अडियो ब्लग
राजदूत निवास मर्मतका नाममा भ्रस्टाचार गरेको खुल्यो (अडियोसहित)
(राजदूत श्रेष्ठ र अघिल्लो पटक राजदूत निवास मर्मत गराएका तत्कालिन कार्यवाहक राजदूत जिवनप्रकाश श्रेष्ठको दुई भिन्न अडियो प्रतिक्रिया अन्तिममा राखेको छु।) नेपाली राजदूतावास निवास मर्मतका नाममा आर्थिक अनियमितता भएको तथ्य खुलेको छ । हरेक वर्ष किन आउँछ राजदूतावास मर्मत संभारका नाममा रकम ? अनियमितता गरेर कुम्ल्याउन । यसको तथ्य अहिलेका राजदूत मोहनक्रिष्ण श्रेष्ठको भनाईबाट पुष्टी [...]
बाँकी अंश...नेपाली दूतावास मर्मतका नाममा आर्थिक हिनामिना ! (अडियो कुराकानी सहित)
‘तपाई बिरुद्द मैले जाँड पार्टी दिएको होइन समोसा पार्टीमात्रै दिएको हुँ’ राजदूत पेरिसस्थित नेपाली राजदूतावास निवास किनेको करिब ३० वर्ष भएछ । किन्नु अघि यो भवनको उमेर करिब सय वर्षको थियो । फ्रान्समा १३० वर्षको भवनलाई पुरानो मानिँदैनन् । किनभने यहाँ तिन चार सय वर्ष पुराना भवन समेत सजिलोसित भोगचलनमा छन् । ति भवनको वर्षै [...]
बाँकी अंश...
