पाठकको पालो

नेपालमा मैले देखेको एउटा अमानविय घटना

ग्राबियल रासिन, स्विजरल्याण्ड सन् १९८० मा पहिलो पटक मैले नेपालमा पाइला टेकें । त्यो बेला म २१ वर्षको लक्का जवान थिएँ । म आफूपनि हिमाली देशबाट नेपाल पुगेको थिएँ जहाँका हिमालले मलाई सधैं विशेषखाले उत्प्रेरणा दिइरहे । पहिलो यात्राको अन्त्यमा म पोखरा क्षेत्रको पहाडको उचाईमा बसिरहेको थिएँ । त्यो बेला मैले हिमालहरुको सुन्दरताको प्रशंसा गरें […]

बाँकी अंश...

दलहरुलाई नदुखेको ताप्लेजुङ

मिङमा शेर्पा ताप्लेजुंगको त्यो दुखद घटना हिजो मात्र भएको होइन । बिगतमा पनि २, ३ पटक यस्तै बिशाल आगलागी भएर बिरेन्द्र चोक लगायातका स्थानहरु पुरै ध्वस्त बनेका थिए । त्यतिबेला पनि आगो निभाउन नसक्नुको प्रमुख समस्याको रुपमा त्यहाँ दमकलको अभाब थियो । आगो सल्केको सल्क्यै गरिरहेको थियो । स्थानीय जनता, प्रहरी,नेपाली सेनाहरु दमकलको आसा गर्ने […]

बाँकी अंश...

दुई दिनको तालिमले जुनीभरिलाई

निलकण्ठ शर्मा लोग्ने मलेसिया र अरब लागे । वृद्ध सासुससुरा, साना बच्चा मात्रै छन् घरमा । खेतीपाती र घर व्यबहार कसले चलाऊने  ? बुढाबुढीको स्याहार कसले गर्ने ? लोग्नेले पाल्नुपर्ने, रेखादेख गर्नुपर्ने भनिन्छ पत्नीको । लोग्नेनै घरमा नभएपछि उल्टो ति महिलाले लोग्नेका बाउ आमासमेत स्याहार्नुपरेको छ । घरको सम्पूर्ण जिम्मा महिलामाथि नै बढ्दै छ । जमिन […]

बाँकी अंश...

संझिन मन लाग्दैन छापामारका दिन

रेजिना राई हिजो काँडाघारीमा हिँड्दा हामिलाई भनिन्थ्यो ‘कामरेडहरु हो ! हामी लक्ष्यमा पुग्नै लागेका छौँ । हाम्रो गन्तव्य अब त्यत्ती टाढा छैन । गर्वले हामी ढकमक्क फूल्थ्यौँ । लालीगुराँस फूले जस्तै । लाग्थ्यो, जित्नेहरुको मात्र नाम लेखिने इतिहासमा हामीले अर्को नाम थप्यौँ । सगरमाथाको उचाइ थप्यौँ । तब बल्ल म सपनाबाट ब्युँझन्छु, हामीलाई त्यसबेला किन […]

बाँकी अंश...

जातीय संघियता जातीय गृहयुद्द मच्चाउने बिदेशी खेल

दिनेश क्षेत्री पहिचान र आफ्नो जातिको नाममा राज्य भन्ने पनि ठुलो र बिकसित भानिएका ८१० वटा जाति —-गुरुङ, मगर, राई, लिम्बु, तामां, नेवार, शेर्पा अनि खस आर्य (छेत्री, बाहुन, ठाकुर, दशनामी) । थारु र मधेसी भनिने हरुलाईमात्र चाहिने चिज हो, उनीहरुलाई मात्र भएर पुग्छ ? अनि अरु जातिलाई नि ? नेपालमा बस्ने लगभग १२० जाति […]

बाँकी अंश...

