अग्राधिकार र जातीय पहिचानसहितको संविधानकालागि जुर्मुराए बेल्जियमका जनजाति
(फोटो- शेर बहादुर छन्त्याल) अहिले साँच्चै भन्ने हो भने कार्यकर्ता भन्दा नेता पछाडी छन् । कार्यकर्ता जति बुझ्छन् नेता उति बुझ्दैनन् । या त षडयन्त्र गरिरहेका छन् । त्यसैले कार्यकर्ता र जनता आफ्नो हक र अधिकारकालागि जति सचेत छन्, जति सक्रिय छन् नेता आफ्नै डम्फू बज्ने खाले संविधान बनाउन खोजिरहेका छन् । राज्यको पूनर्संरचना [...]
बाँकी अंश...माओवादीले माओवादीमाथिनै किर्ते काम गर्ने ?
एक्रिक्रित नेकपा माओवादी पार्टीका नेताले एक अर्का प्रति आरोप र प्रत्यारोप त गरेकै छन् स्वदेशमा । अब बिदेशमा पनि पार्टीको फूट र मनमुटाव देखिएको छ । बिदेशका पनि बिभिन्न देशमा छरिएका छन् माओवादी । संगठन बिस्तार लगभग सबैजसो महादेशमा छ । स्वदेशमा नेता फुट्दा बिदेशका संगठनमापनि असर पर्ने नै भयो । त्यहि असर अहिले यूरोपमा [...]
बाँकी अंश...बिदेशमापनि राजनीतिका लागि कत्रो लडाई !
स्वदेशमा त राजनीतिका लागि लडाई भैराखेकै छ । तर अनेक दुख कष्ट र समस्या झेलेर बिदेश दाम कमाउन र केहि सिक्न भनेर आएका नेपालीहरुको हालत स्वदेशमा भन्दा झन बढि होला, कम छैन । कसले कसलाई मञ्चमा लग्यो, कुन नेतोले ठाउँ पायो र कुनले मञ्चमा ठाउँ पाएन भनेर पनि लडाई, मनमुटाव र बक्तब्य बाजी चल्ने गर्छ [...]
बाँकी अंश...प्रधानमन्त्रीको राजिनामा माग्दै एमालेका ६० नेताको हस्ताक्षर
अपडेट-सात जनाको हस्ताक्षर किर्ते- [प्रधानमन्त्री माध्वकुमार नेपालको राजिनामा माग्दै ६० जनाको हस्ताक्षर बुझाएपनि अहिले एमालेका सात जनाले आफ्नो हस्ताक्षर किर्ते गरिएको आरोप लागएका छन् । त्यसरि आरोप लागाउनेमा सहाना प्रधान, रामप्रीत पासवान, पद्मा अर्याल, शारदा कुमाल, धु्रब ढकाल र राजकुमार उप्रेती छन्। उनीहरुले छिट्टै ज्ञापनपत्रको बिरोध गर्दै अर्को बक्तब्य जारी गर्दै छन् ।] अहिलेको राजनितिक संकटबाट देशलाई [...]
बाँकी अंश...दलितका माग पूरा नभए सशक्त आन्दोलन
नेपालमा विगत सात दशकदेखि नेपाल र नेपाली जनताको मुक्ति एवं स्वतन्त्रताको लागि विभिन्न रूपमा आन्दोलनहरू हुँदै आएका छन् । त्यसै सिलसिलामा २००७ को प्रजातान्त्रिक आन्दोलन, २०४६ को जनआन्दोलन, दश वर्ष सशस्त्र जनयुद्ध र ०६२/६३ को ऐतिहासिक जनआन्दोलन लगायतका सबै आन्दोलनहरूमा नेपाली दलित समुदायको महत्वपूर्ण भूमिका रहेको तथ्य इतिहाससिद्ध नै छ । वर्णायवस्थाद्वारा जातपात-छुवाछूत र सामाजिक [...]
बाँकी अंश...यस्तो पो रैछ माओवादीको सञ्चार नीति
[चाख लाग्दो कुरो के छ भने ब्यवसायिक पत्रकार संघमा हस्तक्षेप र पहुँच बढाउने । यसको अर्थ नेपाल पत्रकार महासंघ, साफ्मा जस्ता पत्रकारका संघ संस्थालाई भन्न खोजिएको हो । अनि एबीसी, सगरमाथा, एभिन्यूज जस्ता टिभी चानल समेतलाई निकट बनाउन विशेष पहल लिने भनेर नाम तोकेरै उल्लेख गरेका छन् ।] माओवादीले दैनिक, साप्ताहिक पत्रीकालाई कसरि हेर्लान ? [...]
बाँकी अंश...तिन दलले गरे सहमती, रोकियो आम हड्ताल
आज एकिक्रित नेकपा (माओवादी), नेकपा एमाले र नेपाली कांग्रेस भएर एउटा सहमती गरेका छन् । गिरिजाप्रसाद कोइरालाले आव्हान गरे अनुसारको उच्च राजनितिक संयन्त्रमा उनीहरुले सहमती गरेका हुन् । त्यसरी सहमतीमा हस्ताक्षर गर्नेमा माओवादी अध्यक्ष प्रचण्ड, एमालेका अध्यक्ष झलनाथ खनाल र कांग्रेसका गिरिजा प्रसाद कोइरला छन् । उनीहरुले शान्ति संझौतालाई निष्कर्षमा पुर्याउने, सेना समायोजन गर्ने र बेलैमा [...]
बाँकी अंश...“तिम्री छोरीपनि सेनाले लगेर छैन भनेको भए कस्तो लाग्थ्यो रक्षामन्त्री ?”
[वालिका मैना सुनारको हत्यामा संलग्न भनिएका मेजर निरञ्जन बस्नेतलाई दण्डित गर्नुपर्ने माग उठिरहेका बेला उल्टो उनलाई पुरस्क्रित गरि कर्णेलमा बढुवा गरेपछि मैनाकी आमा देवी सुनुवारले रक्षामन्त्री विद्यादेवी भण्डारीलाई लेखेको पत्र] माननीय रक्षामन्त्री ज्यू, विद्यादेवी भण्डारी, मेरो नाम देवी सुनुवार हो । म तत्कालीन शाही नेपाली सेनाद्वारा पाँच बर्ष अघि निर्ममतापूर्वक हत्या गरिएकी १५ बषिर्या बालिका [...]
बाँकी अंश...सबै दलको सहमती रैछ कटुवाललाई स्पष्ठिकरण लिँदा ?
के भने प्रचण्डले संसदमा ? हामी जनतामथि कति खेल खेल्छन् है नेताले ? नेताहरु एकै ठाउँमा बसेर सँगै निर्णय गरेको कुरा त पछि कस्तरि ढाँट्ने रहेछन् । अनि हामी जनतालाई त झन् किन नढाँट्ने ? कटुवाललाई स्पष्ठिकरण लिन हुन्थेन भन्दै बुर्लुक बुर्लुक उफ्रेका होइनन् एमाले, फोरम र अन्य दलका नेता ? हाम्रो सहमती [...]
बाँकी अंश...विदेशी प्रभुहरूसामुन्ने शिर निहुराउन तयार छैनौँ (प्रचण्डको राजिनामाको पूर्ण पाठ)
आदरणीय नेपाली दिदीबहिनी तथा दाज्यूभाइहरू, १) आज हामी नेपाली इतिहासको असाध्यै गौरवशाली तर चुनौतीपूर्ण क्षणमा उभिएका छौँ । यस्ता क्षणहरू कुनै देशका इतिहासमा कमै मात्र आउने गर्दछन् । एकातिर हामीले दसवर्षे महान् जनयुद्ध र त्यसैको पूरकका रूपमा रहेको संयुक्त जनआन्दोलन र मधेस आन्दोलनपश्चात् नेपाली इतिहासमा पहिलोचोटि संविधानसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेका छौँ र सयौँ वर्ष [...]
बाँकी अंश...
