जुन कुरा माओवादी नेतालाई थाहै छैन
-भिन्सेन्ट प्राडो फ्रान्स माओवादी क्षेत्रमा अन्तर्वार्ता लिन जाँदा अति धेरै नियन्त्रण हुन्छ। सैन्य क्षेत्रमा कुरँ गर्दा त झन माथिकाले नजिकै बसेर यो भन्नु , त्यो नभन्नु भनेर निर्देशन दिइरहेको हुन्छ। जहाँ पनि नियन्त्रण र निगरानी हुने कम्युनिष्ट व्यवस्थाको पुरानो रुप माओवादीमा अद्यापि देखिदो रहेछ। अहिले जस्तै युद्ध चलिरहे माओवादी कव्जामा रहेका क्षेत्रको भविष्य के होला भन्ने [...]
बाँकी अंश...माओवादीको कब्जामा केही छिन
-भिन्सेन्ट प्राडो, फ्रान्स फ्रान्समा माओवादी आन्दोलनका वास्तविकताबारे आएकै थिएन। फ्रान्सेलीहरुमा माओवादी को हुन् भन्ने उत्सुकता थियो। कुनै पनि माओवादी नेताको फोटो र अन्तवार्ता दिन सकेका थिएनन् यहाँ का सञ्चार माध्यमले। माओवादीको संयन्त्र र कार्यशैलीबारे पनि फ्रान्समा कौतुहलको बिषय भैरह्यो। माओवादीबारे आएका रिपोर्टिङ्ग पनि फोटोहरुबिहीन या नेताका अनुहार छोपेर आए। त्यसैले मैले माओवादीबारेको बास्तविकता बाहिर ल्याउने अठोट [...]
बाँकी अंश...विदेशमा पनि शाही सोत्तर
पूर्व सेनापतिले सरकार र संसदको आदेश पालना गर्नेतर्फकुनै चासो नदेखाएपछि विदेश बस्ने नेपालीहरुले दूतावासको साइनबोर्डबाट शाही हटाइदिएका छन् भने एक महिनापछि नेपाल र्फकने तयारीमा रहेका पेरिसस्थित शाही राजदूत प्रज्वलसमशेर राणा पदमा रहँदा गरेका केही कुशासन र भ्रष्टाचारका खबरहरु जनआस्थाले पत्ता लगाएको छ। अहिलेसम्म भए-गरेका काम कारबाहीको हिसाब-किताब बुझाउन र दूतावासका थप कार्यहरुमा सहभागी नबन्न परराष्ट्र [...]
बाँकी अंश...कसरी भित्रिए ती हतियार ?
- ददिराम सापकोटा, पेरिस भारत, अमेरिका र बेलायतले राजाको सरकारलाई यतिबेला सैनिक र हातहतियार सहयोग रोक्का गरेका छन्। तर, यतिखेरै इटालीमा निर्मित केही हातहतियारहरु नेपाली सेनाको हातमा देखिएको तथ्य फेला परेको छ। इटालीबाट साप्ताहिक रुपमा प्रकाशित हुने लेस्प्रेस्सो पत्रिकाको फेब्रुअरी २३ अंकमा बेरता कनेक्सन शीर्षकअर्न्तर्गत इटलीमा निर्मित बेरता बन्दुकहरु मध्यपूर्व र एशियामा बिक्री गरिने गरेको [...]
बाँकी अंश...कालो झन्डा देखाउदाका दृष्यहरु
हाम्रा राजाबाट भाषण गर्दा सधै पशुपतिनाथले रक्षा गरुन् भन्ने बाक्य प्रयोग गरिन्छ। पशुपतिनाथको अर्थ पशुकापति। त्यसैले हिजोपनि राजाको उक्त बाक्यलाई शिरोधार्य गर्दै पशुकापति बनाइयो । पशुकापतिले नै राजा र राजपरिवारका सदस्यको रक्षा गर्छन् र पशुपतीलाई राजपरिवारले खुव माया गर्छ भन्ने कुरा त राजा रानी नै पशुपतिनाथका हर्ताकर्ता भएबाट पुष्टि हुन्छ।
बाँकी अंश...पेरिसको म्यूजियममा नेपालका नांगा देउता
तस्विर र आलेख: ददिराम सापकोटा, पेरिस ‘यौनका मामिलामा नेपाली संस्कृति साघुरो लागेर होला नेपालका देउताजती फ्रान्समा पो छिरेछन त‘ ! फ्रान्सको राजधानी पेरिसमा रहेको नग्न सङ्राहलयमा नेपालका नाङ्गा देउताको भिड देखेपछी यसै भन्दै थिए पेरिसबासी भोलाकान पासन। पेरिसमा रातिपनि खुलैहुने एकमात्र यो सङ्राहलयमा नाङ्गा नेपाली कला यतिधेरै छन कि पत्याउनै मुस्किल पर्छ। नेपाली समाज [...]
बाँकी अंश...गोराको देशमा पनि नेपालजस्तै
- ददिराम सापकोटा आधुनिक विकास र आर्थिक सम्पन्नताका हिसाबले विश्वकै एक प्रमुख राष्ट्र फ्रान्स। आन्तरिक द्वन्दले गाँजिएर झन् गरिब बन्दै गएको नेपाल। आकाश र जमिनको जस्तै भिन्नता लाग्ने यी दुई देशबीच कतै समानता फेला पर्ला रु कुनै पनि क्षेत्रमा दाँज्न सकिएला भनेर हत्तपत्त कसैले सोच्दैन। तर , यी दुई मुलुकबीच अचम्मै लाग्दा समानता रहेछन्। समानताका [...]
बाँकी अंश...