पत्रकार आचारसंहितामा परिमार्जन

● भानुभक्त आचार्य नेपालमा पत्रकारहरूको आचारसंहिता समय समयमा परिमार्जन हुँदै गएको छ ।  समय, प्रविधि र मानिसको चेतनास्तरमा आएको परिवर्तनसँगै पत्रकार आचारसंहिता पनि परिमार्जन गरिरहनुपर्ने आवश्यकता पर्दछ ।  वि.सं. २०५८ वैशाख ११ गते गोरखापत्रको सनददेखि आरम्भ भएको पत्रकार आचारसंहिताको इतिहास पछिल्लो पटक पत्रकार आचारसंहिता २०६० (संशोधित तथा परिमार्जित २०६४) सम्म आइपुगेको छ ।  पत्रकार आचारसंहिताको […]

बाँकी अंश...

‘मथिंगल हल्लाउने पुस्तक’

● प्रतिक ढकाल  यो दुई वर्षको अवधिमा धेरै किताबहरु पढिएछन् । तर केही किताबहरुमा मात्र त्यस्तो ‘दम’ थियो जसले मेरो ‘पाठक’ दिमागलाई अझै पनि हल्लाइरहेका छन् । राजा जयस्थिति मल्लले बिक्रम सम्बत् १४३६ मा जारी गरेको कानून “न्यायबिकासिनी” । मोहनराज शर्माको “उताको बाघ” । करणबहादुर शाहको वन्यजन्तु सम्बन्धी कथा संग्रह “आँधो सर्पको खोजीमा” । लक्ष्मीवदन […]

बाँकी अंश...

संझनामा तिन दशक अघिको मनाङ

● डा हरिकुमार श्रेष्ठ / काठमाडौं  आज एकछिन घोत्लिएर मनाङ जाँदाको विगतलाई खोतल्ने जमर्को गरेको छु । मनाङ् प्रवेश गरेको आज ३० वर्ष र ८ महिना पूरा भएछ । समयले कति छिटो डाँडा काट्दो रहेछ पत्तै भएन । त्यतिखेर भरखर प्रमाणपत्र तह (कृषि) अध्ययन पूरा गरी जागिरे जीवन यात्राशुरु गर्दै थिएँ ।  आफ्नै चाहनाअनुसारको हिमाल हाँसेको, […]

बाँकी अंश...

‘प्रगतिशिल राष्ट्रवादी जनदिशा’ र मदन भण्डारी

● सिद्धिचरण भटराई ‘बैदेशिक दासत्व र पराधिनता हामीलाई स्वीकार्य छैन, शत्रुता हाम्रो चाहना होइन । पञ्चशिल र पारस्परिक लाभमा आधारित संझौताहरुको नविकरण’ नै हाम्रो विदेश सम्वन्धको दृष्टिकोण हो । ‘देशको आधारभुत स्थितीको निर्णायक तत्व उत्पादन पद्धति हो । सामन्त, दलाल नोकरशाही पुँजीपति वर्ग, वैदेशिक एकाधिकार पुँजीवादका हातमा जीविकोपार्जन र उत्पादनका साधन छन । यीनिहरु बाट […]

बाँकी अंश...

‘त्यो नेपाल’ पढेपछि

%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a5%8b-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%aa%e0%a4%a2%e0%a5%87%e0%a4%aa%e0%a4%9b%e0%a4%bf

● सिद्धिचरण भटराई / भैरहवा ‘भिरको बाटो खनी खनी मोटर ल्यायो कुइरेले’ भन्ने गित सानैमा सुन्थें । मैले कुइरेहरु देखेको थिइन । म स्यांग्जाको बिर्घास्थित जनता माविमा ८ कक्षामा भर्ना भएपछि त्यहाँ एकजना कुइरेनी देखेको थिएँ । तिनी कुन देशकी हुन त्यो थाहा भएन । यीनिहरु धेरै बुद्धिवाला र टाठा हुन्छन । विकसित देशका हुन […]

बाँकी अंश...