२५ जनाको उपस्थितिमा एन आर एन फ्रान्सको भेला

गत आइतवार एन आर एन फ्रान्सले वार्षिक भेला गरेको छ । कार्य ब्यस्तताले आफु सहभागि हुन सकिएन । तर भेलाका खबर भने मित्रहरुले सुनाए । भेलामा एक पछि अर्को घट्दै गएर यो पटक २५ जना भएछन् । यस अघि गत सालको भेलामा ३५ जना उपस्थित थिए । कार्य समितिका ११ जना बाहेक १४ जना थप उपस्थित भएका रहेछन् । भेला लाकुर्नवको मेयर कार्यालय हलमा भएको हो ।

भेलामा उपस्थित मध्ये केहिले गत महिना भएको यूरोपेली भेलामा दिईएको पुरस्कारमाथि प्रश्न उठाएका थिए । पुरस्कार बितरण गर्दा कतै पाउनु पर्नेले नपाएको र कतै नदिएपनि हुनेलाइ दिइएको भन्दै गुनासो गरेका थिए । एन आर एनको बजेट कहां के कसरि खर्च गरियो भन्ने जिज्ञासा राख्नेपनि थिए । एन आर एन भित्रको विवादलाई बाहिर ल्याउनुको साटो त्यहिँ छलफल गरेर टुंग्याउनु पर्छ भन्ने सुझाव प्रमोद पाण्डेले दिएका थिए । समीतिका तर्फबाट संस्थाको बजेट कहाँ के कसरि खर्च गरियो भन्ने जानकारी दिइएको थियो।

  • Sandesh karki

    ओ ददिराम जी कति एनआरएन एनआरएन भनेको हो ? त्यसको बारेमा लेख्न छोडेर अलि माथि उठ्नुस । एनआरएन बाहेक लेख्ने कुरा अरुपनि छन् । नजाने गाउँको बाटै नसोध्नु नि । जे सुकै गरुन् ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    सहविर Reply:

    पत्रकारले देखेको भएको कुरा लेख्ने होइन र संदेश्जी ? उ जहाँ** जान्छा, जे देख्छा भोग्छा जे समाचार दिन्छन त्यहिँ त लेख्ने होला नी अनि ददिजी फ्रान्समा बसेको अमंछे फ्रान्सकै समाचार झन् एन अर एन कै समाचार छुटाउ नु पनि नहोला नी हैन र ? एन अर एन सबैको भएकोले सबैले चिन्ता गर्नु पर्ने होइन र ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • sarmila

    nrn france is useless.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • rajendra

    कति कुरा गर्नी यन.आर.यन को जतिरामरो सिदान्त भयपनी संचालन गर्नी हरुनै खतम भय पछि तेस्तैहो/यन .आर .यन फ्रान्स को ताल नाई खतम छ/जसले जतिसलला दियापानी तेस्तै हो/हुनी वाला कैचैना/

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • NEPALI

    कुरा ठिकै हो,बास्तबमा भन्नेहो भनि यन.आर.यन फ्रान्सको जुन अधिबेसन भयको थियो तेस्मा २५ जनाहैना १४ जनाको मात्र उपस्थिति थियो/जुन विचार र युदस्सय लियर यन आर यन को इस्थापन भयको थिया केही स्वार्थी बक्ति हरु को स्वार्थले गर्दा आज यन आर यन फ्रान्सको हालत एस्तो भैरहेको छ/

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree