भारतीय आडमा डरलाग्दो षडयन्त्र गर्दै मधेशी दल
हाम्रा प्रमुख तिन दल नमिलेको मौका पारेर मधेशी दलहरूले ठूलो षडयन्त्रको तयारी गरेका छन् । यदि माओवादीले मधेशी मोर्चाको यो षडयन्त्र बुझेर चिर्न सकेन, माओवादी नेपाली कांग्रेस र एमाले यी मुख्य तिन प्रजातान्त्रिक दल मिलेनन् र सत्ताको लागि मरिमेटेर लागिरहे भने त्यो नेपालका लागि ठूलो दूर्भाग्य हो । किनभने भारतीय षडयन्त्र र निर्देशनमा नेपाललाई टुक्र्याउने योजनामा मधेशी दलहरू लागिपरेका छन् । मधेशी दलको उच्च नेत्रित्व र माओवादी उच्च स्रोतलाई उल्लेख गर्दै नेपालप्लसका एक सहयोगी पत्रकारले दिएको जानकारी अनुसार एकाएक अहिले केही मधेशी दलहरू प्रचण्डको नेत्रित्वमा महत्वपूर्ण मन्त्रालय ओगटेर सरकारमा जाने तयारी गरेका छन् । आफ्ना मागहरूलाई सम्बोधन गर्ने पार्टीलाई समर्थन गर्ने बताउँदै आएका मधेशी दलहरूले एकाएक त्यस्तो कसरत थालेका हुन् ।
मधेशी दलका केही नेताले अहिले त्यसका लागि उनीहरूले भारतसित अनुमति मागिरहेका छन् । भारतीय निर्देशनमा चल्ने ती मधेशी दलहरूले भारतीयसित आफूहरू शक्तिशाली हुनेगरि सरकारमा जान सकिने मौका रहेको भन्दै भारतीय नेताहरूसित स्विक्रिती मागेका हुन् । उनीहरूले अहिले माओवादीसित मिलेर संयुक्त सरकार बनाउन सकिने र आफू सरकारमा गए आफ्ना माग पुरा गराउन सकिने भन्दै भारतीय समर्थन जुटाउन खोजेका छन् । उनीहरूले बाहिरबाट माग तेर्स्याउनु भन्दा सरकारमै गएर समग्र मधेश एक प्रदेश, मधेशलाई आत्म निर्णयको अधिकार, नेपाली सेनामा मधेशीहरुको समूहगत प्रवेश लगायतका मागहरू पूरा गर्न सकिने तर्क गरेका छन् ।
कुनैपनि हालतमा माओवादीलाई सरकारमा जान दिन नहुने अडानमा भारतीयहरू भएकोले यदि अहिले माओवादीसित मिलेर सरकारमा गए मधेशीहरुले मागेका महत्वपूर्ण मन्त्रालय र शक्ति हात पार्न सकिने अवस्था रहेको तर्क भारतीयहरुसित गरेका छन् । आफ्नो समर्थन बिना माओवादीले जित्न नसक्ने हुँदा अहिले माओवादीलाई झुकाएर लान सकिने र सरकारमै बसेर आफूले उठाउँदै आएका माग पुरा गराउन सकिने भन्दै माओवादीसित मिलेर सरकार बनाउनु अहिले उपयुक्त अवसर भएको जिकिर गरेका हुन् ।
आफ्नो समर्थनमा सरकार बनेपछि यदि एनेकपा माओवादी अध्यक्ष प्रचण्डले आफ्ना मागहरू पुरा गराउन आनाकानी गरे तुरुन्तै आफुले दिएको समर्थन फिर्ता लिएर सरकार कुनैपनि बेला गिराइदिन सकिने तर्क पनि मधेशी मोर्चासम्बद्द दलहरूको छ । त्यसैका लागि मधेशी दलहरूले भारतसित आग्रह गरिसकेको र भारतीय समर्थन पर्खेर बसिरहेका छन् ।
मधेशवादी ती दलहरू मध्येपनि दुइ दलले भने माओवादीलाई समर्थन गर्न नचाहेको बताइन्छ । ती कुन कुन दल हुन् भन्ने स्पष्ट त छैन तर तराई मधेश लोकतान्त्रिक पार्टी र मधेशी जनअधिकार फोरम हुन सक्ने अड्कल काटिएको छ । तरपनि भारतीय संकेत मिलेमा भने ती दलले पनि समर्थन गर्ने बताइन्छ ।


खत्तम पार्ने भए बेच्ने भए यी भारतीय डाकाहरुले देशलाई
देशद्रोहीहरु
सतर्क बन नेपालीहरु हो !
