फ्रान्स

फ्रान्सको दौड प्रतियोगितामा नेपाली साङ्गे फेरी तेस्रो

फ्रान्समा भएका दौड प्रतियोगिता (म्याराथन) मा पटक पटक जित्दै आएका नेपाली साङ्गे शेर्पाले फेरी अर्को दौड जितेका छन् । गत आइतवार भएको ४५ किमी लामो दौडमा उनी त्रितिय भएका हुन् । यसमा फ्रान्स र यूरोपका अन्य मुलुकका एक हजार छ सयले भाग लिएका थिए । यो दौडको नाम त्रेल दे फअ राखिएको थियो ।

बाँकी अंश...

पेरिसमा फूटबल प्रतिस्पर्धा: झण्डै मैदान उचालेका नेपालीले

(फाइनलमा भिडेको टिम) नेपाली एकता आमाजले हिजो पेरिसमा नेपालीहरुका बिच फूटबल प्रतिस्पर्धा आयोजना गरेको थियो । बिभिन्न छ टिमले भाग लिए । तमु समाज फ्रान्स, सिभिल सेतो, लाङ्घाली (मगरहरुलाई भनिने), नेपाली एकता समाज, स्याङ्जा फ्रान्स, सिभिल रातो थिए । पहिलो खेल तमु समाज टिम र सिभिल सेतोका बिचमा भयो। जम्मा एक घण्टा खेलिएको खेलमा बराबरी [...]

बाँकी अंश...

भ्रस्टाचार गरेको प्रमाणित भो नी त महामहिमज्यू

पेरिसको राजदूतावास निवास मनपरी भत्काएर नक्कली सामान हालियो । नक्कली सामान हाल्ने तर सक्कलीको बिल पेश गर्ने । भएको पानीको धारा, भित्ताका पाइप काम लाग्ने हुँदा हुँदैपनि फोरेर अर्को हाल्ने कमिशनको चक्करमा । त्यहि काम पनि नेपाली मजदूरलाई लगाएर पैसा नदिने । घण्टाको पाँच यूरोपनि नदिने रङरोगन गर्न । तर लेख्ने दोब्बर भन्दा बढि । [...]

बाँकी अंश...

आइफल टावरलाई साक्षी राखेर बुद्दको सन्देश

पर्यटकको भिडमभिड लाग्थ्यो सधैं पेरिसको थ्रोकादेरो भन्ने ठाउँमा । झट्ट देख्दा याद नहुने पहाडको थुम्कोबाट तल देखिने विश्व प्रसिद्द आइफल टावरलाई अँगालोमा राखेर, टाउकामा ठड्याएर, दायाँबायाँ टाँसेर जसरि खिचेपनि हुने तस्विर । यहाँ हजारौं हजार पर्यटकको भिड लाग्छ । तर हिजो अलि भिन्न थियो यो ठाउँको वातावरण । सयौं देशका पर्यटकको भिडमा थियो नेपालीको अर्को [...]

बाँकी अंश...

फ्रान्सेली राष्ट्रपतीमा फँस्वा ओलँद

अन्तत फ्रान्सका लागि आज भएको निर्वाचनमा समाजवादी पार्टीका फंस्वा ओलँद बिजयी भएर दक्षिणपन्थी पार्टीको सन् १९९५ देखिको बर्चस्व तोडिदिएको छ । गत ३१ वर्षदेखि फ्रान्समा दक्षिणपन्थी पार्टीले नेत्रित्व गर्दै आएको थियो । समाजवादी पार्टीका तर्फबाट यस अघि फंस्वा मितेरँ राष्ट्रपती पदमा बिजयी भएका थिए । अहिले सम्मको मत अनुसार ५१ दशमलव ९ प्रतिशत ल्याएर उनी बिजयी [...]

बाँकी अंश...

