छमछमी नाचे राजदूत, नचाए दर्शक
फ्रान्समा बस्दै आएका नेपाली युवाहरूको संस्था नेपाली एकता समाजले नेपालका बिकट गाउँमा असहाय वालवालिकाका लागि सहयोग गर्न र खानीपानी पुर्याउन आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । दोस्रो वाषिकोत्सवको अवसर पारेर आइतवार समाजले त्यस्तो घोषणा गरेको हो । कार्यक्रममा फ्रान्सका लागि नेपालका नवनियुक्त राजदूत मोहनक्रिष्ण श्रेष्ठलाई स्वागत गर्दै समाजका अध्यक्ष तप्त भण्डारीले त्यस्तो घोषणा गरे । नेपाल र नेपाली जुनसुकै देशमा रहेपनि आफ्नो देशको माया, प्रेम र सद्भाव भुल्न नसकिने हुँदा हरेक नेपालीले आफ्नो देशको दुख सुखमा साथ दिनु पर्ने जिम्मेवारी बोध गर्दै संस्थाले यस्तो निर्णय गरेको बताए ।
सभामा नवनियुक्त राजदूतले नेपाल र फ्रान्सबिचको संबन्ध भीमसेन थापाको पालादेखि जोडिएको स्मरण गराउँदै आफू फ्रान्सबाट आर्थिक, सामाजिक, सांस्क्रितिक, व्यापारिक तथा पर्यटकिय हितका लागि काम गर्न चाहेको बताए । एकता समाजको दोस्रो वार्षिक सभाको उद्घाटन गर्दै राजदूत श्रेष्ठले दूतावास एक्लैले ती उपलब्धिहरू हासिल गर्न नसक्ने बताउँदै त्यसका लागि फ्रान्सवासी नेपालीलाई सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा बिमल बस्याल, बिकास थापा, बिकास बिक, पूजा गुरुङ, वालिका जैनु श्रेष्ठ, माईला भेना, अम्रित सापकोटा लगायतका स्थानिय कलाकारहरूले नेपाली गित संगित र न्रित्य प्रस्तुत गरेका थिए । नेपाली झण्डा छातीमा बोकेर नाचिएको न्रित्यमा राजदूत श्रेष्ठलाई युवाहरूले छमछमी नचाएका थिए । कलाकारहरूले सुदूर पश्चिमको देउडा, गुरुङ, झ्याउरे लगायतका न्रित्यहरुले कार्यक्रमलाई जिवन्त बनाएको थियो ।












गोमा, माइली, चन्दा र अरु नेपाली दिदी बहिनीहरु हो । तँपाइहरु सोच्नु त एकता समाज नभएको भए एनआरएन र मेजोँमा तँपाइँहरुकोलागि ठाउँ हुन्थ्यो होला त । नाच्न देखि लिएर समितिमा रहेर काम गर्न । बरु सुभद्रा किन भागेको हो ? अर्को पटक अरु बढी महिलाहरु समितिमा राख्न पर्यो भनेर जोड गर्नुस है । तप्तको बुढीको पनि निकै मेहनत देखिन्छ । ल बधाइ छ । तँपाइँ दिदी बहिनीहरुलाई । नेपालको असली दिदीबहिनीहरुको प्रतिनिधित्व तँपाइहरुबाट भको छ । मै हुँ भन्ने मेजोँमा एउटा पनि नेपाली दिदी बहिनी छैनन । त्यसै त्यसै अरु भनेका त सँगठन नै होइनन भन्ने एनआरएनमा त झन् एउटी मात्र ।
मन परो वा परेन:
0
0
[Reply]
Taptako budhi pani nacheko ho hijo ? Photo herda ta nacheko jasto dekhinchha.
मन परो वा परेन:
0
0
[Reply]
Why jesus allows this sort of thing to continue is a mystery.
