महिला सरोकार

राष्ट्रपतिकि कर्मशिल आमा

राष्ट्रपती बिध्यादेवी भण्डारीकि आमा सुनसरीको बराहक्षेत्रस्थित आश्रममा बस्दिरहिछन् ।  त्यहाँ पुगेर आफ्नी आमा मिथिला पाण्डेसँग भेट गरिन् । मेडियामा यसको चर्चा भयो । आफू राष्ट्रपति निवासमा बस्ने, आमालाई आश्रममा राख्ने भन्दै धेरैले सामाजिक सञ्जालमा राष्ट्रपतिको बिरोध गरेका छन् । उनकी आमालाई कठैबरा, बिचरा भन्दै दुखि आमाका रुपमा चित्रित गरेका छन् । के उनकी आमा साँच्चै […]

बाँकी अंश...

घरबाहिर ननिस्कने महिला मजदूरी खोज्दै टाढाटाढाका जिल्लातिर

पछिल्लो समयमा मधेशको जनजिवन, आर्थिक अवस्था झन खस्केको संकेत देखिँदै छ । जागिर र ब्यवशायकालागि अलि टाढासम्म पुगेपनि महिलाहरु निमेक गर्न, मजदूरी गर्ने ठाउँ खोज्दै हत्तपत्त टाढा पुग्दैनन् । झन मधेशी महिलाहरु त घर छोडेर मजदूरीका लागि टाढासम्म पुग्नु असम्भव जस्तै थियो, केहि वर्ष अघिसम्म । तर अहिले खेतिको काम गरेर थोरै रकम कसरि कमाउन […]

बाँकी अंश...

घर धान्ने महिला

सम्पन्न परिवारको प्रसंग अलग होला । धनाढ्यहरुको परिवारमा सायद महिलाहरु आर्थिक आय आर्जनमा कम भूमिका खेल्दा हुन् । पुरुषहरुले मनग्गे कमाएर घरको आर्थिक पाटो पुरा गरिदिँदा हुन् । तर मध्यम र न्युन वर्गका परिवारमा भने घर धान्ने महिलाहरु रहेछन् । यो वर्गका परिवारमा पुरुषहरुको कमाईले मात्रै घर धानिन्न । पुरुषहरुले घर खर्च धान्नेगरि कमाउन सक्दैनन् […]

बाँकी अंश...

तिज विशेष : सुन्ने भन्दा सुनाउने धेरै, दर्शक भन्दा मञ्चमा धेरै

                                             (मञ्चमा बस्ने र दर्शकको संख्या हेर्नुस्) हिजो तिनको कार्यक्रम हेरौं भन्ने लाग्यो । विहानै चितवनको पर्सा, रत्ननगर टाँडी बजार, भरतपुर आ इपुग्दा तिजको लहर, गित गायन केहि थिएन गाउँ, चोक बजारमा कतै तिजका गित घन्किएको सुनिएन, नाचेको देखिएन । कालिका एफ एमले तिजको विशेष कार्यक्रम राखेको छ भन्ने सुनियो । फोन गरेर सोध्दा […]

बाँकी अंश...

भारतका शहरैपिच्छे सेक्सकालागि नेपाली महिला : अपमान की वास्तविकता ?

भारतीय पत्रपत्रिकामा अहिले एउटा बिज्ञापन देख्न सकिन्छ, लाजमर्दो बिज्ञापन । त्यसमा भारतका शहरै पिच्छे सेक्स र मस्तिकालागि महिलाहरु उपलब्ध भएको भनिएको छ । बिज्ञापनमा केहि महिलाको फोटोसहित ‘मोजमस्ति और सेक्स’ भन्ने उल्लेख गरेर प्रचार गरिएको छ । २० देखि ६० वर्ष उमेरकालागि भन्दै तिनले ग्राहक तान्न खोजेका छन् । अचम्म के छ भने तिनले आफूहरुसित […]

बाँकी अंश...

