फोटोमा जिवजन्तु

फोटोमा जिवजन्तु (३६ औं भाग)

जेनिन शहरको पश्चिम भेगमा बैजनी रगका फूलहरुको वगैंचामा जैतुनका रुख । फोटो- अला बदर्नेह / ईपिए

बाँकी अंश...

फोटोमा जिवजन्तु (३५ औं भाग)

जर्मनीको डर्टमुण्डस्थित फोनिक्स समुद्री तालमा पौडी खेल्दै ठूलो जलेवा । फोटो- बेर्न थिसेन / ए एफ पी

बाँकी अंश...

फोटोमा जिवजन्तु (३४ औं भाग)

अमेरिकाको सान जोसीमा रहेको गल्फ मैदानमा पिसाब गर्दै गरेको फ्याउरो । फोटो- डगलस क्रोफ्ट / बारक्रोफ्ट इमेजेज

बाँकी अंश...

फोटोमा जिवजन्तु (३२ औं भाग)

अफ्रिकन वाईल्ड डग भनिने अफ्रिकाका जंगली कुकुरहरु त्यहाँका दूर्लभ जिवमा परेका छन् । १० लाख संख्यामा रहेका कुकुरको संख्या अहिले सात हजारमा झरेको छ । फोटो- करिन एग्नर / एभ्रिडे एक्स्टिन्सन

बाँकी अंश...

फोटोमा जिवजन्तु (३१ औं भाग)

जोनाथन नाम दिएका सिसिल कछुवा । १८५ वर्ष उमेरको यो कछुवा सबैभन्दा बढी उमेरको ठानिएको छ । फोटो- जियानलुइगी गुयरसिया / ए एफ पी

बाँकी अंश...

यस्तो हुन्छ जिवजन्तुको भ्यालेन्टाईन (फोटो कथा)

%e0%a4%af%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%8b-%e0%a4%b9%e0%a5%81%e0%a4%a8%e0%a5%8d%e0%a4%9b-%e0%a4%9c%e0%a4%bf%e0%a4%b5%e0%a4%9c%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%81%e0%a4%95%e0%a5%8b-%e0%a4%ad

आज प्रणय दिवश । विश्वभरि करिब १५ करोड प्रेम पत्र, प्रेमको सन्देश दिने कार्डहरु पठाएर आफ्नो प्रेमको सन्देश दिने गरिन्छ आज । त्यसो त जिवजन्तुकोपनि हुन्छ प्रणय । हामी मानिसले भन्दा फरक किसिमले प्रणय गर्छन् । केहिमा एक पटक । केहि जिवमा केहि सेकेण्ड, केहि साता, केहि महिना रहन्छ । प्रेम मानिसमा जस्तै जिवजन्तुमा केहिको […]

बाँकी अंश...

जिवजन्तुको फोटो कथा (३० औं भाग)

इजरायलको सेड बोकेर, नेगेभस्थित गुरिओन राष्ट्रिय निकुञ्जमा लडाई खेल्दै दुई भाले नुबिन इमेक्स (म्रिग) । फोटो- अबिर सुल्तान / ई पि ए

बाँकी अंश...

जिवजन्तुको फोटो कथा (२९ औं भाग)

डब्लिनको पार्कमा बसेका म्रिगहरुमाथि बस्न खोज्दै एउटा चरा । फोटो- नाल कार्सोन एपी

बाँकी अंश...

सिमसारमा सुन्दर चरा (फोटैफोटो)

%e0%a4%b8%e0%a4%bf%e0%a4%ae%e0%a4%b8%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%b0-%e0%a4%9a%e0%a4%b0%e0%a4%be-%e0%a4%ab%e0%a5%8b%e0%a4%9f%e0%a5%88

चराहरुको आफ्नै संसार छ । त्यो संसारभित्र फेरि चराका जाति, प्रजाति अनुसार अलग विश्व छ । तिनको आनीबानी अनुसार फेरि अलग्गै गाउँ र टोल छ । जंगलमा बस्ने चराको भिन्नै बानी, अलग क्रियाकलाप, शरिरिक बनोटपनि अलग हुन्छ । सिमसारमा बस्नेलाई हिलोमा नभास्सिने, पानीमा छिटो दगुर्न मिल्ने लामा खुट्टा र सिमसारमा खोतल्न मिल्ने चुच्चा, बलिया ठोंड […]

बाँकी अंश...