विविध

जिवनयापनका लागि विश्वका यि हुन दश उत्क्रिष्ठ देश

विश्वमा दैनिक जिवन यापनकालागि कुन देश सबैभन्दा उत्तम होला ? केका आधारमा कुन देश उत्क्रिष्ठ दर्जामा पर्छन् ? विश्वको सबैभन्दा उत्क्रिष्ठ देश स्विजरल्याण्ड मानिएको छ, सन् २०१७ को अध्ययन अनुसार । आर्थिक, सामाजिक, जिवनस्तर र जिवन जिउनकालागि सेवा र सुविधाहरुको अध्ययनबाट स्विजरल्याण्ड विश्वको सर्बोत्क्रिष्ठ देश ठहरिएको हो ।

बाँकी अंश...

दशैको शुभकामना !

कसैकोको घर परिवारमा अप्रिय नहोस्, सबैको सुखमय, मंगलमय होस् । सबैलाई दशैको शुभकामना ।

बाँकी अंश...

युरोपमा खादा र चन्दाको राजनिति

दीपेन्द्र गजुरेल / बार्सिलोना, स्पेन युरोपको नेपाली समाजमा आजभोली खादा र सम्मानका लागि सामाजिक संघ संस्था तथा कम्पनी खोल्न तछाडमछाड गरेको देख्न थालिएको छ । जन्मभुमि छाडेर समुन्द्रपारीको कर्मभुमिमा आफ्नो दुखशुख जिवनयापन गर्नका लागि नेपालबाट युरोप मोहका कारण विभिन्न राष्ट्र हुँदै सुरक्षित गन्तब्यलार्इ पहिचान गरेर स्पेन,पोर्तुगलमा कागजपत्रको सहज बस्न सक्ने ब्यवस्थालार्इ हेरेर नेपाली,भारतीय लगायत विभिन्न मुलुकहरुबाट […]

बाँकी अंश...

दाता पोसाइदिने चर्पी

कुनै दाता आयो, हैट खेतबारीमा दिसापिसाव गर्नुहुन्न, चर्पी बनाइदिन्छौं भन्यो । बनाइदियो र हिँड्यो। दाताले चर्पी बनाइदिए बापत रिपोर्ट पेश गर्‍यो । आफ्नो समाजसेवाको बखान लगायो । बजेट पचायो । सायद लागत भन्दा कयौं गुणा बजेट हात पार्‍यो । आफूले समाजसेवा गरेको भन्दै नाम कमायो । गाउँलेले एक थोपो पिसावपनि नगरि दातालाई पोसाइदिए । दाताको […]

बाँकी अंश...

शब्दको दुरुपयोग !

महेन्द्र पौडेल ‘आफ्नो मनबाट डर हटाईदेऊ संसारका कुनै शक्तिले तिमीलाई छुने छैन, महात्मा गान्धीको यही एउटा वाणीले बिट्रिश साम्राज्य ध्वस्त भएको हो । जसमा शब्दहरु बनेर माला बनेका छन् । एकपटक एकजना कलाकार युरोपको कार्यक्रममा आए त्यसबेला एकजना पत्रकारले उनको विषयमा कुनै अनलाईनमा ‘महान कलाकार’ ‘कलाशिरोमणी’ बढाईँ चढाईँ गर्दै समाचार बनाएछन् । बिचरा नानाथरी पगरी […]

बाँकी अंश...

स्विजरल्याण्डको हिमालमा नेपाली चिनो

स्विजरल्याण्डको ब्रेडवाल्डमा नेपाली लुङता (तोरण) लगेर नेपालको चिनो राखिएको छ । हाल ब्रेडवाल्ड निवाशी चितवनका राम परियारले नेपाली लुङ्ता लगेर ब्रेडवाल्डमा नेपालको चिनो स्वरुप राखिदिएका हुन् ।

बाँकी अंश...

अष्ट्रियामा नेपाली दुतावास खुल्यो, पासपोर्ट भिसाबाट काम शुरु

शिव सापकोटा / भियना, अष्ट्रिया अष्ट्रियाको भियनामा नेपाली दुतावास खुलेको छ । दुतावासले काम शुरु गरेको आज पहिलो दिन हो । आजबाट औपचारिक रुपमा काम शुरु गरेपछि यहाँका नेपाली, नेपाली संघसंस्था र नेपालप्रेमी अष्ट्रियनहरुलाई सामूहिकरुपमा भेटघाट गर्दै तुरुन्तै भिसा र पासपोर्टको काम शुरु गर्ने राजदूत प्रकाश कुमार सुबेदीले जानकारि दिए ।

बाँकी अंश...

नयाँ द्रिष्टिकोण सार्वजनिक गर्दै एन आर एन ए ईटालीको अध्यक्षमा राजन चापागाईको उमेदवारी

आज भन्दा १७ वर्ष पहिला अर्थात २००० को मे महिनामा ईटालीको मिलान शहर आएको थिएँ म । सन् २००३ सम्म मिलानमा बसेँ । त्यतिबेला भर्खर भर्खर नेपालीहरुको आगमन हुँदै थियो । त्यस समयमा मपनि नयाँ भएकोले धेरै त सकिन होला तर आफुले अन्य नेपाली मित्र, दाजुभाईहरुलाई सक्दो सहयोग पुराएको मिलानबासी दाजु भाइलाई अवगत नै छ […]

बाँकी अंश...

समाचार लेखेकै आधारमा एन आर एन पोर्चुगलका प्रवक्ताद्वारा पत्रकार र वालकमाथि हमला

कुरो १३ अगष्ट २०१७ को हो । पुर्व घोषित तालिका अनुसार डा। गोविन्द केसीको समर्थनमा कसरी ऐक्यबद्धता जनाउन सकिन्छ, अनि नेपालमा आएको बाढीबाट प्रभावित भएकाहरुलाई कसरी सहयोग गर्न सकिन्छ भनेर भनेर १०-१२ जना साथीहरु अलमेदा पार्क लिस्बोन, पोर्तुगलमा जम्मा भएका थियौं । त्यहाँ हाम्रो छलफल पश्चात् करिब ७ बजेतिर सबै आ-आफ्ना काम र घरतिर लाग्यौं। […]

बाँकी अंश...

जनसंपर्क समिति स्विजरल्याण्डलेआयोजना गरेको भलिवल प्रतियोगितामा बासेल टिम प्रथम

जनसंपर्क समिति स्विजरल्याण्डले हिजो जुरिच शहरमा नेपाली नेपालीकाबिच भलिवल प्रतियोगिता आयोजना गर्‍यो । त्यसमा छ टिमले भाग लिए । पहिलो बासेल टिम भयो । दोस्रो जुरिच क्लब । तेस्रो आराउ टिम । तिनले पहिलो, दोस्रो र तेस्रो पुरस्कार र ट्रफी लिए । जुरिचको वन क्षेत्रको छेउमा प्राक्रितिक छटाको आनन्द लिँदै खेल्न, नेपालीहरु जमघट हुन र […]

बाँकी अंश...