छोप्नुपर्ने देखाएर सडक भरी महिला न्रित्य (बेल्जियम विशेष)!
गत आइतबार २१ तारिख दोस्रो विश्व युद्दमा मारिएका नेपालीबारे हेरेर, ईपर भन्ने त्यो ठाउँ घुमेर आउँदा आउँदै बाटोमा मसिना सिद्रा माछा किन्न रोकियौं हामी । मेरो बेल्जियम यात्राका सहयोगि शेर बहादुर छन्त्यालजीले सिद्रा माछा बेच्ने पसल खोज्दा गज्जबको न्रित्य देखियो कोर्टेरेईक भन्ने ठाउँमा । आची खस्ने र सु झर्ने ठाउँ अनि वक्षस्थलमा सानो टेप जस्तो धर्कोले टाँसेको बाहेक सारा सर्वाङ्ग छ । ढोलक बजाएर नाङ्गो परेका हुन् की न्रित्य हुन् जस्तो लाग्ने । कहिल्यै नसुनिएको संगितमा दर्जनैं नर्तकी थिए त्यहाँ । ट्रोपिकल डान्स भनेर लेखिएको थियो प्लेकार्डमा । डान्स हो कि मान्छे नांगिन सडकमा निस्किएका हुन् जस्तो लाग्ने हाम्रो सुद्द नेपाली आँखाले हेर्दा । ति रहेछन् बाजिलियनहरु । त्यो हप्ता संगित पर्व परेको रहेछ बेल्जियममा । त्यसैले अनेक अनेक देशका, थरी थरीका भेषभुषामा आआफ्नै न्रित्य र संगित देखाउने सुनाउने मेसो चलेको रहेछ ।
त्यो हेर्न हजारौं झुम्मिएका थिए । न्रित्य हेर्न, संगित सुन्न हो की अर्ध नंग्न जस्ता लाग्ने नर्तकी युवतीहरु हेर्न हो बरु !

कसैको त वक्ष स्थलका केन्द्र समेत सार्वजनिक थिए । तर उनीहरुलाई कुनै मतलव थिएन । बरु क्यामरा देखेपछि उतै सोझिन्थे, सोझ्याउँथे शरिर ।

यो एन्तरपेन शहरको नगरपालिका भवन हो । माथिल्लो तहमा देब्रेबाट दोस्रो मा नेपाली झण्डा फहराइरहेको छ । यति झण्डा देख्दापनि नेपालीलाई सधैं हर्ष हुने रहेछ । नेपालीहरु त्यहाँ पुगेर त्यो झण्डा देख्दा कता कता आफ्नै देशको माया र संझना अनि सामिप्यले छुने रहेछ ।

लुभेन शहरको सायद यो भवन हो टाउन हल । यो त्यहाँको सबैभन्दा पर्यटकिय आकर्षणको थलो रहेछ । यो भवनको कला साँच्चिकै आकर्षक छ ।
सयौं बुद्द एक बुद्द: लेखिए झैं हेर्दै जानुस त साँच्चै एउटा सिंगो बुद्दाक्रिति देखिने रहेछ । युवराज गुरुङको हिमालयन यती हाउस रेस्टुरेन्टमा राखिएको पोष्टर ।

त्यहाँको टाउन हल । पर्यटकिय आकर्षणको अर्को प्रमुख थलो । यसमा कुँदिएका कला असाध्यै सुन्दर मानिन्छन् । यो शेरबहादुर छन्त्यालले खिचेको तस्विर हो ।
झट्ट अन्तरिक्ष यान जस्तो लाग्छ । तर होइन । सामान्य कला मात्रै हो शहरको मध्य भागमा राखिएको ।
फरन्स र बेल्जियमलाई छुट्याउने सिमास्तम्भ । यत्ति हो । यो सिमामा किचकिच, बल मिच्याइँ, सैनिक परेड केहि हुन्न नेपाल-भारत सिमामा जस्तो । छिमेकीहरु असल भैदिए सिमास्तम्भपनि नचाहिने जस्तो लाग्छ यूरोपका देशहरुलाई हेर्दा ।
लौ कागजपत्र देखाउ त : फ्रान्सबाट बेल्जियम पस्दा सिमा क्षेत्रमा कागजपत्र जाँच गर्दै फ्रान्सेली प्रहरी । अवैध धन्दा, गैह्र कानुनी प्रवेश र आप्रवासीलाई रोक्न उनीहरु सिमामा बेला बखत यसै गरि छड्ने जाँच गर्छन् । यो तस्बिर बस भित्रै आएर उनीहरुले जाँच गर्दा मैले झुक्याएर लिएको हुँ ।
(बेल्जियमको नेपाली समूदाय, संस्क्रिति, ब्यापार, बसाई, राजनीति आदि विविध पाटो बारे निकै सामाग्रि आउन बाँकि छ । त्यसैले नेपालप्लस हेर्दै गर्नुहोला)









हाहा ददिजी विदेशीलाई सबै देखाए नी केइ न केइ ; दाल भात तरकारी खाको जस्तो हो ,क्या
एउटा त लास्तई
रैछा यार
मन परो वा परेन:
1
0
[Reply]
yo lekh padera bidesh ko (Belgium) baarema janna pauda ramro laagyo.
मन परो वा परेन:
1
0
[Reply]
नेपालमा भाको भएइ त लखाटने थिए यी केटि हरुलाई, बिग्रेका बह्नेरा विजित हुने, ददिजीले नि के के फेला पार्नुहुन्छा
मन परो वा परेन:
0
0
[Reply]
म बेल्जियम र फ़्रांस निजी गाड़ी मा १० छोटी आवत जावत गरेको हुम्ला तर सीमा मा कहिल्यै पनि कंट्रोल भएको छैन …तेसैले बेल्जियम र फ़्रांस मा कागज नहुनेले बस वा ट्रेन भन्दा निजी गाड़ी मा यात्रा गर्नु होला ….यही मेरो सुझाव छ …
सोम थनेत थारू
बेल्जियम
मन परो वा परेन:
3
0
[Reply]
ठिकै छ लेख रचना हरु विभिन्न देशका मानिसहरुको सस्कृति रिथितिती हरुलाई नेपाल प्लुस बाट सम्पुण जनाबर्गामा देखौना सफल हुन भयको साथै बेल्जियमको बारेमा धेरै कुरा हरु स्पस्ट पर्दिनु भयकोमा धेरै धेरै धन्यवाद ..अझै यस्तै लेख रचन हरु लेख्दै जानुहोस सुवाकमन छ .
मन परो वा परेन:
1
0
[Reply]
मित्रहरु,
ब्राजिलियनहरुको उक्त डान्सलाई “साम्बा डान्स” भनिन्छ । ब्राजिलको राष्ट्रिय दिवसको अवसरमा लाखौं सुन्दरीहरु यसरि नै सडकमा नाच्दछन । यो नाच नाच्दा ब्राजिलमा कसैले पनि अश्लीलताको रौं जतिको पनि महसुस गर्दैनन । आआफ़्नो संस्क्रितिको कुरा हो, यसलाई अन्यथा रुपमा सोच्नु अरुलाई नबुझ्नु हो ।
मन परो वा परेन:
6
0
[Reply]
दाई नमस्कार ! कति राम्रो फोटो खिछ्नु भयछ ओह मलाई सार्है मन पर्यो
मन परो वा परेन:
1
0
[Reply]
छोप्न पर्ने ठाउँ छोपेकै छन् नि । आमा नि कति सुन्दरी हु्न् केटीहरु ।
मन परो वा परेन:
1
0
[Reply]
tyo dharso bhitra ke chha sabai laai thahaa bhakai kuro ho…..kina ra ke ko laaz aakhir chhopekai ta rahechhan.
मन परो वा परेन:
1
0
[Reply]
je hos malai ta man paryo hai
मन परो वा परेन:
0
1
[Reply]
i love belgium malai belgium padhna sarai rahar lageko 6 hau kasari janu belgium, foto sabai ramro cha dherai ramro cha
मन परो वा परेन:
2
1
[Reply]
The pictures of Belgium are really interesting. What I liked most is the picture you have taken inside the bus while checking the papers by French cute lady police.
मन परो वा परेन:
1
1
[Reply]
tasbir haru ramro lagyo. dhanybad
मन परो वा परेन:
1
1
[Reply]
beljium ko bare ma tasbir sahit ko lekha prakasn garnu bhako ma khusi lagyo
मन परो वा परेन:
2
1
[Reply]
i too support manav basti
मन परो वा परेन:
1
0
[Reply]
यस्ता केटीहरुको त विगविगी नेपाल मा पनि त छ नि
मन परो वा परेन:
2
0
[Reply]