बेल्जियम विशेष

आस्थाका वन्दिहरुलाई तत्काल रिहा गर्न युरोपका बिभिन्न संस्थाहरुद्वारा माग

स्थानिय निर्वाचन खारेजीको शान्तिपुर्ण अभियान शुरु गरेको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरुलाई संकटकालको झल्को दिने गरि गिरफ्तार गर्ने, झुट्टा मुद्धा लगाउने, यातना दिने र केहिलाई वेपत्ता वनाउने, पक्राउ परेकालाई वलजफ्ती सुरक्षाकर्मीका हतियार समाउन लगाई झुट्टा मुद्धामा फसाउने गरिरहेको भन्दै युरोपका बिभिन्न संघसंस्थाले त्यसको बिरोध गरेका छन् । नेपाली जनप्रगतिशील, मोर्चा युरोप, नेपाली जनजाति सरोकार […]

बाँकी अंश...

बेल्जियममा लाखौं मजदूरहरुको जुलुस, नेपाली जनप्रगतिशिल मोर्चापनि सडकमा

शेर बहादुर छन्त्याल / बेल्जियम पूँजीवाद नाफा कमाउने भोकाहरुको राज्यसत्ता भएको र यसले विश्वका जनतालाई जुनसुकै तवरबाट भेदभाव गरेकोले यसको अन्त्य गर्दै समाजवादी सत्ताको स्थापना नै विश्वको वर्तमान संकटको निकास हो’ भन्ने मर्ममा आयोजित ऱ्यालीमा नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियमले भाग लिएको छ ।

बाँकी अंश...

बेल्जियममा असन्तुष्ट पक्षद्वारा अलग्गै तमु समाज निर्माण, पुरानोलाई चुनौति

  गत मार्च २६ २०१७ मा तमुसमाज बेल्जियमको नवौं अधिवेशन आयोजना गरिएको थियो । उक्त अधिवेशनको वन्द सत्रमा जोडदार विरोधका वावजुद अन्यायपुर्ण र एकांकीतवरवाट कार्यसमितिको घोषणा गरियो । उक्त कदमलाई सच्याउन समवन्धित पक्षलाई वारम्वार ध्यानाकर्षण गराउंदा पनि सुनुवाई नभएपछि तमु समाज वेल्जियमको नेतृत्व गरेका र संस्थाको हितको लागि सदैव लागि परेका तमुहरुको भेला आज सम्पन्न […]

बाँकी अंश...

माओवादी केन्द्रकी केन्द्रिय सदस्यले गरिन् किर्ते कागज, माओवादीकै कार्यकर्ताद्वारा कारवाहीको माग

नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य कल्पना मगरले आफ्नै पार्टीका सदस्यको हस्तलिखित किर्ते कागज बनाएर बदनाम गरेकि छन् । नेकपा माओवादीका करिब पाँच हजार केन्द्रिय सदस्य मध्ये एक र नेकपा माओवादी केन्द्र बेल्जियमको पार्टी सदस्य, नेकपा माओवादीकै बेल्जियमको भात्रि संगठन नेपाल जनप्रगतिशिल मञ्चकी उपाध्यक्षसमेत रहेकि उनले आफ्नै पार्टी सदस्य कमल केसीको किर्ते हस्तलिखित पत्र तयार पारेर […]

बाँकी अंश...

जनताको आँखामा नेपालको चित्र

रामबहादुर गुरुङ / बेल्जियम नेपालको स्थिती हेर्दा क्रान्तिकारीहरुले नेकपा माओवादीको दोश्रो राष्टिृय सम्मेलनदेखि त्यसको निचोड चुनवांग वैठकसम्मको निर्णयहरुको गम्भिरतापुर्वक समिक्षा गर्न जरुरी छ । केही त यो पार्टीको एकिकृत जनक्रान्तिमा आइसक्यो । तर विषयलाइ किटेर नै व्याख्या गर्नुपर्ने जरुरी देखिन्छ । त्यो के भने तत्कालिन संम्विधानसभाको नारा जसलाई बंग्याइ टिंग्याइ अन्तमा रणनीतिकनै बनाइयो । अन्तमा […]

बाँकी अंश...

‘कस्तो गित गायौ बाबु मन थाम्नै सकिएन’

सन्तोष न्यौपाने / बेल्जियम चितवन घर भइ बेल्जियमको सहर ओसटनडेमा बस्दै आएका गायक नारायण धिताल अहिले चर्चाको शिखरमा रहेका छन । युरोप देखि अस्ट्रेलिया, अमेरिका हुँदै नेपाल सम्म उनको चर्चा चुलिदै गएको छ । यसरि उनको चर्चा चुलिनुमा अरु केहि नभएर उनको कर्णप्रिय स्वर रहेको छ । पछिलो एल्बम ‘यतिबेला उनीलाई’ भित्र रहेको शिर्ष गीतले […]

बाँकी अंश...

जनसंपर्क समितिमा देउवा पक्षले हारेपछि पत्रकारले समाचार बहिस्कार गर्ने ?

(मत गणनास्थलमा पुगेर पत्रकारले खिचेको तस्विर । फोटो स्रोत-  सन्तोस न्यौपानेको फेसबूक) जनसंपर्क समिति बेल्जियमको निर्वाचन गत हप्ता भयो । त्यहाँ लामो समय देखि शेर बहादुर देउवा र कोइराला पक्ष बिभाजित थियो । अहिले त्यहि कोइराला पक्षलाई रामचन्द्र पौडेल पक्ष भनेरपनि चिनिन्छ । पहिले शेरबहादुर देउवा पक्षका गंगाधर गौतम पक्षले निर्वाचन जित्दै आएको थियो । […]

बाँकी अंश...

किराँतीहरुको सांस्क्रितिक नाचसहित बेल्जियममा उधौली चाड

यहि २८ डिसेम्बरका दिन युरोपको राजधानी बेल्जियमको ऐतिहासिक नगरि ब्रुग्गे सहरमा संयुक्त किराँत समाज बेल्जियमले नेपालीहरुको चाड ” किराँत उधौली २०१६ ” मनाएक । सो अव्शरमा किराँतीहरुको प्रख्यात सांस्कृतिक नृत्यहरु च्याबरुंग,साकेला, धान नाच र अन्य नेपाली नृत्यहर प्रदर्शन गरियो। कार्यक्रममा उपस्थित करिब तीनसय सहभागीहरुलाई नेपाली सेल रोटी र अचार खाजा सहित रात्रि भोजको निशुल्क ब्यबस्था […]

बाँकी अंश...

राम्रो छवीका कूटनितिज्ञ थापाले बेल्जियममापनि केहि गर्लान् की ?

“उहाँको प्रशंसा गर्नलाई कुनै शब्द नै छैन’’। स्याङ्जा घर भई साउदि अरेवियाको दमाममा विगत २२ वर्ष देखि बस्दै आएका राजु शैयदले विगत सम्झँदै भने’’ ४ वर्षको अवधिमा जे जति नेपाली यहाँ बसे र दुतावासबाट सेवा सुविधा लिए उनिहरुले उहाँलाई सधैंभरि संझिरहेका छन् र हुनेछन ।’

बाँकी अंश...

स्वाधिन र समुन्नत नेपाल निर्माण गर्ने भन्दै युरोपका नेपाली बेल्जियममा भेला

नेपाली जनप्रगतिशील मोर्चा युरोपको तेस्रो र नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियमको ११ औं अधिवेशन बेल्जियमको एन्ट्वेर्पेन शहरमा सफलतापूर्वक सम्पन्न भएको छ । “स्वाधिन र समुन्नत नेपाल निर्माणको अभियानमा ऐक्यवद्धता जाहेर गरौं । सम्पूर्ण प्रवासी नेपालीहरु एकजुट बनौं ।” भन्ने मूल नारामा सम्पन्न उक्त अधिवेशनको उद्धघाटन मोर्चाका यूरोप संयोजक विष्णु भुजेलले गरेका थिए ।

बाँकी अंश...