All articles from: August, 2007

निन्द्रामै सङ्गीतको ब्यायाम

-ददिराम सापकोटा  दिनभरिको ब्यस्ततापछि कहिले रात पर्ला र आराम गर्न पाइएला भन्ने हुन्छ हामीमध्ये धेरैलाई। शरिरलाई राम्ररी आराम पुगोस भनी हामी भरसक सजिलोसङ्ग सुत्ने कोसिस गर्छौ। तर चराहरुलाइ चाहि के को भ्याईनभ्याई होलारु दिनभरि स्वतन्त्र हुदापनि यी रातभरि निदाएको बेलामासमेत सङ्गीत घोकेर पो बस्ने रहेछन त। हो, गित गाउने चरहरुले आफ्नो लय सुतेको बेला ुरिहर्सलु [...]

बाँकी अंश...

देश भन्दा ठूलो

  देशभन्दा ठूली अर्की मेरी कुनै आमा छैन देश भन्दा ठूलो अर्को मेरो कुनै बाबा छैन ।१।

बाँकी अंश...

बलात्कारिलाई बदला

-ददिराम सापकोटा साँझमा एक्लै बाहिर निस्कन महिलाहरुले डराउनुपर्छ। एकलासको बाटो हिड्नुपरे दश पटक सोच्नु पर्छ। वरिपरि बस्ति नभएको ठाउ पार गर्नुपर्दा दाजुभाइ कोही भरपर्नेको साथ चाहिन्छ। पुरा बिश्वास नभएका पुरुषसग तर्केर हिड्नुपर्छ। कतै बलात्कृत पो भ इन्छ कि भन्ने डरले यस्ता अक्किलहरु अपनाउनु महिलाहरुको बाध्यता हो। हामी मानिसहरुले हाम्रो भ्न्दा भिन्न जिवहरुको दुनियामा त्यति ख्याल [...]

बाँकी अंश...

यति लामो किन?

%e0%a4%af%e0%a4%a4%e0%a4%bf-%e0%a4%b2%e0%a4%be%e0%a4%ae%e0%a5%8b-%e0%a4%95%e0%a4%bf%e0%a4%a8

-ददिराम सापकोटा  अघिल्लो लेखमा भनियो कि हाँसहरुको लिंग निकै लामो हुन्छ। अर्जेन्टेनियन लेक डक भनिने भाले हाँसको त ४२ सेमी सम्म लामो हुन्छ। प्रश्न उठन सक्छ शरिर भन्दा लामो लिंगको उपयोगिता के ? शरिर भन्दा पनि लामो लिंग कसरि बस्छ ? हुनत भाले र पोथीको लिंगलेनै यौन द्वन्द बढाउँछ। किनकि भाले र पोथीको बंश फैलाउने [...]

बाँकी अंश...

यौनकालागि वालहत्या

%e0%a4%af%e0%a5%8c%e0%a4%a8%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%b5%e0%a4%be%e0%a4%b2%e0%a4%b9%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a4%be

-ददिराम सापकोटा  यौनाकांक्षाले सतायो भन्दैमा अर्काका बच्चा मार्दै हिंड्ने ? के वालहत्या गरेर यौन सन्तुष्टि मिल्छ ? मानविय हिसाबले हेर्दा वालहत्यासंग यौन सन्तुष्टिको कुनै मेल देखिँदैन। बरु यो कृयाकलाप पुरै निष्ठुरी , अत्याचारि र अन्यायपूर्ण लाग्छ। तर सबै जिवमा यो लागु हुँदैन। जङ्गलका राजा भनेर चिनिएका बाघहरुमा भालेले जती छिटो धेरै डमरुहरु मार्न सक्यो उसले [...]

बाँकी अंश...

यति सुन्दर किन ?

-ददिराम सापकोटा- केटीहरु प्राय: दयालु , मेहनती र संबेदनशिल केटो रुचाउँछन। बौद्दिक , जिम्मेवार र समर्पित पनि भैदिए त झन सुनमा सुगन्धनै हुने भयो। अर्थात् हेराइभन्दा असल व्यक्तित्वको केटो अधिकांश महिलाले रुचाउँछन। तर केहि केटीहरु यस्तापनि हुन्छन ति चाहिं चटक्क शरिर मिलेको सुन्दर केटो देखेपछि भुतुक्कै। केटीहरुलेनै त्यस्तै चाहेपछि ‘जसो जसो बाहुनबाजे उसै उसै स्वाहा [...]

बाँकी अंश...

वन्यजन्तुपनि समलिंगि

-ददिराम सापकोटा- अधिकांश मानिसहरु बिपरित लींगमै आँखा लगाउँछन। अर्थात पुरुषले महिला र महिलाले पुरुष जोडीनै रोज्छन। तर केहि मानिसहरु यस्ता हुन्छन् जो समलींगितिरै आँखा डुलाउँछन। मानिसले अप्राकृतिक भनेको यो समलींगियपन त वन्यजन्तुमा पनि हुने रहेछ। वन्यजन्तु बैज्ञानिकहरुले गरेका पछिल्ला अध्ययनहरुले यहि तथ्य पत्ता लागेको छ। हालसम्म बैज्ञानिकहरुले हजार देखि तिनहजार जातीका वन्यजन्तुको भरपर्दो तरिकाले अध्ययन [...]

बाँकी अंश...

वन्यजन्तुमा बलात्कार

-ददिराम सापकोटा महिलाहरु किन बलात्कारका शिकार बन्छन ? एक्लामाथि धेरैले जाइलागेर। शारिरिकरुपमै आफु कमजोर भएर। निशस्त्र अवस्था  अवस्थाकालाई सशस्त्रले जाइ लागेर। अथवा वालवालिका भए फकाएर। जतिसुकै बलियो , कुशल र सशस्त्र भएपनि दश जनाले आक्रमण गरे भने एक्लो सैनिकको केहि लाग्छ र ? त्यसैले यस्तो परिस्थिमा महिलाहरुसंग शरिर सुम्पनुबाहेक अर्को बिकल्प हुँदैन। मानव जिवनमा हुने [...]

बाँकी अंश...

जैविकविविधता लोप हुने क्रम ५० वर्षमा सर्वाधिक

विश्वभरीका प्रमुख जीववैज्ञानिकरुले अहिलेकै अनुपातमा मानव अतिक्रमण जारी रहे पृथ्वीका जीवजन्तुहरु एक हजारसम्मका दरले नासीने बताएका छन। यसबाट मानवजीवनपनि अछुतो नरहने चेतावनी समेत दिइएको छ।  मिलेनीयम इकोसिस्टम एसेस्मेन्ट (हजार वर्षे जीव परिवृत्ती पद्दतीको लेखाजोखा भन्न सकिन्छ नेपालीमा) भनिने उक्त रिपोर्टका अनुसार विश्वका सम्पूर्ण चरामध्ये आठ भाग , सम्पूर्ण स्तन्धारी मध्ये पाँच भाग र सम्पूर्ण उभयचर [...]

बाँकी अंश...

वन माफियालाई मन्त्रालय टोलीले जोगाएको आरोप

जे पाण्डे नेपालगन्ज , जेठ २३ – बाँकेका विभिन्न ठाउँको राष्ट्रिय र सामुदायिक वन फडानीको छानबिनमा आएको उच्चस्तरीय टोलीले जंगल विनाशको स्थलगत निरीक्षण नगरेको रहस्य खुलेको छ । यो रहस्य खुलेपछि सात राजनीतिक दल र नागरिक समाजका प्रतिनिधिले निरीक्षणमा रहेको उक्त टोली वन माफियाबाट प्रभावित देखिएकाले अर्को उच्चस्तरीय टोली पठाउन सरकारसँग माग गरेका छन् । [...]

बाँकी अंश...