मन परो वा परेन:
0
0
[Reply]
खत्तम बनाउने भए देशलाई लौ न के गर्ने ?
अब पनि बुद्दी नफिर्ने कि नेताहरुको ?
मन परो वा परेन:
0
0
[Reply]
nepalko durbhaagge
k garne netaa kursimukhi bhayepachhi
k nepali janata chuppa laagera baslaan ta yi chor madhesi netaako sadyantra sahera?
delaan nepal tukraa paarna ?
raamro newsko laagi dhanyaabaad Dadiji
मन परो वा परेन:
0
0
[Reply]
चिन्ता गर्नु पर्दैन ,,,हाम्रो देश खान सक्दैन..हाम्रो आर्मी ले ठिक पार्छ यी मदेसी हरुलाई,,तेही माथि भारतीय सेना मा पनि बिद्रोह हुन्छ हाम्रो देस माथि पाप गर्ने चेस्टा गरेमा .,,४५ हजार गोर्खाली सेना हरु कुनै कुकुर मदिसे होइन नि सबै पहाडे छोरा हरु हुन्…अनि ,,अन्तिम मा राजा पनि छ नि …कटुवाल जस्तो मान्छे पनि हाम्रो देश मा छ भन्ने बुझ्नु पार्छ ..,धोति को हालत पहिले नै कास्मिरी र पाकी ले खत्तम परि राखेको छ,,,,नेपाल खाने आट त किन हुन्थ्यो दुख मात्र दिने हो किनकि हाम्रा कुकुर नेता हरुले गर्दा,,,जय देश….,
मन परो वा परेन:
0
0
[Reply]
यी मधेशबादी पार्टीहरु को नियत त देश टुक्र्याउने नै हो |यिनीहरु भारतबाट नै संचालित पार्टीहरु हुन् |यिनीहरुका कुरामा लाग्यो भने भोलि देश टुक्रिने पक्का छ |त्यसैले यिनीहरुलाई परास्त गर्नु पर्छ |खासै भन्ने हो भने त यिनीहरु भारतीय नै हुन् पहिले अबैधानिक रुपमा बस्दै आएका पछी नेपाल सरकार ले बाठो भएर नेपाली नागरिकता दिएको ले यी मुसा हरु आज बाघ बन्दैछन |एक मदेश एक प्रदेश भएको हामी हेर्न चाहदैनौ |
मन परो वा परेन:
0
0
[Reply]
समस्या वास्तविक हो तर एस समस्यालाई अड्कल गरेर जनता सामु पुर्याउनु बन्दा ठोस् बिसयाबसतु किटान गरेर पत्राचार गरे कसो होला? बबिस्यबानी देरै बयो सर.
मन परो वा परेन:
0
0
[Reply]
जब सम्म कम्युनिस्ट हरु एक हुदैनन् तब सम्म भारतीय रजाई चलिरहनेछ यो कुरा बुझेर पनि बुझ पचाउने नेपाली कम्युनिस्ट नेताहरुको बुद्धि देख्दा रुन मन लाग्छ । नेपाली कम्युनिस्टहरु सधै गुट उप गुट सत्ताको खेलमा रमाउनेहरुले नेपाल टुक्र्याउने खेलमा किन लागिरहन्छ भने त्यो हो भारतीयहरुको पैसाको खेल । जब सम्म नेपाली बाम एकता हुदैन तब सम्म नेपाल टुक्र्याउने खेल भैरहनेछ । जय मेरो प्यारो देश नेपाल !!
मन परो वा परेन:
0
0
[Reply]
सम्पादक ज्यु,
बिगतको “साह बंशको राज” र हालको “बाहुन राज” केहि भएन खोइ, बरु मधेशी राज ले केहि हुन्छा कि?
मन परो वा परेन:
0
0
[Reply]