साहित्य

पराल, हतासोको ठ्यास ठ्यास र जिन्दगी

तारा अधिकारी / स्पेन भैंसीको मुखबाट स्वात्त छिरेर मलखादमा पूग्ने पराल आज बाह्रघरे तानमा छिर्न भिजाईएको छ । अब हत्तासोको लगातारको ठ्यास ठ्यास उसले निर्वाद हरेक क्षण खप्नुपर्ने छ । उसका मेरुदण्डका हाड नै भाँचिनेगरि प्रत्येक तानको तलमाथि कम्मर निचोर्दे मुन्टोलाई यता बाट छिराएर उत्तापट्टी निकालिन्छ । अनी बलियो खाले परालको मुन्टो छुट्टै माथिपट्टि तानिन्छ […]

बाँकी अंश...

कविता : अस्तित्व

-कपिल अधिकारी / ताइपेइ , ताइवान थोपा टिल पिलाउँछ अभिमानी, स्वाभिमानी चल्छ तलमाथि दायाँबायाँ बेड नं ५ सि० ८ एनटियु अस्पताल उछिट्टिएर आएको थोपा कुन छेउबाट फुटेर कसरि पो बगेर कुन भुइँमा बिलाउँछ अस्ताउँछ अस्तित्व आकारबाट निराकारमा मुक्ति हो कि बिलय  |

बाँकी अंश...

कविता : भातको के चिन्ता !

-भानुभक्त आचार्य सुमार्गीकोमा खाने कि? प्रसाईकोमा खाने कि ? महतोकोमा खाने कि ? चौधरीकोमा जाने कि ?

बाँकी अंश...

कवी माधव घिमिरेलाई सेनाको रथी, सम्मान कि अपमान ?

एउटा कवी र सेनाको के नातो हुन्छ ? सरकारले राष्ट्रकवी माधव घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथी सम्मान प्रदान गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषदको बैठकलेनै यस्तो निर्णय गरेको हो । एउटा कवीलाई सेनाको यो सम्मान दिएर कवी घिमिरेलाई साँच्चै सम्मान भयो कि भएन ?

बाँकी अंश...

टुक्राटुक्रामा बाँचेका जिन्दगीहरू

सामरिक असार साउन महिनातिर गाउँका किसानहरू खेतबाट घर फर्कंदा बेलुकीको ८ जस्तै बजेको हुन्थ्यो । बिहानदेखि बेलुकीसम्म झरीमा रुझेर भएपनि धान रोपेर आमाहरू घरमा आएर थकाई नमारी खाना बनाउन थाल्दथे । खाना पकाएर भाँडा माझेर भान्साकोठा सफा गरिसकेपछि आमाहरू अगेनामा तेल तताएर बच्चाहरूलाई लगाइदिन्थे । झरीको हिलोले खाएका आफ्ना गोडालाई आगोको रापमा सेकाएर आमाहरूले पनि […]

बाँकी अंश...

कविता- ‘यौटा बौलाहा क्रान्तिकारी !’

प्रदीप अधिकारी (आक्रोश) द्रव्यसँग बिकाउ जमातमा नैतिकता खोज्दै, मानव नै बेच्नेहरूको भीडमा मानवता खोज्दै, यसै-यसै भुतभुताउँदै मुर्दामा आत्मा खोज्दै थियो खोतली-खोतली- यौटा बौलाहा क्रान्तिकारी !

बाँकी अंश...

आफ्नो देश नभुल (गीत)

कति जीतले यहाँ रुवाउँछ सारालाई कति मृत्यु पनि उत्सव छ सारालाई

बाँकी अंश...

मिडियामा साहित्य : नाटकीय छलाङ

पदम गौतम सामान्यतया आइतबार मेरो छुट्टीको दिन । शनिबारका लागि बिभिन्न अनलाइन र दैनिक पत्रिकाले शनिबारीय अङ्कमा बिशेष सामग्री राखेका हुन्छन् । छुट्टीमा घुमघाममा तालमेल नमिले यस्तै सामग्री पढेर बस्ने गरेको छु । बितेका दुई दशकमा नेपालमा पत्रकारिता र आमसञ्चारमा अकल्पनीय परिवर्तन भएका छन् । यसभित्रका बिभिन्न गम्भीर बिषयमा थोर बहुत लेखिँदै, खोजिँदै र टिप्पणी […]

बाँकी अंश...

कविता : पुराना खतहरू

 –  रन्जु मार्ग तिमी बितेर गएको पनि धेरै बर्ष भएछ तर माफ गर म अझै गाउँ गएको छैन !

बाँकी अंश...

गजल : गोली हानी मारे हुन्छ

रेशम राजभण्डारी सार्दै छौ रे डेरा तिमी ढुक्क भई सारे हुन्छ किन राख्छेउ तड्पाएर गोली हानी मारे हुन्छ

बाँकी अंश...