मेडिया

‘जिते नेता, हारे पत्रकार’

-भानुभक्त आचार्य सारसंक्षेप बीस वर्षपछि सम्पन्न हुँदै गरेको र संघीय स्वरुपअनुसार पुनर्संरचना गरिएका स्थानीय एकाइहरुको निर्वाचन आफैंमा एउटा ऐतिहासिक अवसर हो । यस्तो महत्वपूर्ण क्षणमा बीसओटा जिल्लाको स्थलगत अवलोकन र पत्रकारहरुसँग अन्तक्र्रिया गर्ने दुर्लभ अवसर मिल्यो यसपटक । वैसाख २९ गतेदेखि दोस्रो चरणको स्थानीय निर्वाचन सम्पन्न हुनु अघिसम्म विभिन्न जिल्लामा पत्रकारको राजनीतिक निकटतालाई नियाल्ने र […]

बाँकी अंश...

नेपालमा पत्रिकाका सम्पादक प्रावीका शिक्षक जस्ता

रन्जित तामाङ सर, यसमा टिप्पणी गर्न बाध्य भएँ । नेपाली मिडियाको चुरो साथीले भनेकै कुरा हो । पत्रकारलाई सित्तैमा वा थोरैमा जोताउनु पर्छ भन्ने रोगले मिडिया हाउसहरू ग्रस्त छन् । पत्रकारलाई थोरै तलब भत्ता दिनु वा दिँदै नदिनुमा मिडिया मालिकहरूको आर्थिक कमजोरीले हुँदै होइन, नियतले हो । म कारोबार दैनिकमा काम गर्दा हामीले ‘तलब बढाउनु […]

बाँकी अंश...

एन आर एन ए यूकेका पूर्व अध्यक्ष क्षेत्री र घले किन खनिए पत्रकारमाथि ?

आफूलाई सामाजिक अगुवा ठान्ने एनआरएनए यूकेका पूर्व अध्यक्ष योगेन क्षेत्रीले लन्डनस्थित नेपाली पत्रकारमाथि जंगली व्यवहार देखाएका छन् । यही ९ सेप्टेम्बरमा हुन लागेको एनआरएनए यूके निर्वाचनको बुथ निर्वाचन समितिको अधिकार बाहिर गएर सार्ने षडयन्त्रमा संलग्न क्षेत्रीले उक्त योजना बिफल भएको समाचार लेख्ने स्थानीय वीनेपालीडटकम आवद्ध पत्रकारहरुमाथि सामाजिक सञ्जालमा तल्लो स्तरमा ओर्लेर गालीगलौज गरेका हुन् । […]

बाँकी अंश...

एकै विषय, एकै दिन प्रकाशित दुई दैनिक अखबारका दुई भिन्न समाचार : कुन पत्याउने ?

भनिन्छ, दैनिक पत्रिका राम्रोसित चलाउनु भन देश चलाउनभन्दापनि गाह्रो हुन्छ। त्यसको अर्थ हो, देशलाई कता लैजाने भनेर डोर्‍याउन दैनिक पत्रिकाको भूमिका र जिम्मेवारी अहं हुन्छ । ति अत्यन्त जिम्मेवार हुनुपर्छ । तिनले सत्य र असत्य छर्लंग पार्न सक्नुपर्छ । तर हाम्रो देशमा दुई प्रमुख दैनिक पत्रिकाका समाचार हेर्दा झन दोधार, झन द्विविधा र अन्यौलमा परिने […]

बाँकी अंश...

अध्यक्ष र महासचिवले पदिय मर्यादा नाघेपछि नेपाल देखि महासंघ युरोप शाखासम्म भाँडभौलो

सन्तोष न्यौपाने / बेल्जियम ”नेपाली पत्रकार महासंघ को महासचिब को घुर्की देख्दा म त अध्क्षय नै बनौ बनौ लाग्यो ! हैन यो अधक्ष्य हुन कहाँ कति भेटि चढाउन पर्छ कि जाड को बोतल ले नुहाइदिदा हुन्छ ?मान्यजन हरु जवाफ़ पाम न हौ !” अस्ट्रिया बस्ने सागर सुबेदीले व्यंग गर्दै जनायको प्रतिक्रिया हो यो |  नेपाल  […]

बाँकी अंश...

‘नेपाल पत्रकार महासंघ तिन वटा पार्टीको भर्तिकेन्द्र’

नेपाल पत्रकार महासंघमा राजनिति हुन्छ । पत्रकार भनिएपनि कुनै न कुनै पार्टीको सदस्य, आन्तरिक कार्यकर्ता नबनी महासंघमा पुग्दैनन् । स्वतन्त्र पत्रकारले स्थान पाउँदैनन् । महासंघ राजनिति गर्ने, आफ्ना पार्टीका कार्यकर्ता भर्ति गर्ने थलो हो । यस्ता गुनासा सुनिँदै आएको हो । अहिले त झन केहि पत्रकारहरुले नेपाल पत्रकार महासंघ तिन पार्टीका कार्यकर्ताको भर्तिकेन्द्र भएको लिखित […]

बाँकी अंश...

पत्रकारको आचारसंहिता कस्तो हुनुपर्छ त ? (विशेषज्ञको अन्तर्वार्ता)

पत्रकारले लेख्ने, बोल्ने र रिपोर्ट गर्ने विषयका बारेमा धेरै गुनासा, बिरोध र चर्चा हुने गर्छ । पत्रकारले लेखेका विषय, समाचार, गरिएका रेडियो र भिडियो रिपोर्टका बारेमा आचार संहित्ता नाघेको भन्ने आरोपपनि निकै सुनिन्छ । त्यसो त नेपाल पत्रकार महा संघले तयार पारेकै आचार संहितापनि सहि छैन । त्यो आचार संहिता आचार संहितनै होइन, अन्तर् राष्ट्रिय […]

बाँकी अंश...

तपाईंलाई महासंघ किन चाहियो, यार ?

पदम गौतम प्रिय ददिजी, नमस्कार । लेखनबाट केही समय ओझेलमा परे पनि म पुर्व पत्रकारका हिसाबले चनाखो नै छु । जति समय बित्दै जान्छ, त्यति नै देशका बिभिन्न घटनाबारे सतही अध्ययन र चासो बढिरहेको छ मेरो चाहिँ । अँ, दुई बर्ष यता विदेश बसेपछि बल्ल तपाईंको काम अर्थात् ब्लग र अनलाइन चलाएर बिभिन्न बिषयमा लेख्ने […]

बाँकी अंश...