ब्यंग्य तस्विर
नेपाल निल्ने भए अब के गर्ने ?
नेपाल तिन तिरबाट निल्ने प्रयास भैरहेको छ भन्दै रमेश कँडेलले बनाएको एक कार्टून । उनी बेल्जियममा बस्छन् ।
बाँकी अंश...के होला अर्थ यो कार्टूनको ?
अहिलेको राजनितिक निकास दिने वा नदिने भन्ने मुख्य तिन राजनितिक खेलाडी । देशको राजनितिक भविष्य ति तिनमा निर्भर छ धेरै । तर सायद यि असफल देखिँदै छन् भन्ने अर्थमा होला नांगो देखिएका छन् कार्टूनमा । तर यहाँ छ्यासमिस पारिएका रंगको अर्थ भने बुझिएन । जान्ने साथीहरुलेबताइदिने हो कि ? यो बनाएका हुन् निमिष झाले ।
बाँकी अंश...
