केपी ओलीलाई फ्रान्समा कालो झण्डा (भिडियो क्लिप)

नेपालमा संबिधान नबनेसम्म कुनैपनि दलका नेता, प्रधानमन्त्री र सभासदलाई फ्रान्समा स्वागत नगर्ने बरु बिरोध गर्ने निर्णय गरेका फ्रान्सका नागरिक समाजक प्रतिनिधीले हिजो एमालेनेता केपी ओलीको बिरोध गरे । पाखुरा र निधारमा कालो कपडा बेरेर उनको बिरोध गर्न पुगेका नेपाली र ओलीबिच केहिबेर विवाद परेको थियो । आफ्नो भ्रमणको बिरोध गरेपछि ओली बिरोध गर्न पुनेसित आक्रोसित बनेका थिए । त्यसको केहि द्रिष्य भिडियोमा कैद गरिएको छ । कार्यक्रमको सबै भाग देख्न नसकिएपनि ओली कसरि आक्रोसित बनेका थिए भन्ने भिडियोमा देखिन्छ । यो भिडियो कविन्द्र कायस्थले नेपालप्लसकालागि खिचेका हुन् । भिडियोकालागि उनलाई धेरै धन्यावाद ।

  • Ravi

    IT is great to see this. We must question. I would have further asked why he is traveling when he should be working hard in Nepal. These are public officials/leaders — all of their info. needs to be public. He cites that he is abroad due to important work – he should clarify what is that work.

    KEEP UP THE GOOD WORK!!

    मन परो वा परेन: Thumb up 1 Thumb down 0

    [Reply]

  • राम गुरुङ

    त्यो देश भाँडुवा के महत्वपूर्ण काम मा आएछ ? हतियार कता के पाइन्छ, कति कमिशन पाइन्छ भनेर होला ? नत्र देश देश चहार्ने के काम छ त्यस्को यो संबिधान बनाउने बेलामा ? फ्रान्सवासी तपाइ नागरिक समजका सचेत साथीहरुलाई मेरो लामसलाम । हङकङका हाम्रा राजावादी, मण्डलेहरुलेपनि बुझे कस्तो हुने यो कामबाट । यहाँ त राजाको पालामा तिघ्रा बटार्दै हाम्रो राजा, हाम्रो देश, हाम्रो प्रिय राजकुमार भन्दै भुजा ज्युनार गर्ने र चाकरी गर्ने हरु अहिले गणतन्त्र आएपछिपनि लाजै नमानी कार्यक्रममा दाँत देखाउँदै पुग्ने गरेका छन् । छि छि हामीलाई नै लाज लाग्छ । तर यी ज्ञानेन्द्रे र पारसेका चाटुकार मण्डलेलाई लाज लाग्दैन के गर्ने ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 1

    [Reply]

  • Sarita khanal

    कालो झन्डा मात्रै होइन जुत्ता ले हान्नु पर्ने यस्ता नेता लाई

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Kishor

    his attention is only on tea !!! sala fatah

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Rajendra lamsal

    थान्क योउ भाउजु mrs न्यौपाने जिउ सोर्री भाबी नाम भुले छु अनि हजुर को र बिनोद ओझा जी को ओली संग भए को कुरा ले म सारै खुसि भएँ ई डाका हुन् तपाई हामी ले गर्नु पर्ने कुरा येही थियो म भए को भए पनि तेही कुरा गर्ने थिए मुलुक र जनता एका तिर छन् ई डाका चोर हरु भत्ता पचौना विदेश सहेल गर्दै छन् अब आए भने चप्पल ले हान्नु पर्ने हुन्छ

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • kiran

    के पी ओली लाइ हैन १५००० निर्दोष जनता लाइ आफ्नो मालिक भारत को निर्देशन मा मार्ने डाकु पुकदा बाहुन ( दौरा सुरुवाल त्यागेर जनता लुटेको पैसाले टाई सुट लगाउने पु. क. दा. ) लाइ लाइ जुत्ता ले हान्नु पर्ने!
    तर कार्यकर्ता भ्या भ्या गर्ने भेडा भएपछी ले गर्ने? तेस्ता पापी कुलगार लाइ मरेका सहिद हरु को नाम मा नांगे झार बनाइ मुख मा भाटा कोचायेर तलबाट निकाली दोबाटो मा टाग्नु पर्ने हो, त्यति भएपछी बाटो हिड्ने जसले पनि ढुंगा हान्न, थुक्न पाउछ

