किन रिसाइन सेती नदी ?
सधैं पोखराबाट उत्तरतिर हेर्दा हिमाल सँगै मुसुक्क मुस्कुराउने पोखरेलीमात्रै होइन, हिजो धेरैको मुख मलिन बनाए ति हिमालले । एकबिहानै हिमालसित मितेरी गाँस्ने पर्यटकहरुको ध्याउन्नपनि हिमाल हेर्नतिर थिएन । बरु अकस्मात फैलिएको हल्ला र अत्यासबाट बच्नु थियो । कास्कीका डाँडा पाखाबाट हिमाल चियाउँदै गर्नेपनि हिमनदीको विस्फोटले ल्याउने बाढीसितै बगिन्छ कि भनेर सुरक्षित ठाउँ खोज्दै दगुरेका थिए [...]
बाँकी अंश...फोटोमा जिवजन्तु
चिनको छेङ्गुस्थित लोङ्कियाओ टाउनसिप भालु उद्दार केन्द्रमा मुन बेयर भनिने दुई भालु खेल्दै । भालुको पित्तको ब्यापार गर्नका लागि चिनमा खोलिएका भालु पालन केन्द्रका भालुहरु हटाएर पित्तको लागि भालु पालिने केन्द्र बन्द गराउन र भालुको संरक्षण गर्न एनिमल एशियाले यो केन्द्रको स्थापनामा सहयोग गरेको हो । भियतनाम र चिनका भालु पालन केन्द्रबाट ७०० भालुको उद्दर [...]
बाँकी अंश...कागलाई नजिस्काउनुस्, गाली खानु पर्ला
बाहिर निस्कँदा तपाइले ख्याल गर्नु भएको छ चराले तपाइलाई देख्दा कस्तो प्रतिक्रिया देखाउँछन् ? चरा रमाएको, खुशि भएको, रिसाएको ख्याल छ ? भोटे कागहरुले पहिले पहिलेको बातचित संझन्छन् । अघिल्लो भेटमा भएका आवाज र गरेका संवादलाई संझेर पछिल्लो पटक प्रतिक्रिया जनाउँछन् । अघिल्लो पटकको आवाजहरु सम्झेर पछिल्लो पटकको भेटमा आवाजपनि बदल्ने गर्छन् । त्यसैले यदि [...]
बाँकी अंश...संगित सुनेर आनन्द लिन्छन् जनावर
संगित कसलाई मन नपर्ला ? मान्छेहरु त संगितका पारखी हुने नै भए । चराहरु झन विश्वमै नाम कमाएका गितकारले भन्दापनि मिठो गित गाउँछन् । हाम्रा संगितकारलाई पछार्नेखाले संगित स्रिजना गर्छन् । जनावरहरुलेपनि संगित सुनेर मख्ख पर्ने, आनन्द लिने गरेको पत्ता लगाए बैज्ञानिकहरुले । तर प्रश्न उठ्छ, के मानिसले जस्तै ठ्याक्कै संगित मन पराउँछन् त ? [...]
बाँकी अंश...मौसम बिग्रियो कि आँखा छलेर मस्ति लुट्ने ?
परिवारमा दुख आइपर्दा मिलेर लड्ने । एकले अर्कोलाई साथ दिने । मरेपनि सँगै मर्न तयार हुनुपर्ने होइन ? आनन्द, रमाइलो, सबै अनुकूल हुँदामस्ति गर्ने । अनि जब कठिन अवस्था हुन्छ ‘म त मेरो बाटो लागें, तँ जेसुकै गर, जता सुकै जा’ भनेर झन दाम्पत्य जिवनमा सम्बन्ध बिच्छेद पो गर्ने रहेछन् त केहि चराले ।
बाँकी अंश...गोलार्ध तात्नाले ४९ प्रतिशत भूगोलनै बदलिने
हामीले उति ख्याल गरेका छैनौं प्रिथ्वीको तापक्रम बढेकोमा । तर गोलार्धको तापक्रम जति बढेको छ, त्यसको डरलाग्दो असर पर्न थालिसकेको छ । हाम्रा सन्ततीको भविष्य त डामाडोल नै पार्ने स्थिति देखिएको छ । वैज्ञानिकहरुको अध्ययन र अनुसन्धानले त्यहि खतराको घण्टीलाइ संकेत गरिरहेको छ । पछिल्लो पटक फेरी अमेरिकी अनुसन्धान केन्द्र नासाका बैज्ञानिकले गरेको अनुसन्धान अनुसार [...]
बाँकी अंश...हाम्रा हिमाल बारे क्या भ्रम छरेछन् बैज्ञानिकले
कसका कुरा पत्याउने ? कुन चाहिँ बज्ञानिकले गरेका अध्ययन बिश्वाशिला ? गत दश वर्षमा हाम्रा हिम नदी पग्लिएर बर्बादै भो । हिमताल बनेका छन् ठूला ठूला । ति भत्किन सक्ने खतरा छ । ति भत्किए भने ठूलो धनजनको क्षती हुन्छ । हिमाली वस्ती सोरेर बाढीले कोसौं कोस बगाउँछ भन्दै आएका थिए बेलायती, जापानी, अमेरिकी लगायत [...]
बाँकी अंश...प्रणय दिवस : प्रक्रितिमा प्रेम
आज प्रणय दिवस (भ्यालेन्टाइन डे) । सबैतिर मान्छेका प्रेमको चर्चा हुने गर्छ । तर प्रेम नगर्ने कुनै किरा, फट्याङ्रा, चरा र जिवजन्तु हुँदैनन् । सबैले गर्छन् माया । सबैमा हुन्छ प्रेम । कुनै कुनै जिवमा त मान जातिमा भन्दा बढि हुन्छ प्रेम र माया । तिनले पनि आफ्नो प्रेमी र प्रेमीकालाई चुन्वन गर्छन्, उपहार दिन्छन् [...]
बाँकी अंश...ऐनामा हेरेर अनुहार मिलाउने कस्ता नक्कले चरा !
मान्छेहरु आआफ्ना तालमा थिए । बैज्ञानिकहरुले भने निकै ठूलो हातलागि होला भनेर उत्सुकतापूर्वक नियालीहरेका थिए । यो कोकले चरो ( यूरोपियन मेगपाइ भनिन्छ अंग्रेजीमा) भुरुर्र उडेर ऐनाको छेउमा आयो । यतौति हेर्यो कसैले देख्लाकि झैं । अनि उसले अनुहार हेर्यो ऐनामा । घाँटीको कालो भुत्लामा पहेंलो धब्बा देख्यो । झन नियाल्यो, मान्छेले दारी काटिसकेपछि कतै [...]
बाँकी अंश...जंगली हात्तीबाट बच्ने र बालीनाली जोगाउने सजिलो उपाय
जंगली हात्तीको आक्रमणबाट बर्दियाको मगरागढी गाविसको माकरकट्टीफाँटाका स्थानीय गिरिराज परियार मारिए अस्ति। उनकी श्रीमती रेखालाई गम्भीर घाइते बनायो । गत महिना जंगली हात्ती उसैगरि पूर्वको झापा पसेर मान्छे मार्यो । दिउँसो बजारमै पसेर उद्दण्ड मच्चायो (तस्विर हेर्नुस्) । जंगली हातीको यस्तो आक्रमण पूर्व झापादेखि पश्चिम महेन्द्र नगर सम्मै खपिरहेका छन् स्थानिय जनताले । मूख्य गरि [...]
बाँकी अंश...
