Uncategorized

युरोपमा जनप्रगतिशील मोर्चाले उठाएको सहयोग सप्तरीका बाढी पीडितलाई

-शेर बहादुर छन्त्याल / बेल्जियम नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियम र जर्मनीले बढीपीडितको सहयोगार्थ संकलन गरी पठाएको राहत रकम नेकपा, जनकपुर ब्युरोको आयोजनामा सप्तरीका बाढी पीडितहरुलाई वितरण गरिएको छ । सप्तरीका विभिन्न ठाउँमा बाढीमा परी ज्यान गुमाउने पाँच जनाका परिवारहलाई जनही दश हजारको दरले नगद वितरण गरिएको हो । शुक्रबार राजविराजको जेसिस भवनको हलमा एक कार्यक्रमको […]

बाँकी अंश...

बुढाको नेत्रित्व झन तगडा

‘ गोरु बुढो भए भिर खोज्छ, मान्छे बुढो भए निहुँ खोज्छ ।’ यो उखान मात्रै हो । जिवजन्तुमा भने लागू हुन्न । किनभने मानिसहरुमा उमेर ढल्किँदै जाँदा स्मरण शक्ति घट्छ । नेत्रित्व सम्हाल्न, अरुलाई चित्त बुझाउन मुस्किल पर्दै जान्छ । तर जिवजन्तुमा तिनको उमेर जति छिप्पिँदै गयो उति नेत्रित्व क्षमता बढ्ने गर्छ । बच्ने, सुरक्ष्त […]

बाँकी अंश...

राष्ट्रघाती नेतासँगै कार्यकर्ताकोपनि अवशान

जनसेनाको शिविरमा भ्रस्टाचार भएकै छैन भन्थे प्रचण्ड कामरेड र उनका भित्रियाले । उनको बोलीसितै डेरा सर्नेले माने, पत्याए । ईमान्दार कार्यकर्ताले उनको बोली भूइँमा झर्न नपाउँदै सरुवा रोगझैं फैलाए । अहिले ‘अख्तियारलाई छानबिन गर्नै नदिने, नगर्ने सहमती भएको छ’ भन्छन् । त्यो सन्देशपनि प्रचण्डले भारत भ्रमणकै बेला उतैबाट दिए । भ्रस्टाचार नगरेको भए छानबिन गर्न […]

बाँकी अंश...

विमान टिकट, उपहार र भ्रमणको फल : पत्रकार महासंघ युरोप शाखामा टिके पद

बेल्जियममा नेपाल पत्रकार महासंघ युरोप शाखा (एफ एन जे युरोप) को दोस्रो तयारि हुँदै थियो । मलाई त्यो अधिबेशनमा सहभागि हुने मनशाय थिएन । तयारिपनि गरेको थिईन । किनभने मैले यो एफ एन जे शाखाको बखेडा, बिवाद र राजनिति देखेर दोस्रो अधिवेशनमा सहभागि नहुने बिचार गरेको थिएँ । वाक्कदिक्क भैसकेको थिएँ । तर म बेल्जियम […]

बाँकी अंश...

अभिब्यक्ति स्वतन्त्रतामाथिनै बन्देज लगाउने पत्रकार महासंघ युरोप शाखाको निर्णय

नेपालमा सञ्चारमन्त्रीका प्रेस सल्लाहकार मात्रिका पौडेलले विवादित अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३ प्रति गम्भीर असहमति जनाउँदै राजीनामा दिएका छन् । अनलाईन मेडियाको स्वतन्त्रमाथि अंकुश लगाउने काम गरेको भन्दै नेपालमा प्रेस स्वतन्त्रताकालागि लडाई भैरहेको छ । तर यता नेपाल पत्रकार महासंघ युरोप शाखाले भने गोप्यरुपमा बैठक बसेर प्रेस स्वतन्त्रमाथिनै अंकुश लगाउने निर्णय गरेको छ । सन् […]

बाँकी अंश...

कविता : सपनामा आइन् आमा

दिल्लीराम अंमाई (अनाथ अंकल) मलाई आँफैसँग बिरक्त्याएर स्वार्थिहरुको मनोदशा चित्र मनैमनले कोर्दै थिएँ । हिँजोका बासी प्यासहरु मनोदैनिकिका पेजहरुमा पिडाको कलमले कोर्दै थिएँ । तितो सपनाका बिच आमा आईन बिपनाको जस्तै उज्यालोमा हातले सुम्सुम्याइन ।

बाँकी अंश...

कविता : समय

रन्जु मार्ग  अचानक , मेरो पोस्टबक्समा यस्तो पत्र आयो ……… पत्रमा लेखिएको थियो ……… प्यारी साथी, सायद,तिमीले बुझ्छयौ होला  मेरो पिडा …….!

बाँकी अंश...