    कुक्कुर कुलंगार पुकदा बाहुन

    मन परो वा परेन: Thumb up 0 Thumb down 1

    [Reply]

  • kiran

    मुख बाट भाटा कोचेर मलद्वार बात निस्केपछि पुकदा ले थाहा पाउने छ कि निर्दोष को हत्या को फल कस्तो हुदो रहेछ

    मन परो वा परेन: Thumb up 0 Thumb down 1

    [Reply]

  • nepal ko kasam

    येस्ता बैगुनी र भ्रस्ट नेता लाइ छोड्नु हुन्न 1 देसै निकाला गर्ने हो कि त? हैन भने आफ्नो काम गर्नु पर्यो इमान्दारी साथ्.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    kiran Reply:

    कुक्कुर कुलंगार पुकदा बाहुन! (parchande daaku)

    येस्ता बैगुनी र भ्रस्ट नेता लाइ छोड्नु हुन्न

    मुख बाट भाटा कोचेर मलद्वार बाट निस्केपछि पुकदा ले थाहा पाउने छ कि निर्दोष को हत्या को फल कस्तो हुदो रहेछ

    मन परो वा परेन: Thumb up 1 Thumb down 0

    [Reply]

  • सुरेश लामा ,पेरिस

    तपाईं हरु ले जे गर्नु भो सही गर्नु भो ।समय अभाब को कारण ले आउन पाइन ।क्षमाप्राथी छु ।यहाँ भएका केहि अरोउटे र भरोउटे हरु लाई भने नराम्रो लागेको छ । उनि हरु का खाव्मित्त आउँदा नेपाली हरु ले बिरोध गर्ने भए भनेर ।देश को अवस्था दिन प्रतिदिन ओरालो लाग्दो छ ।उनी हरु भने देश – बिदेश नेपाली हरु लाई फुटाइ हिंडेका छन पार्टी को नाम मा अनि राजा को नाम मा ।अब सारा नेपाली हरु ले आफ्नो मुटु को आवाज सुन्ने बेला आएको छ ।आखिर किन यो हुँदैछ हाम्रो देश मा ? ? ? ? ?
    जय नेपाल

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • त्यो केपी फटहा र साले मात्र होइन।फटाहा त सबै नेताहरु भइसके।केपिको जिब्रोमा अजिङ्गर झुण्डिएको छ तर अबुझ पशुको के कुरा गर्ने?यसले सबै नेपालीहरुलाई पायो भने एक एक गरी निल्छ।यस्तालाई फुलमाला होइन जुत्ता सियुने छालाको बोरा बनाएर त्यसमा कोची फस्नर लगाउने अनी सभामा उपस्थित हुने सबैले फलाम जडित बुँठ लगाएर किकैकिक हान्नु पर्छ।त्यसपछी सचेत हुन्ला कि त्यो महा पशु!

    मन परो वा परेन: Thumb up 1 Thumb down 0

    [Reply]

  • kiran

    हो हो, महा पशु पर्चण्डे अर्थात पुकदा को मुख बाट भाटा कोचेर मलद्वार बाट निस्केपछि थाहा पाउने छ कि निर्दोष को हत्या को फल कस्तो हुदो रहेछ

    नेपाल को सबै भन्दा ठुलो पापि कुलन्गार डाकु पुकदा अर्थात पर्चण्डे बाहुन हो; तेस्को म्रित्यु अति चाडो र बिभत्स तरिकाले हुनु पर्छ जस्ले गर्दा मानव इतिहास ले देखोस् कि पाप को परिणाम कस्तो हुन्छ;
    जनताको रगत चुसेर टाइ सुट लगाउने डाकु पर्चण्डे! थु थु थु तलाइ!

    मन परो वा परेन: Thumb up 0 Thumb down 1

    [Reply]

  • safal

    बिरोध पत्र बुधौने हरुको नेपालप्रतिको माया मा जुन गोहीको आँशु देखियो नि त्यसबाट नै प्रस्ट हुन्छा कि उनीहरुको नियत/

    प्रचण्डका भाट हरु/

    मन परो वा परेन: Thumb up 0 Thumb down 2

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree