फोटो फिचर

फ्रान्सको दौड प्रतियोगितामा नेपाली साङ्गे फेरी तेस्रो

फ्रान्समा भएका दौड प्रतियोगिता (म्याराथन) मा पटक पटक जित्दै आएका नेपाली साङ्गे शेर्पाले फेरी अर्को दौड जितेका छन् । गत आइतवार भएको ४५ किमी लामो दौडमा उनी त्रितिय भएका हुन् । यसमा फ्रान्स र यूरोपका अन्य मुलुकका एक हजार छ सयले भाग लिएका थिए । यो दौडको नाम त्रेल दे फअ राखिएको थियो ।

बाँकी अंश...

पेरिसमा फूटबल प्रतिस्पर्धा: झण्डै मैदान उचालेका नेपालीले

(फाइनलमा भिडेको टिम) नेपाली एकता आमाजले हिजो पेरिसमा नेपालीहरुका बिच फूटबल प्रतिस्पर्धा आयोजना गरेको थियो । बिभिन्न छ टिमले भाग लिए । तमु समाज फ्रान्स, सिभिल सेतो, लाङ्घाली (मगरहरुलाई भनिने), नेपाली एकता समाज, स्याङ्जा फ्रान्स, सिभिल रातो थिए । पहिलो खेल तमु समाज टिम र सिभिल सेतोका बिचमा भयो। जम्मा एक घण्टा खेलिएको खेलमा बराबरी [...]

बाँकी अंश...

आइफल टावरलाई साक्षी राखेर बुद्दको सन्देश

पर्यटकको भिडमभिड लाग्थ्यो सधैं पेरिसको थ्रोकादेरो भन्ने ठाउँमा । झट्ट देख्दा याद नहुने पहाडको थुम्कोबाट तल देखिने विश्व प्रसिद्द आइफल टावरलाई अँगालोमा राखेर, टाउकामा ठड्याएर, दायाँबायाँ टाँसेर जसरि खिचेपनि हुने तस्विर । यहाँ हजारौं हजार पर्यटकको भिड लाग्छ । तर हिजो अलि भिन्न थियो यो ठाउँको वातावरण । सयौं देशका पर्यटकको भिडमा थियो नेपालीको अर्को [...]

बाँकी अंश...

बेलायतमा मिनी नेपाल

●  रामहरि पौड्याल / बेलायत हन्सटयानटनको रमणीय सामुन्द्रिक तट । समरका सुन्दर दिनहरु । त्यसैपनि पर्यटकहरुको घुइँचो लाग्ने मनोरम याममा शहरकै कार्नेबलले थपिएको मानव समुन्द्र । तिनै भिडहरुलाई लक्ष गरेर राखिएका विभिन्न च्यारिटीका ब्यानर सहितका स्टलहरु । तिनै स्टलहरुकाबीच टाढैबाट प्रस्ट फहराइरहेका त्रिभुजाकार दुइ नेपाली झण्डा । आफ्नो भूमिबाट हजारौ माइलको भौगोलिक दुरता । सात [...]

बाँकी अंश...

यूरोप स्तरिय न्रित्य प्रतियोगिता: प्रथम र दोस्रो पुरस्कारनै नेदरल्याण्ड्सको पोल्टामा

यूरोप स्तरिय एकल न्रित्य प्रतियोगिता सम्पन्न भयो हिजो पेरिसमा । प्रतियोगितामा फ्रान्स, नेदरल्याण्ड्स, जर्मनी, स्पेन, बेल्जियम, डेनमार्क लगायतका मुलुकका नेपालीले भग लिए । तर प्रथम दोस्रो पुरस्कार हात पार्‍यो नेदरल्याण्ड्सले । पथम भइन्, सरिता हुमागाई र दोस्रो भईन् प्रतियोगिताकै सानी नानी समिरा बरुवाल । समिरा बरुवालको लोक न्रित्य र सरिताको आधुनिक न्रित्यले प्रथम स्थान ओगट्यो । [...]

बाँकी अंश...

शुभकामना नयाँ वर्ष २०६९ को !

२०६८ उत्साहप्रद रहेन देशकालागि । हामी नेपालीकालागि । संशय, उकुसमुकुस, बेदनापूर्ण, हडताल, अशान्ति र अनिश्चिततामै बित्यो । नयाँ वर्षले देश जनताकालागि खुशि, उत्साह, नयाँ जोश र जाँगर ल्याओस् । सुनौलो भविष्यका रेखाहरु कोरुन् । देश प्रगतितिर जाने डोरेटाहरु कोरिए भने समग्र नेपालीका सुखिका दिन आउँछन् । यसैका लागि शुभकामना नयाँ वर्ष २०६९ को ।

बाँकी अंश...

बेलायतमा नेपाली बिध्यार्थीले बनाए नेपालको नाक ठाडो

-तस्विर :  गौतम न्यौपाने / बेलायत बेलायतमा अध्ययन गर्न गएका बिध्यार्थीहरु । उनीहरु ग्लामोर्गन विश्व बिध्यालयमा अध्ययन गर्छन् । त्यहिँ ति बिध्यार्थीको स्टुडेन्स यूनियन छ । तिनले आफ्नो पढाइबाट यस्सो खाली समय निकालेर नेपालको लागि केहि गर्ने योजना बुने । के गर्ने त ? नेपाललाइ बेलायतीका माझ चिनाउने । प्रचार प्रसार गर्ने । बिदेशमा नेपालको [...]

बाँकी अंश...

धुमधामले मनाइयो पेरिसमा फागु

मैले फागु पूर्णीमाको अवसरमा रङ खेल्न नपाएको नौ वर्ष भयो । यी वर्ष फागु आयो कि मन चस्स पारेर बसिन्थ्यो । थारु गाउँका बुधराम, हरेराम, बिकना र छन्नुरामसित लाठी नाच र फागु धसेको, पिचकारीले हानेको सम्झ्यो मन कुँड्यायो बस्यो । तर यो पटक अचम्मै भयो, नेपाली सांस्क्रितिक ग्रिहले फागु खेल्ने (कसैको होली कसैको फागु जे [...]

बाँकी अंश...

मन खोलेर चेलीबेटी खुवाए पेरिसमा तमुहरुले

● फोटो : जीपी गुरुङ / तमु समाज, फ्रान्स नयाँ वर्षको अवसरमा तमुहरुले तमुस्यो (गुरुङ जातिमा पुरुषलाई तमु र महिलालाई तमुस्यो भन्छन्) हरुलाई निम्ता दिएर खुवाउने रहेछन् । अरु पर्वमा चेलीबेटीहरुले खुवाउँछन् । पियाउँछन् । मिठो मिठो खान्की तयार पार्छन् । हाँसी खुशी राख्ने कोसिस गर्छन् । तर यसमा ? चेलीबेटीहरुलाई कुनैपनि काम गर्न नलगाउने [...]

बाँकी अंश...

संघीयता र लिम्बुवानको लागि रोडमार्च

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्मनिरपेक्ष नेपाल अन्तर्गत ऐतिहासिक पृष्ठभूमिको आधारमा अरुण-सङ्खुवाखोला-ससप्तकोशीपूर्वका  ९ जिल्लाहरूलाई ”लिम्बुवान स्वायत्त राज्य” घोषणा गराउन मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले २०६८ माघ १८ र १९ गते लिम्बुवानको दक्षिणी सिमाना जोगवनी-रानी भन्सारबाट ऐतिहासिक राजधानी विजयपुरसम्मको दुईदिने लिम्बुवान रोड मार्च कार्यक्रम सम्पन्न गरेको छ ।

बाँकी अंश...