लौ चिन्नुस

g-8-leaders.jpg

यो तस्बिर गत साल खिचिएको हो जर्मनीमा । यि विश्वका विशिष्ठ आठ औद्योगिक देश (जि-८) का  प्रमुख हुन । गतसाल जर्मनीमा ति देशका प्रमुखहरुको सम्मेलन थियो । त्यहि सम्मेलनस्थल बाहिर यो कार्टून देखाएका थिए बिश्व भूमण्डलिकरणका बिरोधी, शक्तिसम्पन्न राष्ट्रहरु बिरोधी, वातावरणवादी र गरिब मुलुकहरुको पक्षमा आवाज उठाउनेहरुले । उनीहरुले ति देशले अन्य साना र गरिब देशलाई गर्ने थिचोमिचो, अन्याय, अत्याचार, वातावरनिय तथा मानविय क्षतिका बारेमा बिरोध जनाएका थिए। उनीहरुलाई ब्यंग्य गर्न यो कार्टून ति नेता छिर्ने मुल ढोकैनिर राखिएको थियो । तपाईहरुलाई थाह छ जि-८ भन्नाले कुन कुन मूलुक हुन ? चिन्नु हुन्छ त कार्टूनमा भएका यि को हुन ? थाह छ भने ल भन्नुस यि को र कुन देशका राष्ट्रप्रमुख हुन ? आजको पालो तपाईहरुको । यि मध्ये कोहि चाहिँ अहिले सरकार प्रमुख छैनन है । र यसरि बिभिन्न तस्बिरहरु राखेर पाठकहरुलाई प्रश्न उत्तर गर्न दिइयो बेला बेलामा भने तपाईहरुलाई कस्तो लाग्छ ? आफ्नो प्रतिक्रिया राखेर सहयोग गर्नुस न है ? तपाईहरुसितपनि छन यस्ता चाख लाग्दा तस्बिर भने सहभागि हुन सक्नुहुन्छ ।


  • i think first one is bush.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • -हेम काफ्ले

    पहिलो-जर्ज बुश अ मेरिका, दोस्रो-मार्केर जर्मनी, तेस्रो, चौथो, पाँचौ त^पाईलाई जिम्म्मा, छैथौं -बेलायतका तोनी ब्लेयर, सातौं-फ्रान्सका निकोलस सार्कोजी र आठौं रसिया-भ्लादिमिर पुतिन । यस्तो कुराहरु सामान्य ज्ञान जस्तै हो राख्नु पर्छ

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • hari shreshta

    the fifth one from left is bush.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • hari shreshta

    the fourth one from left is bush
    actually i wanna write this but …….

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • बिनोदजी

    लस्करैसित अमेरिकाका बुस, जर्मनीका मेर्केल, क्यानाडाका हार्पेर, इटलीका रोमानो प्रोदी, जापानका शिन्तो आबे, बेलाइतका ब्लेर, हाम्रा सार्कोजी, अनी डर्लाग्दा पुतिन।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree