पेरिसमा साँस्क्रितिक कार्यक्रम

आज नेपाली एकता समाजले नेपाली कार्यक्रम गर्‍यो पेरिसमा । कार्यक्रममा निकै राम्रो उपस्थिति रह्यो । यस पटक नयाँ नयाँ एक से एक कलाकार देखा परे । असाध्यै राम्रो भयो कार्यक्रम । मैले आज आफैंले भिडियो ब्लग बनाउने कोसिस गरें । एक महिना अघि पत्रकार साथी प्रवेश सुबेदीले पेरिस आएका बेला सिकाएर गएका थिए । समय अभावले अभ्यास गर्न भ्याएको थिइन । दशौं पटक कोसिस गर्दा गर्दा काम चलाउ खालको बनाउन सफल भएँ त्यो पनि करिब चार घण्टा लड्दा लड्दा । भिडियो बनाउँदा जसरि सोचेको थिएँ त्यसरि बनाउन सकिन । यसपटक मैले चाहेर पनि सबैको न्रित्य र सबै गतिबिधी समेट्न सकिन खिच्दा खिच्दै क्यामराको मेमोरी कार्डनै भरिएकोले । सकभर सबै क्रियाकलाप समेट्ने गरि भोली फोटो ब्लग राख्ने छु ।

  • Tapta Bhandari

    नमस्ते दधिजी धन्यवाद धेरै राम्रो छन् video हरु…………

    मन परो वा परेन: Thumb up 0 Thumb down 1

    [Reply]

  • Geeta grg

    धेरै राम्रो छ

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Urmila

    Yek barsh chhoto samay ma jati Nepali Yekata Samaj le garyo Everest Nepal, Maison du Nepal, NRN France ahile samma kehi nagareko le Nepali Yekata Samaj laai nai sabai sangthan ko adhikar dinu paryo.
    NRN France ,Maison du Nepal, Everst Nepal out.
    NRN France ma Assembly Genral balaoyer nayaa election hunu parchha.
    NRN france ko Europe velama sabai le bahiskar gari NRN Delegation samchhe yahaa ka neta haru ko dictaership khabar garnu parchha.
    Tapata jee dhanyabad ko patra hunu hunchh. Furti garer hidne budha budhi neta, byapari ko nakai kati diyo.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    laxmi Gurung Reply:

    dear urmila ji
    how ever looking your comments, i disagree with it. as anuradha ji wrote, probably u r new in the organizations. So, one organization can not do everything. all have their vision n doing their goal. that means some r doing dancing, eating n enjoying, that is a part of life, that is not the progress. I mean, that is not everything. So, other organizations r doing in their field n responsibility. like byapari, they can support eating n dancing but they can not organize. they r not formed for it. n about NRN, they r raising national n international issues probably for your right too. but they r ignoring about local issues that is bit sadness to all. so, first of all, please don’t try to bring clash in between nepalese. there must be many organizations but not competions in between them. keep co-operations each other in good works. n can not be compaired with maison du culture. they r far ahead from other associations. try to compair your self. they r also doing for nepal n nepalese of france.
    with thanks

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • manoj poudel

    राम्रो छ

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    aruNa Reply:

    to laxMi soltini.
    R u staying on locAtion room belongs to one of the member of maison du nepal!
    R u sure that mAny nepalis assocItions in france r very backward than maiSOn du nepal!
    Have u seen all the nepalis associations all oVer the france!
    Do u accept nrn france election WAS held inside the family n their puppets!
    R u ready 2 listen one side or many sides debates!
    Do u like all the comments!
    Have u already taken nrn france Id n membership too!
    How many nepalis living in france, have they taken nrn Id card n membership!
    Do u know that 95 percent of nepali in france r not happy with nrn france n maison du nepal!
    If u don’t believe, r u ready to do election!
    U pointed that they’ve money but they can’t dance.Do they havE enough money 2 buy a nepali culture house!
    If They’ve enough money.Why do they need THAT others gIves donations 2 them!
    If oneday nepal yekata samaj has his own cuLture house in paris. Will u b happy !!!
    Do u like competition or ONE MEN handed assocition!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    laxmi Gurung Reply:

    अरुणा जी
    किन अगुल्टोले हिर्काएको कुकुर ……… जस्तो पो लेखन थालेछता र भदौमा आँखा फुटेको गोरु जस्तै संधै हरियो नै पनि नदेखौँ हुन्न?
    मैले त n r n र maison को नाम लिएको त ल पागलै भए छ नि कसो?
    जाहाँ सम्म लाग्छा चुनाब लड्छु भनेर को गएको थियो त्यहाँ?
    चलाउन सक्ने पनि त हुनु पर्यो. सबै आफ्नु अस्तितो खोज्न जान्छा नभए पछी आनाबसेक आरोप ? तहीं बसेर किन संघर्स गरेन?
    ओडारमा बसेर त्यो भन्दा माथिको बारेमा कल्पना गरेर नबोलौं !
    र मेरो बिचारमा कतै maison र n r n मा बास खोज्न जाँदा लाखेदेकोमा त परेन तपाईं? तेसैले जाउँ सबै ठाउँमा र गिम्मेवारी लेयेरा नेपाल र नेपालीको लागि काम गरौँ र सबैको प्रगादी होस्.! सबैले एउतै काम गर्नु पर्छा भन्ने छैन.! येसरी गालि को भुइंमा नओर्लौं! म सबैलाई सहयोक गर्छु तर अरुको मा बास खोज्ने म होइन. र वेब site ले सबैको बारेमा निस्पक्छे लेखून ताकी कसै लाइ गालि गर्ने र कसैलाई आनाबसेक प्रसंसा गरेर नालेखौं
    झगडा गर्ने र गराउने मेडिया नबनोस.! येही कामना!
    bye

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    कुमार गुरुंग Reply:

    लक्ष्मीजी तपाईको निजी दुश्मनी कोही संग एकता नेपाल भित्र भए त्यों संगठन संग नमिसौनुस l तपाईहरुले आजै चुनाब गर्ने मिति तोक्नुस , सयों सये उम्मेदवार अहिले नै तैयार छ l nrn यूरोप भेलामा अरुलाइ एक पल्ट नसोध्हेर नाम राखेर हिदने l सहयोग चाहियो भनेर दिने १० पल्ट फ़ोन गर्ने l nrn france चुनाब भएको बेलामा उम्मेदवार हुन किन खबर नगरेको? हारला भनेर दरायेको हो की ? तपाईले non resident of nepali बिधान नियेम सर्तहरु पधनु भएको छ ? फ्रांसमा हजार नेपाली भए ३ तिहाईमा २ तिहाई बहुमतले जित्नु पर्छ l ओडारमा बसेर होइन नेपाली एकता समाज माथि पुग्छ l हजारों नेपालीको सहयोग समर्थन माया पाई सकेको छ l हामीले कसैलाई गाली रिस इबी दुशमनी गरेका छैन l कसैले हामीलाइ गाली गरे पनी सुन्छु l सबैको मंतब्य बिचार सुन्न सक्ने धेर्य पनि हुनु पर्छ l अति नै निरंकुश भएपछि बिरोध गर्ने गोड़ाई पिटने पैदा भई हाल्छ l हेर्नुस, न हिजो निरंकुश पंचायतले राजतन्त्र ठीक भनेर करायेर हिडे l जनताले नै ज्ञानेद्रलाइ गोदरे निकाले l भोली संगठनमा जे पायो त्यों गरी हिडे गोड़ने मान्छे आफै पैदा हुदो रहेछl कस्तो प्रकितीको देन हगी ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    laxmi Gurung Reply:

    कुमार जी
    म NRN मा छैन र उनिहरुले हजार प्रयास गर्दा पनि म गएन, तर एसो सुन्दा बुझदा यसको स्थापना र सुचारुमा अलि उत्सुक पूर्ण देखिन्छ . मेरो बिचारमा चुनाब झैं के हुन्छ भने तेस्को मेम्बेर्सले मात्र भाग लिने हो . यसमा फ्रान्समा भएको सबै गएर चुनाबी प्रक्रियामा भाग लिएर निर्बाचित हुनु पर्दैन होला ! मलाई कस्तो लाग्छ भने हामी नेपालीहरु आफु पनि नगर्ने अरुले गरेको पनि देख्न नसक्ने हुन्छ ! यसरी हेर्दा सबै सेवाको भावना बाट भन्दा पनि व्यक्तिगत HI HI को अभिलासाले उत्साहिद देखिन्छ ! तेस पछी छोटो समएमा उसको पुरा भए पछी संस्था नै धारा साही हुने गर्छ ! धेरै देखे याहाँ मेडियामा आफ्नु नाम र फोटो देखाउनको लागि कार्यक्रम गर्ने र नाच्न जाने हरु ! येस्मा पत्रकार जी ले पनि बेला बेला मा अनुकुल छोप्छ

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

  • Anuradha

    माथिको केहि कमेन्टहरु पढेँ मैले । मेरो बिचारमा के लाग्छ भने तँपाइँहरुको जोस र उत्साह कतै नया त होइन ? नया जोश र उत्साहमा अरुलाई गाली गर्न मजा भएपनि काम गर्न गाह्रो हुन्छ । तँपाइँहरुले उत्ताउलो पाराले अरुलाई हेर्न थाल्नुभयो भने केहि बर्षलाई उदाएर फेरी एकता समाज पनि अस्ताउने बाटोमा लाग्छ ।
    हिजो तँपाइँहरुले राम्रो कुराहरु ल्याउनुभयो गरिब दुखी बालबालिका पढाउने । यो निकै राम्रो योजना हो । यसको म मुरी मुरी सराहाना गर्छु र बालबालिकालागि केहि गर्ने योजनामा म पनि सक्रिय रहनेछु । राम्रो काम गर्नकालागि जो सँग मिलेर पनि काम गर्न सकिन्छ ।
    यहि बालबालिका पढाउने भनेर एनआरएनए फ्रान्सले जोगीमाराका बालबालिकाका लागि २२ हजार नेपाली रुपैँया उठाको थियो । त्यो पैसा कता लगेर खर्च गर्यो एनआरएनले थाहै भएन । त्यो खर्चको हिसाब किताब देखाउ र जसको नाममा पैसा उठेको थियो त्यो पैसा उसैलाई देउ भनेर बोल्यो भने एनआरएनमा भाँजो हाल्नलाई त्यो कुरा निकालेको र बिरोधका लागि बिरोध गरेको भन्छन् । मलाई यो कुरामा पछुतो छ कि त्यतिबेला पैसा दिँदा मलाई थुप्रै दाजु भाइ दिदीबहिनीहरुले यो पैसाको दुरुपयोग नहोस भन्नुभएको थियो । त्यो पैसा तँपाइँहरु र मेरो गोजीबाट उठेको रकम थियो । मलाई उहाँहरुको बचनले अहिले पनि पोल्छ । त्यो पैसा हामी यहाँका नेपालीका लागि ठूलो रकम नभएपनि त्यहाँका गरिब गूरुवाकालागि एक महिनाको खाना खर्च हुनसक्थ्यो ।
    यस्तो गल्ती गर्ने काम तँपाइँहरुले नगर्नुहोला ।
    अब रहे अरु सँघ सँस्थाको बिरोधको कुरा । हामी नेपालीले अरु सँघ सँस्थाको बिरोध नगरौँ । आ आफ्ना लक्ष सबैका छन् । कामले मन जित्नुपर्छ । एउटाले अर्कोलाई उचाल्ने र थेचार्ने काममा तँपाइ हामी जस्ता मानिसहरु लाग्नै हुन्न । मेजोँ यहिँका नेपालीकालागि लक्षित गरेर खुलेको हो । एभरेष्टले नेपालमा बालबालिका पढाइरहेको छ । उहाँहरुको उदेश्य मन परे सहयोग गर्ने मन नपरे टाढै बसेर राम्रो गर्नुभएको छ भन्न सक्नुपर्छ । हामीले अरु नेपाली सँघ सँस्थाले गर्ने प्रगतिलाई आफ्नै ठान्न सक्नुपर्छ । किनभने ति पनि हाम्रै दाजुभाइका दुख र रहरले हुर्कका छन् ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Tapta Bhandari Reply:

    अनुराधा जी हाम्रो यो नया प्रोजेक्ट को लागि कामगर्न इच्छुक हुनुहुन्छा भने स्वागत छ हामीलाई तपाई जस्तो सहयोगी र राम्रो साथीको आवस्यक छ!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    laxmi Gurung Reply:

    एति सस्तो उर्दी नलगाऊ तप्त जी, यो अलि उत्ताउलो भयो कि ! हुनु र गर्नु धेरै छ, मेरो कामना छ! अलि मर्यादा नाघ्यो ! मतलब हैसियत राखौं अरुको पनि र आफ्नु पनि.
    TAKE CARE

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Pramod Pandey

    Sathi haru khushi lagyo tapai haru ko comment padhay, tapai hamilay kay buznu parcha bhani NEPALI EKATA SAMAJ kasai ko birod ra kasai sanga campidesan ko lagi janmay ko sastha haina, Afnai bichar ra sidan ta cha.dannay bhat sampurna sathi haru lai karay kam ma sahavagi Bhai sahayog gardi nu bhako ma.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    laxmi Gurung Reply:

    खुसीको कुरा सल्लाहको लागि, LOCAL ISSUES बढी ध्यान दिउँकि ! मेरो बिचारमा संस्थाको उदेश्य होला तर DIDDANDA? SURPRISE. KATAI PROGRAMME GARNE BELAAMA PHERI RESTAURANTMA JASTO HUL LAGAYERA GODNA LAGAUNE KAAM NAGARAUN LA!!!!!!!!!!
    KEEP IT UP
    MY FRIEND

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Tapta Bhandari

    नमस्ते सबै कमेन्ट गर्ने साथीहरु र पाठकवर्गहरुमा! हामीले धेरै काम गर्नु छ/ हाम्रो संस्थाको मुल्यांकन कामले गर्ने छ/ तेसैले यस संस्थामा सहयोग गर्ने र काम गर्न ईच्छुक महानुभावहरुलाई स्वागत छ/ संस्था को इमेल मा या फोनमा सम्पर्क गर्नु होला/
    हाम्रो ठेगाना 4 rue domremy ,75013 पेरिस. इमेल: nepaliekatasamj@gmail .com
    किर्पया अन्य संस्था संग तुलना नगरिदिनु हुन अनुरोध गर्दछु र राम्रो पर्तिक्रियाको लागि धन्यवाद कमि कमजोरी भएमा पनि सुझाब दिनु होला धन्यवाद

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Rajendra lamsal

    साथी हरु अनुराधा जी प्रमोद जी र तप्त जी को कुरा मा म सहमत छु सबै सस्न्था हरु आ आफ्नै उधेस्ये लिएर अघि बढे को छ तेही हो कम गर्दै जादा तल माथी ढिलो चाडो हुन सक्छ तर बेक्ती लाई र कुनै पनि सस्था लाई गाली गलौज नगर्दा राम्रो होला र अन्त म नेपाली एकता समाज लाई धेरै धेरै ,धन्नेबाद छ

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Chandra gurung

    Namastee dadiram Dai dhanyabad hakur lai yekdam ramro aayeko cha video khusi lagyo dhanyabad Dai

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Srijana Rijal

    Dadiji, you are really doing great work. We are sure that your work in bringing nepalplus in French language will connect with many French speaking people. Will promote Nepal and as you have hinted on the site to your project to help Nepal. You will be always successful Dadi. What a spirit you have. What a talency you have. What a beautiful language you have. when are u coming to USA ? we are waiting you . we are many and would like to meet you here in Colorado.

    (हाहा स्रिजना जे कसले भन्यो र म अमेरिका आउने कुरा ? सोहनजीले ? हो, तर निश्चित छैन कहिले । आएँ भने अवश्यै भेट गरौंला नी हुन्न ? त्यत्रो धेरै प्रशंसा गर्न लायकको ब्यक्तित्व र काम गरेको छु जस्तो पटक्कै लाग्दैन त मलाई ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Bhanu grg

    Really it was one of the great program, NAPALI AKATA SAMAJH in paris. A very newly known name for me nd iam glad to participant in this program. i wanna thanks to all NAPALI AKATA SAMAJH specially pramod daju, i hope for coming days are more interesting then it was nd wishing you all the best NAPALI AKATA SAMAJH. JAI NEPAL AND NEPALI.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • (साथीहरु ब्लगको मज्जा भनेकै लेखसित सहमत असमत, पाठक प्रतिक्रिया दिने अरु सित सहमत असहमत भएर स्वच्छ, स्पष्ठ, निर्भिक भएर शिष्ट भाषामा आफ्ना कुरा राख्न पाउनु हो । त्यसैले आफ्ना कुरामा अरुलाई सहमत गराउनु छ भने चित्त बुझाउनेगरि, विश्वासमा लिने गरि तर्कपूर्ण तरिकाले बहस गर्नुहोस । हामी सबैमा कमी कमजोरी हुन्छन् । त्यसैले स्वच्छ तरिकाको छलफल चलाएर महसुस गरौं र गराउँ । तपाईहरुका स्पष्ठ तर्क र भनाईहरुलाई जति राखेपनि, जति बहस चलाएपनि खुल्ला छ । त्यसैले लाञ्छना तिर भन्दा स्वच्छ आलोचना गरौं र आलोचना सुन्ने धैर्यतापनि गरौं। धेरै आक्रामक, अशिष्ट र खाली आलोचना मात्रै भएका प्रतिक्रिया रखेर पो के फाइदा हुन्छ र ? धन्यावाद-नेपालप्लस) ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • bikash bishwokarma

    नेपाली एकता समाजलाई धेरै धेरै धन्यवाद,भिडिओ पनि हेर्न पाउँदा सारै खुसी लाग्यो.संस्थाको कार्य सफलताको कामना गर्दछु .

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Tapta Bhandari Reply:

    धन्यवाद बिकाश

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Tapta Bhandari Reply:

    धन्यवाद विकास जी तपाई त belgiaum गइ हाल्नु भयो के गर्ने? तपाई भएको भए फेरी फेरी रमाइलो…………….बढी हुने थियो. र पनि belgiaum को बसाई सफल रहोस………….. मेरो contact tapta74@yahoo.fr अनि नेपाली एकता समाजको nepaliekatasamaj@gmail .com

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • राम्रो छ सबै जना को कमेन्ट खुशी लगेओ पढेर

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • म राना नेपाली

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • sumitra ghaimre sapkota (laxmi

    नेपाल एकता समाज फ्रान्स लाई धेरै धन्य बाद विदेश मा भए पनि आफ्नो ;एपली को पहिचान झल्काउनु भएको मा फ्रान्स रेडक्रस मा हुदा प्रोग्राम हुदै ६ भन्ने सुनेको थिए म असफल भए पनि प्रतछ्य हेर्न नपाए पनि नेट मा हेर्न पाए खुसि लाग्यो फ्रान्स मा आउने रहर धेरै थियो सकिन कुनै दिन फेरी कुनै कार्यक्रम भयो र खबर पाए १ पटक आउने ठुलो रहर ६ आउने छु लक्ष्मी हाल स्पेन

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree