जनजातिलाई अधिकार दिँदा बाहुन क्षेत्री किन तर्सिने ?
एक जना साथीले मलाई सोधे ‘हैन ददी जी, तपाइ बाहुन भएर किन जातिय अधिकारको पक्षमा चर्किनुहुन्छ ? जातिय अधिकार भो भने त बाहुन क्षेत्रीलाई लघार्छन् नी ठाउँ ठाउँबाटै।’ मैले उनैलाइ जिज्ञासा राखें ‘ए जातिय राज्य भन्न खोजेको मन नपरेका अरु जात, जाति, भाषा भाषीलाइ लघार्ने भनिएको हो र?’ ‘यी जनजातिले बाहुन क्षेत्रीलाई मात्रै गाली गर्छन्, [...]
बाँकी अंश...जातिय राज्य : हामीलाई जुधाएर नेताको खाने दाउ
• अपिल देवकोटा / बेल्जियम म कुनै समय बिदेशमा काम नपाएर आजित भैसकेको थिएँ । मसँग खान बस्न सम्मपनि पैसा थिएन । त्यतिबेला मेरो घर अगाडिका एकजना सहृदयी गुरुङ दाइसँग भेट भयो । उहाँले बेल्जियममा खान बस्न मात्रै होइन कामको पनि राम्रो व्यवस्था गरिदिनु भयो । हामी बीचको सम्बन्ध दाजु भाइको जस्तो अति प्रिय र निकट [...]
बाँकी अंश...संसदबाटै निस्कने भो जातिय पहिचान सहितको राज्य ?
एमाले र नेपाली कांग्रेस जातिय पहिचानका पक्षमा थिएनन् । एमाले ढुलमुले न हो भर छैन । अल्पमतमा परिने भो भन्ने लागेपछि एमाले ढल्कन्छ । तर नेपाली कांग्रेसको स्थिति भिन्न हो । उ स्पष्ठ देखिन्छ प्रदेश बाँडफाँड र जातिय पहिचानका बारेमा । नेपाली कांग्रेसले स्पष्ठै भनेको हो, बरु अल्पमतमा परेर हार्न तयार छौं, जातिय राज्य मान्दैनौं [...]
बाँकी अंश...समाजबादका बिरुद्ध पुनराबृत्तिबाद
● शशी पौडेल / बेलायत प्रिय कपील जी, तपाइले मलाइ खास गरी तीनवटा प्रश्न इमेल मार्फत सोध्नु भएको थियो । तपाइका प्रश्नहरु मैले पूर्ब र पश्चिम जर्मनीको स्वास्थ्य निती, सन्चारको अवस्था, शिक्षाको अवस्थाका साथै पूर्ब जर्मनीका कमजोरीहरु र पश्चिम जर्मनीको आकर्षण के के थिए भनेर बुझें । यसबारे एक एक गरेर उत्तर लेख्दा सायद ठूला [...]
बाँकी अंश...माओवादीपनि भारतीय ड्याङकै मुला
राष्ट्रियता र राष्ट्रिय अखण्डता भनेर सबैभन्दा कुर्लिने, हुर्रिने, गुर्रिने पार्टी हो माओवादी । वास्तवमा भारतको चर्को बिरोध गरेकै भरले उसले लोकप्रियता चुल्याएको हो । तर यो माओवादीपनि उहि ड्याङको मुला रहेछ । भारतीयको ड्याङमै फलेको मुला । डा बाबुराम भट्टराईलाई भारतीय दलाल, भारतीय मार्काको, भारतीय गुप्तचरको भनेर आरोप त उहिल्यै देखि लाग्ने गरेको हो । [...]
बाँकी अंश...सत्ताका लम्पटहरुलाई फेरी झण्डा र गाडी
हाम्रा पार्टी कति लोभी छन् सत्ताका र कपटी छन् भने यहिँबाट बुझिन्छ । संविधान बनाउने बेला अब डेढ महिनापनि छैन । यो बेला सबै मिलेर संविधानका बाँकि असहमत विषयमा सहमती कायम गर्नु र संविधान जारी गर्नु हो । तर तिनको ध्यान कुर्सीमै छ । संविधान जारी गर्ने बेला तिनले एक्कासि सरकार परिवर्तनको खेल पो चालेका [...]
बाँकी अंश...बडे कामरेडमाथि सबैका धारे हात
कुनैबेला लौ विश्वमै नौलो सिद्दान्त प्रतिपादन हुने भो प्रचण्डबाट भन्थे । यतै हाइ हाइ उतै हाइ हाइ । सडकमा प्रचण्ड । यातायातमा प्रचण्ड । कुवामा प्रचण्ड । पधेंरामा प्रचण्ड । घरमा प्रचण्ड । सडकमा प्रचण्ड । भित्तामा प्रचण्ड । झण्डामा प्रचण्ड । निधारमा प्रचण्ड । गालामा प्रचण्ड । चौतर्फी प्रचण्ड । चौघेरो प्रचण्ड । तर [...]
बाँकी अंश...एमालेका बयालिसे हो, तिम्रा खुट्टा ढोंडका कि हाड र छालाका ?
पिपलपाते एमाले नेत्रित्व । चमेरो जस्तो । आफ्नो कुनै अडान छैन । जता काफल पाक्यो उतै एमाले चरी छमछम नाच्ने गर्छ । नीति एकथोक छ काम अर्कै थोक । एमालेले न लेखेको आदर गर्छ । न बोलेको ख्याल गर्छ । न जनताको आकांक्षा के छ बुझ्छ । न देशलाई के कसरि निकास दिन सकिन्छ भन्ने [...]
बाँकी अंश...जातिय पहिचान भन्नासाथ बाहुन क्षेत्रीलाई लखेट्ने हो र ?
के हुन्छ जातिय पहिचान सहितको संघिय राज्य भन्ने टुंगो छैन । धम्की, जबर्जस्ति, बन्द, हडताल, चलखेल, षडयन्त्र, धमिलोपानीमा माछा छोप्ने, यथास्थितिमा राख्ने । यी सबै चलखेल जारी छन् । तर अचम्म लाग्दो कुरो के छ भने जातिय राज्य, जातिय पहिचान सहितको संघिय राज्य, जनजातिलाई अधिकार, सांस्क्रितिक पहिचानसहितको राज्य भन्नासाथ ठूला ठूला बिद्वान भनाउँदामापनि भ्रम देखिन्छ [...]
बाँकी अंश...फ्रान्सेली निर्वाचनको संकेत : जनता वाक्क !
प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र । प्रजातन्त्रका अनेक नाम र फ्रान्सेली मोडेल भनेर नेपालमा जति चर्चा गरिन्छ त्यहि मोडेल र प्रशंसा फ्रान्सेली स्वयंले गरेका छैनन् आफ्नै मोडेलको । आज भएको फ्रान्सेली राष्ट्र्पतीयनिर्वाचनको मतदानले त्यहि संकेत गरेको छ । फ्रान्सेलीहरु निर्वाचन देखि वाक्क त भएका होइनन् ? कि राजनीतिदेखि दिक्दार भएका हुन् ? किनभने आज भएको निर्वाचनमा [...]
बाँकी अंश...
