गन्तब्य
-सागरिका
बाटो छ लामो जानु छ टाढा
मन्जिल हो कहाँ कस्लाई के त्यहाँ
नजाने पनि जानै त्यहाँ पर्ने
नमाने पनि पुग्नै त्यहाँ पर्ने
को पापीको पुण्य कमाएका पण्डित
को भिखारीको महलमा बस्ने ख्वामित
के को लोभ के को घमण्ड साथी
लाने हो कस्ले साथ सुनको भकारी
खाली हात आयौ जाने हो खाली
आज अरुको त भोली तिम्रै होला पाली
जानी जानी यो सब तिमी किन मुर्ख बन्छौ
धर्ती आमालाई अझ कती टुक्रा गर्छौ
इस्वरले त बनाए एकै जातिका सब मानव
जाती र धर्ममा अझै कती बिभाजित गर्छौ
अलग होला बाटो मन्जिल त्यही हो
कोशी बगे पनि लुक्लामा जलेपनि
हामी सबैको गन्तब्य उही हो ।
त्यसैले भुली सब द्वेस र राग
सबै मिली गाऔ शान्तिको पाठ
बसुन्देव कुटुम्बको गीत सुनाई
सबैको घाउमा राख मलहमको थाप ।
(लुक्ला दुर्घटनामा दिवङत भएका सम्पूर्ण नेपाली अनी बिदेशी आत्माहरुको चिर शन्तिको कामना गर्दै उनिहरुलाई समर्पित सानो कबिता)


Happy dashin all my motherland peoples.N sagarika sis ur poem is very good.
मन परो वा परेन:
0
0
[Reply]
sweat poem saagarika ji thanks,
मन परो वा परेन:
0
0
[Reply]
” very very very nice sagarika i miss you ”
मन परो वा परेन:
0
0
[Reply]
EKDAM RAMRO LEKHNU VAYAKO 6.. THANKS UUUUUUUUUUU……..
मन परो वा परेन:
0
0
[Reply]
मन दुख्यो तिम्रो राम्रो ……
मन परो वा परेन:
0
0
[Reply]
एउटा सुचनाः
नेपाली भाषाका ब्लगहरू निम्न ठेगानामा सूचीबद्ध गरेका छौं । नेपाली भाषामा कुनै नयाँ ब्लग बनाउनुभएको छ भने ब्लग ठेगाना पठाईदिनुहोला ।
http://nepalibloglist.blogspot.com/
मन परो वा परेन:
0
0
[Reply]
kathako bhav thik cha. Hindi sabda misiyako le jasto “Manjil” ramro bhayana.
मन परो वा परेन:
0
0
[Reply]
Sagarika Ji
Namaste, kabita dherai Mitho ra ramro 6 lekhdai janu. best of luck ! Photo pani pathaunu paryo, Mail add pani bhaidiya sunma sugandha hune thiyo ki. ok thanks
मन परो वा परेन:
0
0
[Reply]
Sagarika ji Namaste,
kabita mitho 6 .best of luck. mail add pani pathaunu paryo la.
मन परो वा परेन:
0
0
[Reply]
Sagarika ji
Namaste , kabita mitho lagyo lekhdai janu, saphalta ko subhakamana. Mail add pani pathaunu la . thanks
मन परो वा परेन:
0
0
[Reply]
म पनि यसै कबिता मार्फत दिवङ्गत जनहरुमा भावपूर्ण श्रद्दान्जली व्यक्त गर्न चाहन्छु साथै यहाँलाई हार्दिक हार्दिक धन्यवाद!
मन परो वा परेन:
0
0
[Reply]
दुर्वासा भाइ धेरै धेरै धन्यवाद यस्तो आफ्नो मातृभूमीलाई माया गर्ने भाइको नाम चाँही किन दुर्वासा नि ? साच्चैको आफ्नै नाम हो भने त भन्नु केही छैन तर आँफैले निक नेम राख्नु भएको हो भने चाँही तपाईंको मिठो भावनासँग नाम अली मेल खाएन कि जस्तो लाग्यो मलाई त माइन्ड चाँही नगरनु होला है। जे भये पनि तपाईंलाई धेरै धेरै धन्यवाद मलाई चेलीको दर्जा दिनु भएकोमा ।तिहार आउँदै छ तिहारको धेरै धेरै शुभ कामना है यो चेलीको ।
मन परो वा परेन:
0
0
[Reply]
रामहरि ज्यु धन्यवाद गल्ती औंलाई दिनु भएकोमा ।
१ मलाई माफ (क्षमा )मेरा लोभि नजर (आखा )
२ जिन्दगीलाई (जीवनलाई) जितले होइन हारले स्वागत गरी
यस्ता थुप्रै गीत र कबिताहरुमा छन्द मिलाउन भनी हिन्दि शब्द घुसाइएको हुन्छन र ति शब्दहरु धेरै चलन चल्तिमा आईसकेका पनि छन ।
त्यही सोचेर नै मैले त्यंहा मन्जिल पनि घुसाएकी थिए । गल्ती भयो क्ष्यमा गर्नु होला सकेसम्म त्यस्तो गल्ती नदोहराउने प्रयास गर्ने छु।
मन परो वा परेन:
0
0
[Reply]
मेरो कबिता फेरी पनि मन पराइदिनु हुने यहाँहरु सबैलाई मेरो लाखौं लाख धन्यवाद ।म पनि यहाँहरु सबैलाई मिस गरिरहेकी छु संसार गोलो छ भाग्यले जुराये कुनै दिन कुनै चौतारीमा भेटेर आफ्नो दुखेसोहरु पोखौला । अनी म सँग अझै कुराकानी गर्न मन लागेमा मेरो emel ठेगाना -s.sagarika71@yahoo.co.uk अथवा http://sagarika-nepal.blogspot.com/पनि हामी भेट घाट गर्न सक्ने छौ।
मन परो वा परेन:
0
0
[Reply]
के को लोभ के को घमण्ड साथी
लाने हो कस्ले साथ सुनको भकारी
खाली हात आयौ जाने हो खाली
आज अरुको त भोली तिम्रै होला पाली
Hi Sagarika Ji,
Kabita Ramro 6. Yesta Kabitaharu Lekhdai Garnuhola.
