कार्यकर्ता देखि नसहने, नेतालाई कति प्यारो !
कोकाकोला, फेन्टा भन्नासाथ कुनैबेला माओवादीको टाउकोपनि रट्कन्थ्यो । बहुराष्ट्रिय कंपनीलाई देशबाट खेद्नुपर्छ भन्थे । तिनले नेपालको धन लुटेर कंगाल बनाउँछन भन्दै माओवादीले कोक लेखेको गाडि देख्योकि आक्रमण गरिहाल्थे । मलाई के संझना छ ताजै भने माओवादीले दुई पटकसम्म चितवनको गोन्द्राङस्थित कोकाकोला कंपनीमा बम पड्काए । चितवनकै पर्सामा कोक बोकेको गाडीलाई आक्रमण गरे । त्यस्तै लमजुङको भोर्लेटार जाँदै गरेको कोकाकोलाको गाडीमा आक्रमण गरेर लुटपाट गरे । कोकका बोत्तल फोरे । तर अहिले हेर्नुस त माओवादी नेताको यो कोक मोह ? बोत्तललेनै तुन्काउँदै छन दिनानाथ शर्मा । गतसाल पेरिस आएका बेला खिचिएको तस्बिर हो यो । कोकाकोलालाई तारो बनाउन निर्देशन दिने नेता त यसरि तुन्काउँदै थिए । साथमा वरिपरि उनका केहि कार्यकर्ता, समर्थक र शुभचिन्तकपनि । त्यो त पानी हो भन्नु हुन्छ भने अर्को तस्बिरपनि हेर्नुस । दुई बोत्तल मज्जाले ठड्याइरहेको अवस्थामा ।
मलाई अहिले संझिँदा अचम्म लाग्छ । बिगतका कुनै त्यस्ता कमजोरी देखायो भने युद्दकालमा भनेर पन्छिन्छन माओवादीहरु । युद्दाकालमा दिमाख गुम, आँखाबन्द, चेतना चैट हुने रहेछ कि क्या हो !! नत्र आफैंले तुइँका तुइँ तुन्काउन हुने अनि कार्यकर्तालाई कोक बोकेका गाडी देख्दापनि तारो बनाउन लगाउनुको अर्थ के होला ? अनि, अहिले त झन देश कंगाल बनाउन आएका हुन भनिने तिनै बिदेशी बहुराष्ट्रिय कंपनीहरु माओवादीलाई नभइभएको छैन । क्या अन्धो छ नेपालको राष्ट्रवाद !!!!! कति खतरा माओवादी आदर्श !!!! तस्बिर म आफैंले खिचेको हुँ ।




ददी जि यसलाई यसरी
बुझ्दा कसो होला
त्यो बेला रिस कोक सँग होइन
कोक कम्पनी सँग अझ
भन्नु पर्दा गुणस्तर हिन कोक पेप्सी
नेपाली बजार ल्याइ सोझा
नेपालीको पैसा लुट्न सम्म लुटे त्यो
बाहिर को मान्छेले, तत्कालिन सरकार
का अनुगमन टोली हरुलाई घुस ख्वाए झै । कसले गर्ने अनुगमन ? त्यसैले
शायद त्यो कम्पनी सँग को रिस थियो होला
घरमा श्रीमती सँग रिस उठ्यो भन्दैमा
भात नै नखानु र
पेप्सी वाला सँग रिस उठ्यो भन्दैमा पेप्सिनै
नखानु त भएन नि कि कसो ।
मन परो वा परेन:
0
0
[Reply]
कुरा गरेर साध्यै छैन नि !
मेरो गाउमा हेर्ने हो भने, माओवादी भनौदाहरु पहिलेको बदमाश फटाहाहरु जो अरुको रिन लिएर तिर्न नचाहने, अल्छि गोबर गणेशहरु छन । जो आफ्नो बोलीलाइ कनुन ठान्छ । कती पीडित हामी सोझा गाउलेहरु । दसैं तिहारको बेलामा रमझमको लागि चलचित्रको गीत बजाउदा, उछ्रिङ्गखल गाना भयो, लोक गीत मात्रै सुन भन्दै मानसिक पिढा दिएको अझै भुल्न सक्दिन !
जमाना कहाँ पुगिसक्यो के थाहा बुद्धुलाई …..!
पीडित
मन परो वा परेन:
0
0
[Reply]
MAWOBADI ko pani kura sunna huncha ra ? hijo Prachanda bhannea terrorist group ko leader le AMERICA ma MAWOBADI demotracic party pani ho bani sakeka chan.
aaba post bahyo janatalai jhukai halea yini haru RPP
मन परो वा परेन:
0
0
[Reply]
in political, everybody liar and chatter,some erudite says that plitical is a dirty game.so moaist also not far from that true.i remember, another erudite says that everythings accept in war(political) and love.But moaist dont forget to the peopole’s wants and demands.they must tespect the people’s voice.if moaist came to the power to develop the country , they must have to do some things to the people that makes people belive to them.
मन परो वा परेन:
0
0
[Reply]
hami sabai yestai hau ,dinanathji matra haina lekhakji ko pani halat ustai ho…bolne ,lekhne ra garaima farak huncha….hami asianharuko .alikati jhut naboli thulo swarma nabolita manchele patyaudainan ke garun ta bichara ….hamro ragatnai testo cha.kasaile naaram swarma bolcha bhane tyo kamjor ho koi thulo swarma bolcha bhane tyo saktisali huncha….lekhak ji ra sathi haru sabai hami ma yestai hou,….paribartan hunu jaruri cha……afaima bikasananda ko bhasama manokranti ,atmik kranti garnu jaruri cha aba,,,
मन परो वा परेन:
0
0
[Reply]
तपाईंको आँखामा अर्कै चस्मा लगाएको छ जस्तो छ। थदाएको कोक भए पनि पिएको त कोक होइन जस्तो छ नि त बन्धु।
मन परो वा परेन:
0
0
[Reply]
Namaste,
You have a nice blog here. We would love if you would join our small initiative to initiate a new level of interaction in the Nepali blog community.
Take a look at our new site – with new ideas – and if you like it please join. We would be happy to have you as an addition in our community. Also, the first ten blogs to register with us will be reviewed and put up in our site. Other than that, the winners get automatically reviewed.
Thanks,
The Team
Nepali Blog Awards – http://nepaliblogawards.blogspot.com
मन परो वा परेन:
0
0
[Reply]
ददी ज्यु ,
यो त “पब्लिसिटी स्टन” थियो उनिहरुको कि जसबाट उनिहरुलाई अन्तरराष्ट्रिय जगतलाई नेपालमा आफ्नो उपस्थिती दह्रो देखाउन सजिलो हुन्थ्यो । यसको मतलव पिउनै नहुने हैन जस्तो लाग्छ । यो त उनिहरुको नियोजित कार्यक्रमा नै हो नि । हैन र ? साथीहरुलाई कस्तो लाग्छ होला ?
मन परो वा परेन:
0
0
[Reply]
मै ठूलो, मै राम्रो, मै हनुमान, मेरै पुच्छर लामो, मैले लङ्का जलाएको भन्ने प्रब्रिती हो यो माओवादीको । नत्र हिजो जे बेठिक थियो थियो त्यै कुरा आज एक्कासी ठीक हुनु पर्ने कारण चै के हो नि ?
हेरौं माओवादीको यो सोंच र ब्यवहारले हाम्रो देश नेपाल कता तिर जाने हो ?
मन परो वा परेन:
0
0
[Reply]
tapai haru lea asthokura lai ni samachar banayara lauda tapaiko website ko weight thickthau ma rahadain.mancha lea k khancha k laucha personal kura haru k garcha astha samachar rekhnu bhayana.tapai haru europe ma hunuhuncha asthai sankirna sochai bokera huncha.hamro nepal aehi bhayara pachadai parako hola jastho malailagcha.
मन परो वा परेन:
0
0
[Reply]
Yaso herda kheri ta first pic ma, coke ko bottle ma pani khayiraheka chhan jasto chha. tyasaile yasto arop lagayeko jasto dekhiyo sathibhai ho. hehehehe
मन परो वा परेन:
0
0
[Reply]
well, rakheko chha bhane pani.. khan ta pani nai khayirahechha ni, haina.
मन परो वा परेन:
0
0
[Reply]
k mawabadi haru rajnit garchan afu sattama pugna ko lagi sarbasadharan lai nai use garera bahakaune kam matrai gareka thiya tara aja ini haru lai tini haru lai agadi badhera sattama pugecha yo dalal .
मन परो वा परेन:
0
0
[Reply]
yo lajai namani tasbir malai khicheko hu banne lekhak ju ko pakkai pani aankha ta ramrai dekhne hunu parchha. coca cola ko botle ma pani pani piuna nahune baya pachhi. aaba hamee pathak le ra janta le bujnai parchha ki patrakar lai nihu matrai chahinchha.
मन परो वा परेन:
0
0
[Reply]
paahuna laageko manchhe je diye tyehi khaaye yesto sthiti maa khaane pagal hoina ki yesto wahiyaat samaachaar sampresan garne chahi pakkai pagal ho
मन परो वा परेन:
0
0
[Reply]
Yastai ho,sabai jantalai murkha matra banayaka hun.
मन परो वा परेन:
0
0
[Reply]
free ma mile pa6i ta k vo ra bottel haina gagri nai pani thadyan6an ni
मन परो वा परेन:
0
0
[Reply]
हो, साह्रै चित्त बुज्दो प्रसँग हो यो । उनिहरुले युद्धकाल्मा बन्देज गरेका कुराहरु अहिले फुकुवा गरेका छन ।
किन कि आतंककारीको पगरी गूथि दिने मित्र संग त सँगै बसेर खान खाँदै छ । अब युद्धकाल्मा घन्काएका देश ‘ बिकास’ का
मुल नाराहरु पनि त्यस्को ठीक उल्टो भएर देश ‘ बिनास’ पो गर्ने होकी भन्ने कुरामा
हामी चनाखो हुनु पर्छ है ।
मन परो वा परेन:
0
0
[Reply]
sansar ma dinai pichea sansar ka leader haru lea kk khancha kk garcha sabai lekhnu la ani time barbad garnula aninepali lai astai samachar ma bhulaiyara nepal lai ajha naramro banaunu help garnu hola
मन परो वा परेन:
0
0
[Reply]
मवोबदी छेपाराको टाउको हो
जहिलेपनी खनकोलगी मात्र रङ फेरी रहने
कुकुर्को पुछर बार बर्ष धुङ्रो मा रखे पनि बाङगाकोबाङै
मन परो वा परेन:
0
0
[Reply]
Yudda kal ra ahileko paristhiti alag cha,puranai sochliera kunai parti ko barema alochana garnu ramro hoina,kinaki uniharu aja khulla pratisparda ma ae sakeka chan!
मन परो वा परेन:
0
0
[Reply]
my friend u don’t understand because that event wasn’t in Nepal. It was in peris . They only talk about in Nepal.
मन परो वा परेन:
0
0
[Reply]
साथी ददी ज्यु,
तपाईले क्या “सार्को” ( तपाइहरुका हालका राष्ट्रपती क्या ) कट ले यो फोटो प्रस्तुत गर्नु भयो। के च्याँखे थापेको हो को कसो। फ्रेन्च सेतो वाइन कोक को बोतलमा हालेर पाहुनाहरुलाइ पिलाउने, अनी कोक भनेर ब्यैजती गर्न खोज्ने। क्या गजब छ बा। तेसमा पनि देश अनुसारको भेस त गर्नै पर्यो, फ्रान्समा आएर स्याम्पेन, वाइन आदी पनि नचाख्नने कि कसो। गजब छ बा।
जाँहा सम्म अमेरिकन एकतान्त्रिक सासन पद्तिको सवालछ विश्वका धेरै नै देशहरु यस परम्पराका बिरोधिहरु छन। हेर्नुस न म्याकेन र वबामा नै यस प्रणालिका त्रुटिहरुलाइ मिलाउने छौं बन्दै जनताहरु फकाउदैछन। नेपालमा यदि अमेरिका संग भएको सैदान्तिक बहसका कारण कोक का बोतलहरु फोडदै कोहि हिडदछ भने, सायद उस्ले यो सब बहस को “मुलमन्त्र” नै नबुझेको हुन सक्दछ। यस्ता साथीहरुले कोक को बोतल छेउमा राखेर, एक पल्ट पुन किताब पल्टाएर बुझ्ने कोसिसमा लागे सबैको धन्य हुने थियो।
तर तापइ पेरिश जस्तो ठाउमा बस्ने एक चेतनशिल मानव, घरमा पाउना बोलाएर, कोकको बोतलमा सेतो फ्रान्सेली वाइन पिलाएर, नेटमा फोटो हाल्ने काम नगर्नुस है। यस्ता कामले पेरिसमा बस्ने अन्य समझदार साथीहरु प्रति पनि संखा गर्ने बिउ पलाउदछ।।
आशा छ यस भनाइलाइ एक सुझावको रुपमा लिएर अर्को पल्ट कुनै एक सिर्जनात्मक र चेतनशिल बिषय लिएर हामिहरु सम्छय प्रस्तुत हुनुहुनेछ।
आजलाइ जए राम जी कि ।
मन परो वा परेन:
0
0
[Reply]
प्राय दधी जिको वेब हेर्ने गर्छु र हाँस्ने गर्छु किन कि मेरो बिचारमा, उहाको बिचार, आर्तिकल भिजन कता र केको लागि हो बुझन नै गाह्रो। उहाले देखने, गर्न सक्ने अरु केही हुँदैन जस्तो छ। मेरो विचारमा अहिलेसम्मको लेख हेर्दात कोमेदी जस्तो लगछ । अहिले सम्मा दधी ले राम्रो देखाने ब्यग्दी भनेको अशोक उपद्य र हरिहर आर्यल मात्र हो। अनी उस्को छोरा ले फोटो खिछेको राम्रो लगेछ तेसैले छोरा ले खिछेको फोटोपो अरु केही नपाएर तेसैको प्रसम्सा गरेको रहे छ।
सयत पहुनाकोलगी र उसैको लागि पनि भनेर ल्यएको कोक माओवादी हरुले नपिये पछी अफुले पनि पिउन नपाएको झोक मा लेखेको जस्तो छनी। कि कसो?
मन परो वा परेन:
0
0
[Reply]
dadiji
k tapai lai tapai ko samachr chitta bhujyo?
मन परो वा परेन:
0
0
[Reply]
are u in nepal?
Dai Namaskar, Yes, Iam in Nepal since a week.
I am in chitwan, celebrating the festival and preparing the last bit of writing for my second book.
मन परो वा परेन:
0
0
[Reply]
yestai 6 yahako chalan.sabai absar badi haru hun..kkutta haru
मन परो वा परेन:
0
0
[Reply]