भिडियो ब्लग

छिमेकि मुलुक बिरुद्द जासुसी गर्नेलाई सि एन एन हिरो बनाउने ? (भिडियो)

हात्तीका देखाउने दाँत (दाह्रा) र चपाउने दाँत भिन्नै हुन्छन् भनिन्छ । बाहिर देखिने ठूलो हुन्छ । तर त्यसले चपाउन्न । भित्रको सानो हुन्छ त्यसैले चपाउने हो । हामीले राष्ट्रिय ब्यक्तित्व भनेर मानेका । सिएनएन हिरोमा नामपनि समेटेका । आँखाको ज्योति गुमाएका हज्जारौंलाई उपाचार गरेर संसार देखाएका । बिदेशीले, छिमेकिलेपनि पत्याएर आफ्ना मुलुकमा बोलाएका । सम्मान [...]

बाँकी अंश...

ल हेर्नुस् आधा शताब्दी अघिको नेपाल

सन् १९६० ताका कस्तो थियो होला है नेपाल ? तिन चार वर्षमै तिब्रताका साथ बदलिने नेपाल, हाम्रो प्रव्रित्ती, हाम्रो भौगोलिक संरचना र हाम्रा नियती अनि संस्क्रिति र संस्कार । अहिले सन् ६० ताकाको नेपाल हेर्दा नेपाल हो र ? जस्तो लाग्छ । त्यसो त हामी नेपालीले त्यो बेलाको नेपाल बारे नसुनेकै होइनौं । टोनी हेगनले [...]

बाँकी अंश...

फ्रान्सेलीको नेपाली साँझ (भिडियो ब्लग)

कार्यक्रमबारे अघिल्लो फोटो ब्लग हेरिहाल्नु भयो । यस्तै कार्यक्रम गत वर्षपनि भएको थियो । अस्ति शनीवार भएको कार्यक्रमको भिडियो ब्लग हेरिहाल्नुस् ।

बाँकी अंश...

पेरिसमा पहिलो तमु ल्होसार (भिडियो ब्लग)

तमु समाज संयोजन समितीले हिजो पहिलो पटक पेरिसमा आफ्नो पर्व ल्होसार (गुरुङ जातिको नयाँ वर्ष) मनायो । अफ्नो भाषा संस्क्रिति, संस्कार, पर्व र आफ्नो पनलाइ जगेर्ना गर्ने, दुख सुख साँट्ने हिसावले ल्होसार मनाए । गुरुङ जातिको भनिएपनि सबै जात र जातिका नेपालीलाइ निम्ता गरे । त्यसैले यो जाति विशेष भन्दा पनि सबै नेपाली मिलेर रमाउने, [...]

बाँकी अंश...

नेपाल आधा असफल राज्य: कुन देशले चलाउने ? (भिडियो)

नेपाली नेताले देश चलाउन सकेनन् । नेपाल असफल राष्ट्र भो । अब कुन देशले चलाउने भनेर युरोपेली परिषदमा छलफल चलिरहेको छ रे । एउटा कार्यक्रममा हामी केही साथी थियौँ । नेपालको बिग्रँदो राजनीतिक अवस्थाका बारेमा गफ हुँदै थियो । त्यति बेला एकजना मित्रले सुनाए । होइन होला भन्दापनि हो कि हो लगाए । कसलाई जानकारी [...]

बाँकी अंश...

संबिधान नबनी बिदेश आउने नेता फ्रान्समा बहिष्कार (भिडियो ब्लग)

संबिधान बनाउने मूल कसम खाएर संबिधान सभामा पुगेका नेताहरु संबेदनशिल देखिनुको साटो उल्टो नेपालको तलब भत्ता खाएर बिदेश भ्रमणमा रमाउन थालेपछि बिदेशमा बसेका नेपालीहरु क्रुद्द बने । कसो गर्ने त ? अब कुनैपनि सभासद, मन्त्री र प्रमुख राजनितिक दलका नेतालाई देशमै बसेर संबिधान बनाउन दबाब दिने उद्देश्यले तिनको भ्रमणलाई अस्विकार गर्ने निर्णय पेरिसवासी नागरिक समाजले [...]

बाँकी अंश...

केपी ओलीलाई फ्रान्समा कालो झण्डा (भिडियो क्लिप)

नेपालमा संबिधान नबनेसम्म कुनैपनि दलका नेता, प्रधानमन्त्री र सभासदलाई फ्रान्समा स्वागत नगर्ने बरु बिरोध गर्ने निर्णय गरेका फ्रान्सका नागरिक समाजक प्रतिनिधीले हिजो एमालेनेता केपी ओलीको बिरोध गरे । पाखुरा र निधारमा कालो कपडा बेरेर उनको बिरोध गर्न पुगेका नेपाली र ओलीबिच केहिबेर विवाद परेको थियो । आफ्नो भ्रमणको बिरोध गरेपछि ओली बिरोध गर्न पुनेसित आक्रोसित [...]

बाँकी अंश...

नेपाली खरर बोल्ने पोर्चुगलकी ‘गुलाबी देवी घिसिङ’

हामी मध्ये धेरैलाई बिदेशी भाषा बोल्न पाए ठुलो मान्छे भएँ जस्तो लाग्छ । जानी नजानीपनि ठुटे अंग्रेजी  बोल्नुपर्छ । शुद्द अंग्रेजी नजानेपनि नेपाङ्रेजी (नेपाली-अङ्रेजी मिश्रित) बोलेर हामी जान्ने सुन्न बन्न खोज्छौं । तर बिदेशीहरु भने हाम्रो भाषा खोजि खोजि सिक्न खोज्छन् । यि रोजी ब्लन्डी पोर्चुगली नागरिक हुन् । उनको जन्म र कर्म थलो पोर्चुगल [...]

बाँकी अंश...

पोर्चुगलमा तिज

हिजो पोर्चुगलको राजधानी लिस्बोनमा नेपाली चेलीहरुले धुमधामका साथ तिज मनाए । एन आर एन पोर्चुगलले चेलीबेटीको सम्मानमा निशुल्क रुपमा खाना, दर खाने मेसो र ठुलो हल को ब्यवस्था गरिदिएको थियो । महिला र पुरुष गरेर करिब ५०० जनाको उपस्थिति थियो ।

बाँकी अंश...

प्रथम विश्व युद्दमा बेल्जियमबाट लडेका नेपाली

पहिलो र दोस्रो विश्व युद्दमा विश्वका थुप्रै मूलुकबाट लडे नेपाली । कोही बर्मा त कोही भारतीय सेनाबाट लडे । हजारौं नेपाली थिए बेलायती सेनाबाट लड्ने । त्यतिबेला थुप्रै नेपाली  मारिए । सक्ने, भेटिनेको इतिहास लेखियो । तर त्यस्ता सयौं नेपाली सेना छन् जो कहाँ कहाँ ढले ? कहाँ कसले बेपत्ता बनायो ? युद्द बन्दि बनाइएर [...]

बाँकी अंश...