मन परो वा परेन:
0
0
[Reply]
sister hajur le kati ramro lekhnu vako chha malai bahut ramro lageko chha .sayad desh ko barema chinta garni manis kam hunchhan tara hajur lai dekhera malai garba lagchha thanks thanks my sistere ur bro shankar
मन परो वा परेन:
0
0
[Reply]
हरेक मान्छेले भोग्ने एउटा कटु सत्य बुझ्न सबैलाई आग्रह गर्दै सांसारिक रितलाई सबैले स्वीकार्नै पर्छ भन्ने स्पस्ट दृष्टिकोण कबिताले छोडेको छ। दिबंगत आत्माप्रती श्रद्दान्जली र जिवित आत्मालाई सहि ढंगले जिउने प्रेरणा सहितको सन्देश बोकेर तपाईंले सच्चा मानवताको पूजा गर्ने कोशीस गर्नु भएको छ कबयत्रि सागरिका जी, अझ बढी प्रगती र सिर्जनामा निरन्तरताको लागि शुभ कामना तपाईंलाई । बस् ………..! तपाईको शुभ चिन्तक-
गणेश खड्का ” प्रतिक्षा ”
तिवारी भञ्ज्याङ-४ भोजपुर
हाल : भिक्टोरिया ( सिसेल्स )
Cell : 00248 797358
e-mail : ganeshkhadka2033@yahoo.com
मन परो वा परेन:
0
0
[Reply]
हरेक मान्छेले भोग्ने एउटा कटु सत्य बुझ्न सबैलाई आग्रह गर्दै सांसारिक रितलाई सबैले स्वीकार्नै पर्छ भन्ने स्पस्ट दृष्टिकोण कबिताले छोडेको छ। दिबंगत आत्माप्रती श्रद्दान्जली र जिवित आत्मालाई सहि ढंगले जिउने प्रेरणा सहितको सन्देश बोकेर तपाईंले सच्चा मानवताको पूजा गर्ने कोशीस गर्नु भएको छ कबयत्रि सागरिका जी, अझ बढी प्रगती र सिर्जनामा निरन्तरताको लागि शुभ कामना तपाईंलाई । बस् ………..! तपाईको शुभ चिन्तक-
गणेश खड्का ” प्रतिक्षा ”
तिवारी भञ्ज्याङ-४ भोजपुर
हाल : भिक्टोरिया ( सिसेल्स )
मन परो वा परेन:
0
0
[Reply]
हरेक मान्छेले भोग्ने एउटा कटु सत्य सबैलाई मनन गर्न आग्रह गर्दै सांसारिक रित र प्रकृतिको अकाट्य नियम स्वीकार्नै पर्ने तथ्य उजागर गर्न सफल छ कविता। दिबंगत आत्मा प्रती श्रद्दान्जली र जिवित आत्मा प्रती सहि ढंगले जिउने प्रेरणा दिन सफल कवयात्रि सगरिका जी, अझ बढी प्रगती र सिर्जनामा निरन्तरताको लागि शुभकामना ।
– गणेश खड्का ” प्रतिक्षा ”
भिक्टोरिया ( सिसेल्स )
मन परो वा परेन:
0
0
[Reply]
हरेक जीवनले स्विकार्नै पर्ने एउटा कटु सत्य बुझ्न र सांसारिक रित र नियमलाई आत्मासात गर्न सबैलाई आग्रह गरेको छ कविताले। दिबंगत आत्मा प्रती श्रद्दान्जलि र जिबित आत्मा लाई सहि ढंगले जिउने प्रेरणाको स्वर घन्काउन सफल कवयत्रि सगरिका जी,अझ बढी प्रगती र सिर्जनामा निरन्तरताको लागि शुभकामना।
- गणेश खड्का ” प्रतिक्षा”
हाल : भिक्टोरिया ( सिसेल्स )
मन परो वा परेन:
0
0
[Reply]
हरेक जीवनले स्विकार्नै पर्ने एउटा कटु सत्य बुझ्न र सांसारिक रित र नियमलाई आत्मासात गर्न सबैलाई आग्रह गरेको छ कविताले। दिबंगत आत्मा प्रती श्रद्दान्जलि र जिबित आत्मा लाई सहि ढंगले जिउने प्रेरणाको स्वर घन्काउन सफल कवयत्रि सगरिका जी,अझ बढी प्रगती र सिर्जनामा निरन्तरताको लागि शुभकामना।
- गणेश खड्का ” प्रतिक्षा”
मन परो वा परेन:
0
0
[Reply]
राम्रो छ सुगारिकाजी । मानवले मानव हुनुको परिचय गुमाइरहेको अवस्थामा तपाईंको कविता सान्दर्भिक लाग्यो ।
मन परो वा परेन:
0
0
[Reply]