निजी कुरा

पेरिसको विश्व विध्यालयमा ‘त्यो नेपाल’ र ‘धौलागिरी’

पेरिसको ईनाल्को विश्व विध्यालयमा ‘त्यो नेपाल’ बारे चर्चा गर्ने भनेर शुक्रवार झण्डै रातभरीनै फ्रान्सेली भाषामा लेखेर तयारी गरें । ‘त्यो नेपाल ‘ किन लेखें ? यो लेखेर मैले के पाएँ ? देशले के पायो ? यो किताब लेख्न कत्तिको गाह्रो भयो ? कसरि खोजें यत्रो देशमा छरिएका पात्र ? विश्वबिध्यालयको कार्यक्रम । आफू नेपाली मान्छे । लेख्न [...]

बाँकी अंश...

आज पेरिसमा त्यो नेपालबारे चर्चा

किताब लेखियो । धेरै पाठकले रुचाए । त्यसैले पुस्तक निस्केको करिब तिन्, महिनामा दोस्रो संस्करण निस्कियो। किताबको महत्व देखेरै होला जगदम्बा प्रकाशनले अंग्रेजीमापनि अनुवाद गराएर निकाल्ने तयारी गर्‍यो। थुप्रै बधाइहरु आए। नेपालीहरुबाट मात्रै नभएर फ्रान्सेलीहरुबाटपनि । भाषा नबुझेपनि कति छिटो फैलिने रहेछ आफ्ना देशका मान्छेका बारे लेखिएको पुस्तकको चर्चा । तर आफूले अन्तर्वार्ता गरेका विविध [...]

बाँकी अंश...

यस्तो भो ‘त्यो नेपाल’ बिमोचन

किताब गएको बिहिबार बिमोचन गरियो फ्रन्सेली सांस्क्रिति केन्द्र भवन, कठमाडौंमा । आयोजक थियो, फ्रान्सेली सांस्क्रितिक केन्द्र । नेपालका केहि उच्च पदस्त कर्मचारी, मेडियाकर्मी, साहित्यकार, काठमाडौंमा रहेका फ्रान्सेली रहेछन् । सबै जानकारी त आफू उपस्थित नभएकाले पाउन सकिन नै ।

बाँकी अंश...

‘त्यो नेपाल’ दोस्रो संस्करणमा, अंग्रेजी भाषा र अनलाईनपनि किन्न पाइने

● केहि समय अघि जगदम्बा प्रकाशनका सम्पादक दीपक अर्यालजीले ‘यहाँलाई फेरि दु:ख दिन खोजिएको छ।, फुर्सदमा यहाँ उल्लेखित पात्रहरू (किताबमा नाम परेका) पात्रहरूको नाम कसरी लेखिन्छ? त्यो लेखिदिनुभएमा अन्य अंग्रेजी अनुवाद हामीले यता गर्ने थियौं । जस्तो फिलिप रमिरेलाई कसरी अंग्रेजीमा लेख्‍ने? ’ भन्दै मेल पठाए । रहेछ, त्यो नेपाल अंग्रेजी भाषामापनि अनुवाद हुँदै । अनुवाद [...]

बाँकी अंश...

वातावरणिय वाल पत्रकारिता, शिक्षा र सौर्य उर्जाका लागि कार्यक्षेत्र बाहिर

हिजो साँझ म लिल शहर आएँ । पेरिसबाट केहि सय टाढा पर्छ यो । पुरानो शान्त शहर । आप्रवाशीपनि कम । शान्त स्वभावका दयालू मान्छे बस्ने भनेर चिनिने रहेछ । साँझ म साथीहरुकोमा बसें । यहाँ आउनुको कारण मेरो अफ्नो गाउँको स्कूल जहाँ अन्धाहरुकोलागि पनि स्कूल छ, सामूदायीक भवन र सामूदायिक पुस्तकालय छ । हो त्यसमा [...]

बाँकी अंश...

बहसमा त्यो नेपाल

● ईश्वरी ज्ञवाली विदेशीका निम्ति नेपाल बुझ्न अप्ठ्यारो छ। किनभने, यहीँका धेरै विज्ञ र अध्ययनकर्ताले गरेको अध्ययन त एकतर्फी र आग्रही हुन्छ भने विदेशबाट नेपाल आएर छोटो समयमा गरएिको अध्ययन कति पूर्ण र गहन होला ? सरल र स्वाभाविक रूपमा उठाइने  यस्ता प्रश्नको गतिलो जवाफ दिएका छन्, ददि सापकोटाले । २९ जना फ्रान्सेली विद्वान् र [...]

बाँकी अंश...

फ्रान्सेली नजरमा नेपाल

किताब ● अनमोलमणी काठमाडौ, भाद्र २३ – फरक पेसा, व्यवसाय र सन्दर्भमा घुम्न आएका २९ जना फ्रान्सेलीले नेपालको प्रकृति, समाज, संस्कृति, आर्थिक र विकासका अनेक पाटोबारे गरेको अनुभवहरूको संगालो हो पुस्तक ‘त्यो नेपाल’ । पेरिस बस्ने पत्रकार ददि सापकोटाले नेपाल आएका मानवशास्त्री, हिमाल आरोही, राजनीतिकर्मी, कूटनीतिज्ञ, वैज्ञानिक, पाइलट, रंगकर्मी तथा त्यहाँका सामान्य नागरिकको जीवन बिताइरहेका [...]

बाँकी अंश...

ढाँट्ने संस्कारले नेपालीलाई झन दुख

● ब्रुस्ले थ्रिस्तँ भारतमा काम गर्न जानु गरिबीको बाध्यता मात्रै चाहिँ होइन, संस्कार पनि हो । त्यहि संस्कारले गर्दा कतिपय किशोरहरू बाबुआमाको खल्तिबाट पैसा चोरेर राती नै घरबाट भाग्छन् । उनीहरूमा एक पटक भारत हेर्नैपर्छ भन्ने छाप सानैदेखि परेको पाइन्छ । भारत कहाँ छ भन्ने थाहा नहुनेले पनि एक दिन मलाई ‘बैँगलोर जाने हो’ भनेर [...]

बाँकी अंश...

प्रकाशित भयो ‘त्यो नेपाल: फ्रान्सेली अनुभव’

तिन वर्ष लगाएर लेखेको किताब गत सालनै प्रकाशित गर्ने भन्दाभन्दै सकिएन । सम्पादन र साजसज्जा गर्दा गर्दै वर्ष बित्यो । झन जगदम्बा प्रकाशन त यस्तो रहेछ कि किताबको सबै काम सकेर पढ्दा कतै एउटा शब्द गल्ति भेटियो भने फेरी पुरै किताब पढ्ने । किताब यसरि दशौं पटक पढियो । मपनि पढ्दा, हेर्दा, सम्पादक र प्रकाशकले [...]

बाँकी अंश...

धाक धम्की र नेपालप्लसको चुनौती

लियोंको पर्व सकिएर पहिलो फोटो फिचर नेपालप्लसमा आउनासाथ मलाई गाली र धम्कि आउन थालेका थिए । त्यस्ता धम्कीहरु आउने क्रम अझै छन् । धम्कीहरु मलाई खुट्टा भाँच्छु भन्ने देखि कमिशन खाएर लेख्ने गरेको, स्वतन्त्र पत्रकारिता नगरेको र अन्य उल्लेखनै गर्न नहुने निच गालीसम्म छन् । अचम्म त धेरै गालीहरुमा नेपाली राजदूतको प्रशंसा नगरेको, यो पर्व [...]

बाँकी अंश...