कला / संस्कृति

नेपाली हस्तकलाई व्यवस्थित गर्न ईटालीमा महासंघ गठन, मौला कालिका हेर्नेको भिड

नेपाली कला, संस्क्रिति र भेषभुषा मार्फत नेपाललाई प्रवर्धन गर्ने उद्देश्यले ईटालीको रोम लगिएको नवलपरासि जिल्लास्थित मौलाकालिका मन्दिरको नमुना हेर्न ईटालियानहरुको भिड लागेको छ । दुई दिनमै एक लाख ५० हजार भन्दाबढि ईटालियनहरुले मन्दिर अवलोकन गरेको जानकारि मन्दिर बनाएर ल्याएको एभ्रेस्ट क्राफ्ट प्रालीका इन्टरनेशल मार्केटिङ डाईरेक्टर शिव रिजालले जानकारि दिए । यो मन्दिर देखेपछि नेपालको कला […]

बाँकी अंश...

ईटालीको रोम शहरमा ब्यापारिक अन्तर्क्रिया,नेपाली मन्दिर र जनजातिका पोशाकहरुको प्रदर्शनी

ईटालीको रोममा अप्रिल २२ बाट शुरु हुन लागेको अन्तर् राष्ट्रिय मेलामा पहिलो पटक नेपाली मन्दिर र झण्डै एक दर्जन बिभिन्न जनजातिका पोशाकहरुको प्रदर्शन हुन गैरहेको छ । यसै मेलामा वर्तमान विश्व संरचनामा नेपाली हस्तकला र यसको बजारीकरण बिषयक अन्तरक्रिया कार्यक्रमपनि हुँदै छ ।

बाँकी अंश...

नायिका श्रीषा कार्कीको आत्महत्यासँगै अपुरो फिल्मको गित १५ वर्षपछि ‘रिलिज’

चर्चित गायक, न्रित्यकार र अभिनेताहरुको भूमिकामा बनेको नेपाली कथानक चलचित्र ‘यातना’ को गित १५ वर्षपछि फेरि ‘रिलिज’ भएको छ । यो चलचित्रको क्लाइमेक्सको केहि दृश्य छायांकन गर्न बाँकि रहेको अवस्थामा नायिका श्रीषा कार्कीले आत्महत्या गरेकि थिईन् । त्यसपछि  छयांकननै गर्न बाँकिरहेकाले थन्किएको थियो ।

बाँकी अंश...

फेरि जमाना पन्चे बाजाकै

हाम्रो परम्परागत बाजा हो, पन्चेबाजा । सयौं वर्षदेखि चलिआएको । लोकप्रिय । तर केहि वर्ष अघिसम्म भारतबाट भित्रिएको ‘ब्याण्डबाजा’ भन्नेले स्थान लियो । पन्चेबाजा हराउला जस्तै भैसकेको थियो । विवाह, ब्रतबन्ध, पास्नी, भोज आदिमा बज्ने बाजालाई ब्याण्डबाजाले बिस्थापित गरेको थियो । कतिपयले त भारतबाटै ल्याउँथे त्यो बाजा । महँगो रकम तिरेर । तर अहिले जमाना […]

बाँकी अंश...

किराँतीहरुको सांस्क्रितिक नाचसहित बेल्जियममा उधौली चाड

यहि २८ डिसेम्बरका दिन युरोपको राजधानी बेल्जियमको ऐतिहासिक नगरि ब्रुग्गे सहरमा संयुक्त किराँत समाज बेल्जियमले नेपालीहरुको चाड ” किराँत उधौली २०१६ ” मनाएक । सो अव्शरमा किराँतीहरुको प्रख्यात सांस्कृतिक नृत्यहरु च्याबरुंग,साकेला, धान नाच र अन्य नेपाली नृत्यहर प्रदर्शन गरियो। कार्यक्रममा उपस्थित करिब तीनसय सहभागीहरुलाई नेपाली सेल रोटी र अचार खाजा सहित रात्रि भोजको निशुल्क ब्यबस्था […]

बाँकी अंश...

उभौलीको रंग

किराँतीहरूको उधौली चाडको याम आयो । नेपाल लगायत विश्वभरी नै छरीएका किराँतीहरूले आआफ्नो थर अनुसार आआफ्नै तरिकाले यो उधौली चाड मनाउन शुरू गरेका छन् । उभौली मनाउने निकै रोचक छ । विविध र भिन्नपनि छ ।

बाँकी अंश...

हात्ती सुन्दरी प्रतियोगिता महोत्शव गर्न चितवनको सौराहामा चटारो

योगेश अधिकारी, सौराहा  नेपालको तेस्रो ठूलो पर्यटकिय थलो, सौराहा । यहाँ तराईको मिश्रित संस्क्रिति र जिवजन्तु, प्राक्रितिक आकर्षण हेर्न बिदेशी मात्रै होइन स्वदेशी पर्यटकपनि हुरुक्कै हुन्छन् । विदेशी पर्यटक कम हुने मौसममापनि स्वदेशी पर्यटकको भिड लाग्छ ।  त्यसैले यहाँका ब्यवशायीलाई सधैं भ्याईनभ्याई हुन्छ । अहिले सौराहाका पर्यटन ब्यवशायीलाई झन धेरै चटारो छ । हात्ती मेला […]

बाँकी अंश...

पित्रिलाई खुशि पार्ने थारुहरुमा अचम्मको संस्क्रिति

बाहुन क्षेत्रीहरुले आफ्ना पित्रिहरुलाई खुशि पार्न, सम्झिन सोह्र सराद मनाउँछन् । थारुहरुमापनि त्यसैसित मिल्दोजुल्दो चलन छ । उनीहरु यसलाई पित्रे औंशी अर्थात् यमोसा भन्छन् । तर थारुहरुको पित्रिलाई खुशि पार्ने चलन भने अनौठो छ । उनीहरु पित्रिलाई खुशि पार्न जाँडरक्सी, चुरोट, खैनी, सुपारी र जनावर वा चराको रगत दिने गर्छन् । बाहुन, क्षेत्रीमा भने मासु […]

बाँकी अंश...

दशैंको जोहो

दशैंकालागि खसि बोका र च्यांग्रा खोज्ने, ओसार्ने धुमधाम, भ्याईनभ्याई छ । पहाडतिरबाट भेडा र् च्यांग्रा ओसार्नेहरु होउन् वा बजारमा खसिबोक छान्नेको उत्तिकै भिड छ । पहाडी क्षेत्रबाट भेडा, बोका र च्यांग्रा ब्सले छतमा भरिभराउु गरेर ल्याइरहेका छन् । तस्विरको द्रिष्य चितवनको टाँडी बजारको हो ।

बाँकी अंश...

बाबाका अगाडि छाती पिट्दै डाँको छोडेर किन रोईन यि युवती ?

चितवनको कपिया गाउँ पुग्दा अनौठो घटना देखियो । अगाडि कुर्सीमा पहेंलो वस्त्रधारी थिए । तिनका छेउ छेउमा सहयोगी थिए दुई तिन जना । ति पहेंलो वर्त्रधारीका अगाडि एक जना महिला डाँडो छोडेर रोएकि थि ईन । बलिन्द्र आँसु झरेका थिए । सानो गम्छाले आँसु पुछ्दै थि ईन । रुँदै थि ईन उनी । वरिपरि थुप्रै […]

बाँकी अंश...