Sent from my Android phone
मन परो वा परेन:
0
0
[Reply]
महामहिम ज्यू नाच्नुस नचाउनुस् तर नेपालीमाथि परेको पिडालाइ मलहम पत्ती पनि लगाउनुस फेरी मलेसियाको दुताबासमा झैँ अजिम्मेवारीपूर्ण जवाफ दिन नलगाउनुहोला त्यहाँ भएका स्टाफलाइ ।
मन परो वा परेन:
0
0
[Reply]
suntali Reply:
July 22nd, 2010 at 9:40 pm
dherai barsh dekhi nepaly chamcha haru le nepaly ambassy ma raj gare.narad neaply haru le man napareko staff birudh chukali lagai staff bich jhagada garayer mantralay firta pani pathaye. ambassy ko dainik khabar phone bat linthe. ambassy ma naya staff aauna sath turuntai ghar ma party bolaune. natagota samdhi lagai yaha baseka soja sajha nepaly haru ko katha sunai halchh.kurai nabuji kag le kan lagyo bhandai ambassy staff le nepaly haru lai sampark garen.narad haru le ambassy ko power dekhai furti lagai hide.staff lai aru kaha janu hudaien tyo manchhe haru kharab , tyes ma ho ma ho thapthe tyeska dalal haru le. dherai barsh dekhi ambassy bhatabhungai thiyo. jeevan shrestha aaye pachhi ambassy dherai sudhar vayo. mahamahim mohan krishana shrestha sang high diplomatic experience vayeko le nepaly ambassy ko future ramro hune aasha chh.mahamahim sumder by bus gaye. kasaile daha garen. khusi lagyo. kin nepali yekata samaj ma mahamahim palnu huda ghau ma malam sabda? nepal yekata samaj lai bahula kukur le toker ghau vayeko chhaien.aids syphillis pani lageko chhaien. mental depression high boold presuure kunai rog lageko pani chhaien. mahamahim nepaly maya le palnu vayeko ho.uha lai hami samman pani garchau. kasai lai ukali kasai lai orali nagari kunai pachhe pati nagari sabai jaat jati ka nepaly autawaune sajha sastha ho nepal yekata samaj……………
मन परो वा परेन:
0
0
[Reply]
NRN ko $ 500 cardko k Kam ? bidesh ma chorera layko jasto charge Garne ? Passport vanda mahango !
Ye sabai NRN pani magikhane Vado vayo
!
मन परो वा परेन:
0
0
[Reply]
laxmi Gurung Reply:
July 22nd, 2010 at 11:29 pm
HELLO KRISH JI,
THIS IS NOT THE CARD OF NRN AND NOT ISSUED BY NRN. THIS IS ISSUED BY GOVERNMENT OF NEPAL FOR THOSE WHO IS SETTLED ABROAD TO BE FACILITED TO USE THERE RIGHT IN NEPAL AND NEPALI. THAT IS FOR YOU TOO IF YOU HAVE ABTAINED NATIONALITY OF OTHER COUNTRIES.
SO TRY TO UNDERSTAND MEANING OF NRN AND TRY TO THINK THAT WHAT KIND OF FACILITIES DO YOU NEED IF YOU ARE ALREADY NATIONALITY HOLDER OF FOREIGNE COUNTRY. PROBABLY, THEY ARE NOT SERIOUS ABOUT LOCAL ISSUES OF THE COUNTRY. SO, ALI DHILAI BHAYE PANI BOOJHNU HOLA. MERO MATALAB NRN SABAI THAUN MA THIK CHHA BHANNA SAKDAINA.
मन परो वा परेन:
0
0
[Reply]
Keeran Reply:
July 23rd, 2010 at 4:02 pm
Laxmi banay ra comment lekhni tai geeta katuwal ta honi, ggeeta Ji kay nrn nrn bhanayra halla Garirako ni,afno sural futkay ko thachai na.geeta ji nrn pachi Bangali sastha ko support gani holani vabisay ko ghar ta tai ho haï.
मन परो वा परेन:
0
0
[Reply]
खुलेआम लिखत रुपमा नै सत्य तथ्य न. र. न. फ्रान्सको बिरुद्धमा नेपाली २२ हजार घिचेको दोशारुपन भै राखेको पढेर पनि इसपस्तीकरण माफी न. र.न. फ्रान्सले नदिएर उल्टै थाहा नै नभएको जस्तै बहाना गरेर भिकारीले जस्तै नाग्लोमा मागी मागी लोकगीत मादल घन्काएर हिड्ने कुबुड्डी जोगी मारा l बिस्व भरि नै एकतन्त्रीय माफिया
न.रन . फ्रान्सको कारणले गर्दा हग्नेलाई भन्दा हेर्ने नेपालीलाई लाज भै सक्यो l
फ्रान्समा सामाजिक संघ सस्थाले कर तिर्नु पनि पर्दैएन l कर कार्यलयले पनि सम्पतिको कुनै छानबिन नहुने हुनाले केहि ब्यापारीहरुले सस्थाको नामबाट मानिस ,समान, पुजीलाई देश भित्र बाहिर गरेर सेतो धन उमारी राखेको त छैएन् l न .र.न . फ्रान्स राजनैतिक खेल्न चानक्य गुरु हो l भित्र भित्र मानिसलाइ खानपान दिएर लठ बनाई आफनो पन्जामा पारेर उरुको बिरुद्ध परयोग झगडा पनि गरौन्छ l
मन परो वा परेन:
0
0
[Reply]
laxmi Gurung Reply:
July 22nd, 2010 at 11:32 pm
कतै अखतीयार दुरुपयोक देखेको र सप्रमाण छ भने ठाउँमा गएर कुरा उठाउन हुन्न? म पनि साथ दिनेनै छु मित्र!
