नु शुभ- कामना ल………..

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree