गफगाफ/अन्तर्वार्ता

“नेपालमा अनुसन्धानलाई पेशा नबनाएर पैसा कमाउने खेल बनाइएको छ” डा. पोख्रेल (अमेरिकी संस्थाबाट पुरस्कार बिजेता नेपाली)

स्वदेशका  आर्थिक, शैक्षिक र अन्य कठिनाईइ ब्यहोरेर बिदेशमा अध्ययन सफल पार्नुनै नेपालीकालागि ठुलो सफलता हो । अध्ययन गर्न हिँडेका मध्ये आधालेपनि अध्ययन सफल नपारी बिचैमा पढाई छोड्छन् । कती पलायन हुन्छन् । कुनै नेपालीले बिदेशमा अनेक दु:ख र हण्डर खाएर हजारौं बिदेशीलाई उछिनेर प्रथम हुनु, पुरस्कार र उपाधी पाउनु पक्कैपनि गर्वको कुरो हो, सबै नेपालीकालागि । […]

बाँकी अंश...

बेल्जियममा गोर्खा सैनिकका नाममा स्मारक : दुतावासको कामले नेपालीबिच तिब्र बिबाद

सन्तोष न्यौपाने /बेल्जियम लामो समयको बिवादपछि नेपाली दुताबास बेल्जियमले इपरमा स्मारक निर्माण गरेको छ । औपचारिक रुपमा उद्घाटन नभएतापनि सामाजिक संजालहरुमा तस्विर र प्रतिक्रियाहरु आइरहेका छन्  ।  इपरमा स्मारक निर्माणको प्रक्रिया पूर्वराजदुत प्रमेस कुमार हमाल देखिनै प्रारम्भ भएको थियो  ।  पछि उक्त स्मारक कसले कसको मातहतमा बनाउने भन्नेपनि छलफल तथा बहसको बिषय बन्यो ।  बेल्जियम […]

बाँकी अंश...

जिन्दगीभरी संरक्षणमा लाग्नेलाई मनकारीको खाँचो

दिनेश गिरी ((नागरिकताको नाम दिनानाथ गिरी) ) उती साह्रो चिनिएका पात्र होइनन । किनभने जिन्दगीमा उनले जति मानिस भेटे, देखे । त्यो भन्दा बढि चरा, गैंडा, पूतली, निलगाइ, गैडा र अन्य जिव देखे होलान् । उनको आवत जावत भनेकै तिनै जिव बस्ने थलो हो । नचिनिएकै त होइनन् । उनी चिनिएका छन् । तर संरक्षण जगतमा […]

बाँकी अंश...

पूराण पढेर समाजसेवा गर्दै ढकाल

गोपाल पोखरेल / उदयपुर आबश्यकता धेरै भएपनि सरकारी सहयोग न्यून छ । गाउँलेसँग धन भएपनि मन छैन । आबश्यकता जसरी पनि पूरा गर्नु छ । यस्तो बेलामा के गर्ने होला ? गाउँलेले अहिले एउटा बिकल्प निकालेका छन्, त्यो हो, धार्मिक अनुष्ठानको आयोजना गर्ने र दानको माध्यमबाट समाजका आबश्यकता पूरा गर्ने । उदयपुरको त्रियुगा नगरपालिका २ […]

बाँकी अंश...

सुन्तला बोकेर भुटान गएका करवीर विश्व युद्दको लडाकू

● गोपाल पोखरेल / उदयपुर नेपालको बिकट गाँउमा जन्मिएको एउटा १६ बर्षे ठिटो सुन्तला बोकेर पैसा कमाउन भुटान पुग्छ । भुटानमा सुन्तला बोक्दा बोक्दै एउटा गल्लावाल लाहुरेले हेर्दा सरल, नम्र बोलिचाली र खाइलाग्दो त्यो युवकलाई बिश्वयुद्धमा लड्नजाने लाहुरे बन्ने प्रश्ताब राख्छ । सुन्तला बोकेर हैरान जुझारु युवकलाई गल्लावाल लाहुरेको प्रश्ताब मन पर्छ र लाहुरे बनेर लडाईमा जानका […]

बाँकी अंश...

“नेपालमा जनजातिनै छैन” डा. न्यौपाने

● डा विनोद न्यौपाने, स्थानीय विकास र विकेन्द्रीकरणविद् ४८ वर्षे उमेरमा खाइरहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको जागिर छाडेर युरोपियन युनियनको पूर्ण छात्रवृत्ति पाउन आवेदन दिँदा विनोद न्यौपानेको मनमा दृढता थियो, पढ्नु भनेको पास हुनु मात्रै होइन, बरु अब्बल हुनु हो आफ्नो विषयमा । संसारभरका सयौँ विद्यार्थीसँग प्रतिस्पर्धा गर्दै संखुवासभाको पहाडी गाउँमा पढेका न्यौपानेले छात्रवृत्ति जिते र इटलीको पादोभा […]

बाँकी अंश...

‘छ सात वर्षमै लिम्बुवानलाई सम्पन्न स्वायत्त राज्य बनाउँछौं’ कुमार लिङदेन

कोशी पूर्वका नौ जिल्लालाई लिम्बुवान स्वायत्त राज्य घोषणा गर्नुपर्छ भन्ने माग राख्दै आन्दोलन भएको निकै भैसक्यो । त्यसैकालागि भनेर लिम्बुवानका केहि पार्टी सशस्त्र युद्दमै लागेका छन् भने केहि शान्तिपूर्ण आन्दोलनमा । मञ्च संवद्द संघिय लिम्बुवान राज्य परिषद लिम्बुवानमा भएका मध्ये सबैभन्दा सशक्त संगठन् मानिन्छ । लिम्बुवान स्वायत्त राज्यको माग राख्दै बिभिन्न चरणबद्द आन्लोनन हाँकिरहेको यो […]

बाँकी अंश...

“भए भरको पूँजी र मेहनत लगाएर विश्वास नलागेको पार्टीलाई किन सेवा गर्नु ?” शेर्पा

पि जी शेर्पा (पेम्बागेल्बु शेर्पा) बिदेशमा रहेका नेपालीले बारम्बार सुन्दै आएको नाम हो । गैह्र आवाशिय नेपाली संघ (एन आर एन) का एक दह्रा अभियन्तापनि थिए उनी । सधैं च्वाट्टै काट्ला जस्तो धार लागेको पेन्ट, सुकिला लूगा, च्याट्ट परेको टाई र टिलिक्क टल्किएको जुताको पहिरनमा मुसुक्क मुस्काउँदै प्रस्तुत हुन्छन् उनी सधैं । नरम, सुस्त र […]

बाँकी अंश...

“समाजसेवा र राजनितिलाई सँगसँगै लान सकिन्छ ?” सापकोटा

राजनिति र समाजसेवामा चासो राख्ने युरोपका धेरै नेपाली बिच परिचित नाम हो, बेल्जियम निवासी सीता सापकोटा । त्यसो त, नेपाली कांग्रेसका उच्च नेता कोहि युरोप आए भने सम्झिने र खोज्ने थोरै नाम मध्येपनि एक हो सीता सापकोटा । राजनिति यसैपनि कठिन काम । समाज सेवा अर्को कठिन यात्रा । तर यि दुबै कठिन कामलाई एकैसाथ लैजान सफल […]

बाँकी अंश...

“युरो कांग्रेस लाहुरे दाईहरुको मनोरञ्जन गर्ने थलो” क्षेत्री / “युरो कांग्रेस युरोपभित्रका सबै कांग्रेसको साझा संस्था” गौतम

नेपाली कांग्रेस देश भित्र जसरि बिभाजित छ, उसैगरि प्रवाशमापनि बिभाजित छ । पद र बिचारको लडाईका नाममा तानातान, खिचातानी र निषेधको राजनितिमा ब्यापक भिडन्त छ युरोप कांग्रेसमापनि । देउवा पक्ष र कोइराला पक्ष भनेर कोहि चिनिन चाहन्न । तर नेपाली कांग्रेसमा आस्था राख्ने र नराख्नेहरुले त्यसैगरि अलग अलग रुपले चिन्छन् युरो कांग्रेसभित्रका कार्यकर्ता, स्थानिय नेताहरुलाई […]

बाँकी अंश...