मन परो वा परेन:
0
0
[Reply]
छबि लाल पुन Reply:
July 23rd, 2010 at 3:58 pm
हामी कसैको पछे नलागेर नेपाल+ पढने गराह्क मात्र हो/ यसो हेर्दा लक्ष्मी दीदी केही छीनको लागी गल्ती नै/पहीले े लक्ष्मी दीदी N.R.N को सदसय नै नभएको कीन तपाईले N.R.N को वकालत गर्दै हुनु हुंछ /दीदी अनुराधाले २२ हजारको कुरा न्य्काल्दा N.R.N ले जवाफ दीनु पर्नेमा तपाई हड्डी भएर कीन जवाफ दीन लाग्नु े भ्येको /
तपाईले भंनू भएको थीयोकी सदसयले मातर VOTE दीन पौने/ ्चुनाब हुन लागेको गोपय खबर पट्टा लागयदा चुनाब हुन लागेको हामीलाइ पनी सदस्य दीनु पर्यो भन्दा मिल्दैएन भनेर कुरै कुरामा ताल्यो/ ूसदस्य देऊ भनेर मागदा पनी हुन भन्दै कुरामा ताल्यो/ तपाई आफै भनु हुदै N.R.N. MEMBER तपाईलाइ प्र्सताब राखेको/तपाईले नमान्नेको /आफै मन्नू भएको छ भने N.R.N. FRANCE ग़लती नै छ/ सदस्य उहाहरुको फैसलाबाट होइन / सबै नेपालीको अधीकारको कुरा छ/ चुनाब हुदा पनी बीशेस समीती खोलेर उम्मेदवारले रकम भुझाई सदस्यले सदस्य फी तीरी, तय्सको नामको खाता खोलेर पैसा जमा गरी त्येस्को खबर KTAHMANDU HEAD OFFICE N.R.N मा दीनु ु पर्छ / NOTHING WAS DONE. चुनाब हुदा कैसैले पनी सदस्य फी तीरेर बनेका पनी थियेन/ परीवार साथीको नाम राखेर चुनेको हो/
अहिले े पनी टी कमिटीका परिवार कसैले े पनी सदस्य सुकल तीरेर N.R.N. ID कार्ड लीयेका पनी छैन / अहिले यूरोप े N.R.N. समेलन गर्न समिति मा नाम राखेर हीदेका कस- कसले सदस्य लिएका छ/ सदस्य नै नलियेर COMITEE माँ राखेर भेला गर्न मील्छ ्भने सदस्य नलीयेर पनी सबै नेपालीले VOTE दीन पौने अधिकार हुनु पर्छ /
कुनै पनी संगठन खोलन यहाँ बसेका सेठ नेपाली एक कौड़ी खर्च्हा मेहनत केही पनी गरेको छैन /ँ २००२ सालमा तयेस बखतको भूपू राज्द्दोत इंदर बहादुरल े SINGH FRANCE माँ धेरै नेपाली संगठन छन तर तीनीहरुले नेपाल नेपालीले खोजेको ्ै काम भंएको नदेखेकोले सबै संगठनलाइ १ संगठन बनौनुं पर्छ भनेर त्येही अबसर पारेर सबै नेपालीलाइ रेसदींस हाउस माँ निम्त्रना गरेको थीयो/ फुरती गर्ने बेलामा येती हजार चंदा ु तएस्ती हजार चंदा दीन्छु जोडतोड चल्यो/ हेर्दा त्येही बाट लखु लाख चंदा उठेर घर नै कीने हो की जस्तो महल खड़ा गरी दीयो/ RESULT 0 EURO AMOUNT DONATION.
आज कतिपयले सस्थाको साथापक भनेर फुर्ती गरेे पनी नेपाली EMBASSY को कीर्पाबाट नै खोलेको हो /RETIRED AMBASDOR INDRA BAHADUR SINGH को कृपाबाट नै MAISON NEPAL N.R.N FRANCE खड़ा भएको हो / कोट पैंट गलामा सुन हार १० कीलोको चुरा लगएको देखना साथ कती धनी होला भनेर चकीतू/ यीनीहरु पहीले े FRANCE औदा चात्येको कट्टु लगाएर सीलाएको चपल लगाएर भंछे भएर आएको / बाटोमा सुतेर तोइकको खाना खाएर कमायेका हुन/ सस्था खोलेर लोटो परेको जस्तै भएको छ /अरुले े नेपाली RESTAURANT खोलेर बसेकालाइ कीन यो जात त्यो जातको REASTAURANT खोलनु पर्यो/ ब्यापार नै गरेको भये अरु बिज़नस पनी थीयो कीन र्स्तौरांत पसल /
मन परो वा परेन:
0
0
[Reply]
laxmi Gurung Reply:
July 23rd, 2010 at 6:52 pm
पुन जी
हेर्दा पुरानै इतिहास ल्याउन थाल्यो तर अरुको कुरा निकै खण्डनमा मजबुद देखाऊ तपैंको तर्फबाट गरेका नेपाल र नेपालीको सामाजिक योगदान कहीं कतै सुन्नमा आएको छैन! कतै बाँदर घरपनि नबनाउने अरुले बनाएको पनि भात्कौनेमा त परेन? तर एती झैँ बुझ्नुस कोइ निपुणता हुँदैन ! याहाँ अबसरबादीहरु निकै छन् भाग नपाए पछी आनाबसेक आरोप प्रत्यारोप लगाउन माहिर छन् ! अहिले एकता समाजले लोकल issues मा निकै सक्रिया देखि रहेको छ खुसीको कुरा र सफल्को कामना पनि गर्छु ! येस्मा प्रोत्साहन दिनु पर्छा नै तर आधा बडो मा यात्रा नबीथोलोस! नाच्ने गाउने मा समय र खर्ज गरेर केके न गरे भन्ने घमण्ड नपलाउस! र तेही restaurantma जस्तो झगडा गर्ने र गोदना लगाउने नहोस! भल पानी जस्तो पनि किन होइन? अलि बिबेकसिल व्यक्तिहरु बाट निस्वोर्थ भावनाले अगाडी बढाउनु पर्छा ! पछी lachapelle को चोकमा बसेर फलाना लै मैले गरेर भात खान पायो / बस्न पायो /कागज पायो भनेर कुर्लानेहरुको संगठित संस्था नहोस ! अनि तपैन्ले NRN स्थापनाकाल मा कत्ति नेपाली थियो र कसरि स्थापना भएको थियो भनेर अलि बुझनु होला ! भरसक उनीहरुले classification गर्ने गर्छा त्यो नै NRN को असफल हो ! तेस्मा सबै पुरानु र बेबसाइकहरु पनि भएकोले लोकल issuesma टाढा बस्नु नै दुर्गादी मा लानु हो!
मन परो वा परेन:
0
0
Johan Abraham Reply:
July 23rd, 2010 at 9:05 pm
Kukkur Laai Chharuwa Roga Lagepachhi Jasarri Chilawunchh Purano
Itihaas Laai Chilawanu Bandarle Nariwal Khasale Saraha. UhileKo Kuraa
Khulyo Nagarri Saint Ouen Carrefour Plyel Ma Basna Sutna Khaan
Kagajpatra Kahi Napayekole Saran Magi Galliko Kukkur Sute Jastai
Eutai Kotha Bhuima 20 Janaa Gundru Jhai Sute. Purana Ramaila Naramila Yaad Birsado Rahechh. Boka Banayer Bastille Ko Hotel Ma 45 Hajar Franck Tiraye. Khola Taryo Lauro Birsyo.
Lachapelle Ko Handsome Rajesh Hamal Amir Khan Bhai Sang Lathha Parer Prem Bibah Garne Laai Badhai Chhan. Luki Chhipi Nepali Hero Laai Chok Aayer Hern Aaunus . Ryaal Chuer Janus. Chok Ma Sabai Suter Francema Daam Kamayeko Hun. Suteko Bhulne Arulaai Jiskawanu Uchit dekhen.France Yasto Desh Dhani Laai Yekai Din Garib. Garib Laai Yakai Din Dhani Banai Dinchh. Kasaiko Dukha Maa Hasnu Dubai Pachhe Kasaile Feri Nagarnus. Nidra Nalagyer Raat Bhari Internet Ma Basnu Parya Chhaien. Mutu Mathi Dhunga Rakhi Runu Parya Chaaien. Happy Life. Samasya Pareko Nepali Laai Sahaog garnus , Garne Iccha Nabhaye Najiskai Dinus. Bandarle Euina Herer Dari Kate Aafnai Mukha Katchha. Nrn France Maison Nepal Manchhe BhayekoLe Thuprai Ghar Banai Sake. Kohi Nepali Kasaiko Bhag Khoser Khaan Maagna France Aaayeko Hoien .
France Ko Mairie Sarkar Sang Haat Thaper Paisa Uthai nepaljapan.com Ma Yaso Gari Tyeso Gari Bhaner Photographer Chhapadai Tyo Satya Hudaien. Raadi Andho Gai Le Goru Khojeko Jastai Hoo. Nepal Nepali Laai Sewa Garne Interest Vaye Self Pocket Bat Euro Dinus. Belgium Ma Euti Belge La Million Euro Daan Diye. Kunai Patrika Prachar Kasailaai Thaha Diyen. Khali Bhando Matra Bajchh. Arule Diyeko Euro Laai Mapaiko Naam Rakher Andho Aankha Ma Chharo Halna Paudaien. Patrkar Laai Gali Garer Hidna Paudaien.
Patrkar Baat Nai Satya Khabar Paune Hoo. French Bhasha Bolna Najanekale Ke Restaurnt Chalunchh Jiskai Hidne. Restaurant Ramrri Chali Rakhekai Chhan. Bholi Nrn France Maison Nepal Kohi NavayeTyo Bhanda 1000 Guna Best Chlaune Aawunch. Raja Nahudai Gadhi Khali Hudaien.
मन परो वा परेन:
0
0
साथीहरु एकता समाज पनि हाम्रो हो अन आर एन पनि हामी नेपाली हरुकै हो तर आवसर badiharubata साबधान कसैलाई कोइ मन पर्दैन भन्दै मा एक ले आर्काको बिरोध गर्नु उचित हुदैन. एदी अनुराधाजी को कर्येकलमा पैसा उठएको भए त्यो पैसा कहाँ गयो भनेर जवाफ अनुराधलेनै दिनु पर्छा नत्र एन आर एन का जिम्बेदर्हरुसंगा सोटध्नुपर्छा ani ५०० us डोलोर fix गरेको एन आर एन ले होइन नेपाल सरकारले हो तेसैले एदी एन आर एन मा कम गर्ने को बिरोध गर्ने हो भने आउनुस तपाई हामी MILERAगरौ तर होइन भने कसैको पनि बिरोध NAGARAU
मन परो वा परेन:
0
0
[Reply]
एमआरपी ठेक्का प्रक्रिया अपारदर्शी : परराष्ट्र मन्त्री सुजाता
लेखनाथ पाण्डे, काठमाडौं, साउन ७- कामचलाऊ परराष्ट्र मन्त्री सुजाता कोइरालाले आफ्नै मन्त्रालयले अघि बढाएको एमआरपी छपाईसम्बन्धी ठेक्का प्रक्रिया ‘अपारदर्शी’ भएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्। सुजाताले यही कारण मूल्याङ्कन समितिले ठेक्कासम्बन्धी विभिन्न कम्पनीका प्रस्ताव आफूलाई नदेखाइएको पनि बताइन्। जबकि सार्वजनिक खरिद ऐन, २०६३ अनुसार ठेक्का प्रक्रिया मूल्याङ्कन समितिले गोप्य राख्नुपर्ने स्पष्टै उल्लेख छ।
‘म मन्त्री हुँ, मन्त्रीले बारम्बार माग्दा पनि कागजात नदिने ?’ मूल्याङ्कन समितिका सदस्यप्रति सुजाताको प्रश्न थियो।
सुजाताले आफू ‘केअरटेकर’ मन्त्री भएकाले कागजात नबुझाइएको जिकिर गरेकी छन्। मन्त्री निकट स्रोतका अनुसार गत वर्ष एमआरपी छपाईका लागि टेण्डर प्रतिस्पर्धामा मूल्याङ्कन समितिका तत्कालीन संयोजक तथा फ्रान्सका लागि राजदूत मोहनकृष्ण श्रेष्ठले नियमविपरीत मन्त्रीलाई कागजात बुझाएका थिए। ‘त्यही नजिरका कारण मन्त्रीज्यूले फेरि काजगात माग्नुभएको थियो’, शिष्टाचार महापाल मुक्ति भट्टको संयोजकत्वमा गठित मूल्याङ्कन समितिका एक सदस्यले नागरिकसँग भने- हामीले नियमले मिल्दैन भनेका हौं।
सुजाताले विभिन्न सञ्चार माध्यममा टेण्डर प्रक्रियामा प्रश्न उठेको भन्दै ‘पुनरावलोकन’ हुनुपर्ने धारणा व्यक्त गरिन्। पुनरावलोकन गरेर कसलाई यो ठेक्का दिनुपर्छ भन्नेचाहिँ खोलिनन्।
परराष्ट्रका कर्मचारीहरूले सार्वजनिक लेखा समिति र आफूलाई समेत ‘अपूरो’ र मूल कागजातको ‘सारांश’ बुझाएको आरोप लगाइन्। ‘सबै फाइल बुझाइएको छैन’, उनले भनिन्- सारांशमात्र बुझाइएको हो।
परराष्ट्रले फ्रान्सको ओबरथर कम्पनीलाई एमआरपी ठेक्का दिने निर्णय गरेपछि प्रतिस्पर्धी कम्पनीद्वय पेरम पेरुरी र देलारुले उसले कमसल पर्सोनालाईजेसन प्रिन्टर प्रस्ताव गरेको उल्लेख गर्दै उजुरी हालेका थिए, जुन अनुसन्धानबाट पुष्टि हुन नसकेको परराष्ट्रले स्पष्ट पारेको छ।
परराष्ट्रले चरण–चरणमा गरी लेखा समितिलाई तीन सय पृष्ठभन्दा बढी कागजात बुझाएको छ। लेखा समितिले यसबारे शनिबारको बैठकमा छलफल गर्ने भएको छ।
स्रोत- http://nagariknews.com/politics/party-politics/16051-2010-07-23-12-30-14.html
नागरिक न्युज
मन परो वा परेन:
0
0
[Reply]
लक्ष्मी गुरुङ के एन आर एन फ्रान्सले केही दियको छ कि केहो ?हैन भनि के नचैनि कुरामा सबको कमेन्ट उत्तर दिदै बसेको,सकोच्हु भनि ओरजीनाल नाममा कमेन्ट लेखे भैहालो नि यदि साचिकै सतयकुरा कुरागर्नु छ भनि,ल सुन म भन्छु एन आर एन को सदस्सय भक…………….भनेले कुराचैई ठुलो गर्छ तर कुनै पपेरनहुने दोमिसिल दिदा १०० यूरो लिन्छ के येस्तई को लागि सस्थामा खोले को हो?लक्ष्मी तेस तै हो भनि बोलाऊ सबै पेरिसमा हुने नेपालीहरुलाई र दिस्सकस गरु के कुकुर झैँ पछाडी घुकुनु हुन्छ
मन परो वा परेन:
0
0
[Reply]
laxmi Gurung Reply:
July 24th, 2010 at 5:46 pm
मैले पनि सुनेथे तेस्तै गर्छन् रे भनेर तर अरु पनि धेरै छन् एस्तो ! मैले पनि देखेको छु धेरै मान्छेहरु अगाडी दाइ/बाबा/दिदि भनेर हड्डी खोज्न जानेहरु ! नाभएपछी गाँड लुकाउन्दै भुक्दै गर्नेहरु पनि, कद्दै उत्तम जी नै त परेन? तिमि मुला हरु मेरो छात्र मा चल्दै छ मै संग discuss ? भडोमिसिल दिँदा सय यूरो लिनेको आची खान जाने होइन काजि सामाजिक काममा सक्रिया हुन जाने हो कि कस्सो? मलाई पनि थाहा छ एकतामा मान्छे ल्याउन को लागि काम हुँदै छ भनेर साबधान ! मिस्सुज नहोस ! भण्डारी जी थिक्छ तर बढी क्रेडिट दिनु पर्छ !
मन परो वा परेन:
0
0
[Reply]