युरोपकै सबैभन्दा अग्लो शिखरमा नेपालको झण्डासहित नेपाली चेली (फोटैफोटो)

युरोपको सबैभन्दा अग्लो हिमाल मो ब्लँको चुचुरो टेकेकी छन्, एक नेपाली चेलीले । दुई दिन लगाएर नेपाली चेली मनिकला राई चुचुरोमा पुगेकि हुन् । उनले मो ब्लँको चुचुरोमा नेपाली झण्डापनि फहराएकि थिईन । हिजो जुलाई २७ का दिन उनी चुचुरोमा पुगेकि हुन् ।

बाँकी अंश...

चन्द्रमाको प्रकाशमुनी अन्तर्राष्ट्रिय दौडमा मेरो अनुभव

मनिकला राई गएको बिहिबार सिसिसि (CCC) भन्ने अन्तर्राष्ट्रिय स्तरको दौड प्रतियोगिता भयो । ईटालीको कुमाएर (Courmayeur) देखि दौगेरर स्विजरल्याण्डको सेँपेक्स (Champex) हुँदै फ्रान्सको हिमाली क्षेत्र सामोनी आइपुग्नुपर्ने । यो एक सय एक किमी लामो दूरीको दौड प्रतियोगिता हो । यसमा दुई हजार एक सय २९ जना प्रतियोगीहरु थिए । मैले नेपालको प्रतिनिधित्व गर्दै भाग लिएकि […]

बाँकी अंश...

राज्य र बलात्कार

शारदा शर्मा केही समयअघि अष्ट्रेलिया जाँदा, त्यहाँको टेलिभिजनले, महिला र बालबालिकामाथि हिंसा भएमा तुरुन्त रिपोर्ट गर्न सुझाउँदै तारन्तार हटलाइन नम्बरहरु दोहराइरहेको देखेकी थिएँ । के गरेको होला जस्तो लागिरहेथ्यो। खबर गर्ने बित्तिकै तत्काल प्रहरी पनि आइपुग्नेरहेछन् । यतिखेर नेपालमा बाबु, हजुरबाबुबाट बलात्कृत भइरहेका छोरीहरुका समाचार पढ्दा लागेको छ, घरभित्र समेत राज्यको तत्कालै हस्तक्षेप चाहिने विषय […]

बाँकी अंश...

गृहमन्त्री ज्यु नेपालमा सरकार र प्रशासन छ कि छैन ?

● नबराज सिम्खडा” जिज्ञासु” / कतार सम्माननीय गृहमन्त्री ज्यु नमस्कार देशमा बढिरहेको हत्या, हिंशा, बलत्कार, भ्रस्टाचार लगायतको बिगबिगी सन्चार माध्यम र सामाजिक संजालहरु थाहा पाएर आज परदेशी भुमिबाट यो पत्र लेख्दै छु । आशा छ कुनै न कुनै माध्य्मबाट यो पत्र तपाइले पाउनुहुनेछ र पढ्नुहुनेछ । मन्त्री ज्यु म र म लगायत लाखौ लाख नेपालीलाइ […]

बाँकी अंश...

सन्तान दिनेलाई पहिचान नदिनेले नारी स्वतन्त्रताका गफ हाँक्ने ?

कल्पना मगर / लुभेन, बेल्जियम आज भन्दा १०५ वर्ष अगाडी संसारका महिलाहरूले पुरुष र महिलाबिचको भेदभाव बिरुद्धमा लामो समय आनदोलन गरी प्रप्त गरेको अधिकारको महान दिन हो । पुजिवांदी ब्यापारको चरम होडबाजीमा बिकसित मुलकहरुका महिलाहरुले पुरुष सरह काम गर्थे । तर एउटै श्रम गर्ने महिला र पुरुषबिच रहेको असामनता पारश्रमिक असमनाता थियो । त्यही असमनाताको […]

बाँकी अंश...