थर आरोहीको, परिचय धावकको

फ्रान्सको फँसकँते क्षेत्रको ब्लेँसोँ सहरमा साङ्गे शेर्पा, ३१, लाई नचिन्ने फ्रान्सेलीहरू कमै छन्। झन् स्वास्थ्य र शारीरकि विकाससम्बन्धी पत्रपत्रिका र खेलकुदसम्बन्धी संघसंस्थामाझ त उनी चर्चाको शिखरमै छन्। हिमाल आरोहणमा नाम कमाएका शेर्पा समुदायका यिनले प|mान्समा भने दौडमा नाम कमाएका छन्। म्याराथनमा लगातार तीनपटकसम्म अग्रस्थान ओगट्न सफल भएपछि यिनको चर्चा चुलिएको हो। जस्तो ः १९ चैतमा पाँच [...]

बाँकी अंश...

भेडा रैछन् कि क्या हो फ्रान्सेली जनता’नी !

हाम्र नेता गणेशमान सिंले ‘कठमाडौंका जनता भेडा हुन्’ भन्थे । उतिबेला धेरैले आलोचना गरे उनको ‘हाम्लाई भेडा भन्ने?’ भन्दै । नानीमैयाँ दहाल जस्तालाई सांसदमा जिताएपछि बुढा गणेशमानले सायद त्यसो भनेका होलान् । तर यो फ्रान्स विश्वकै प्राजातान्तिक मुलुक मध्ये एक मानिने । नेपालमा फ्रान्सेली मोडेलको राज्य ब्यवस्था भनेर झन चर्चा छ । तर यहि मुलुकका [...]

बाँकी अंश...

यूरोप स्तरिय न्रित्य प्रतियोगिता : भाँड्नपनि खोज्ने सम्मानपनि लिने ?

(कार्यक्रममा म ब्यक्तिगत तवरबाट सहभागि भएँ। कार्यक्रम आयोजक समितिमा भएपनि नेपालप्लसलाई कुनै आधिकारिक संस्था बनाइएन । त्यसैले आम मानिसले हेर्ने भिन्न द्रिष्टिकोण भए झैं मेरो यो निजि बुझाइ, देखाइ र मैले देखेको तथ्य हो । यो कुनै कपोलकल्पित होइन किनभने यसमा सहभागि सयौं मानिस छन् । त्यसैले यो आयोजक समितिको कुनै आधिकारिक धारणा होइन)। यूरोप [...]

बाँकी अंश...

यूरोप स्तरिय न्रित्य प्रतियोगिता: प्रथम र दोस्रो पुरस्कारनै नेदरल्याण्ड्सको पोल्टामा

यूरोप स्तरिय एकल न्रित्य प्रतियोगिता सम्पन्न भयो हिजो पेरिसमा । प्रतियोगितामा फ्रान्स, नेदरल्याण्ड्स, जर्मनी, स्पेन, बेल्जियम, डेनमार्क लगायतका मुलुकका नेपालीले भग लिए । तर प्रथम दोस्रो पुरस्कार हात पार्‍यो नेदरल्याण्ड्सले । पथम भइन्, सरिता हुमागाई र दोस्रो भईन् प्रतियोगिताकै सानी नानी समिरा बरुवाल । समिरा बरुवालको लोक न्रित्य र सरिताको आधुनिक न्रित्यले प्रथम स्थान ओगट्यो । [...]

बाँकी अंश...

पेरिसको विश्व विध्यालयमा ‘त्यो नेपाल’ र ‘धौलागिरी’

पेरिसको ईनाल्को विश्व विध्यालयमा ‘त्यो नेपाल’ बारे चर्चा गर्ने भनेर शुक्रवार झण्डै रातभरीनै फ्रान्सेली भाषामा लेखेर तयारी गरें । ‘त्यो नेपाल ‘ किन लेखें ? यो लेखेर मैले के पाएँ ? देशले के पायो ? यो किताब लेख्न कत्तिको गाह्रो भयो ? कसरि खोजें यत्रो देशमा छरिएका पात्र ? विश्वबिध्यालयको कार्यक्रम । आफू नेपाली मान्छे । लेख्न [...]

बाँकी अंश...