All articles from: August, 2007

खाग तस्करको सन्जाल चितवनदेखि काठमाडौसम्म

हरिप्रसाद पोखरेल/चितवन गएको साउनयता शाही चितवन राष्ट्रिय निकुञ्जअर्न्तर्गतका जंगलमा मात्र आठवटा गैंडा मरेको पाइएको छ। जसमा चोरी शिकारीबाट छ वटा , एउटा भासमा परेर र अर्को कालगतीले मरेका छन्। मरेका गैंडामध्ये भाले दुईवटा र बा “की पोथी छन्। निकुञ्जका प्रमुख संरक्षण अधिकृत टीकाराम अधिकारी चोरीशिकारी गर्नेहरूले गाउ “का सामान्य मानिसलाई प्रयोग गरेको बताए।   यो [...]

बाँकी अंश...

ज्यान जोगाउन तस्करको धन

जङ्गी अड्डामा बसेर लोकतान्त्रिक आन्दोलन दबाउन लागि परेका अपरेशन हेर्ने सहायकरथी रणध्वज लिम्बूले ज्यानमाथिको खतरा न्यूनीकरणका नाममा तस्करको गाडी प्रयोग गरेको खुलासा भएको छ। गैंडाको खाग ओसार-पसार कार्यमा संलग्न अपराधी टासी लामा हाल जेलमा छन् , तर उनको कालो सिसा भएको महङ्गो भिटारा जीप विगत केही समयदेखि जर्साबको सेवामा थियो। यो गाडीमा महासेनानी हरि बस्नेतसमेत [...]

बाँकी अंश...

बाघ आफैंमा आक्रामक होइन

 -ददिराम सापकोटा- नेपालमा बिगत चार वर्षा ३२ बाघ मारिए। यीमध्ये ५ नरभक्षी थिए। बाघ मारिनुको कारण खासगरी नरभक्षी भएकाले भनिन्छ। तर , उल्लेखित तथ्यांक पनि शंकारहित भने छैन । किनकि मान्छे मार्ने सबैलाई नरभक्षी भन्न मिल्दैन। एकपटक मान्छे मार्दैमा ती नरभक्षी नै हुन्छन् भन्ने पनि छैन। विश्वव्यापी तथ्यांकलाई हेर्दा सयमा तीन बाघमात्र नरभक्षी हुन्छन्। किन [...]

बाँकी अंश...

जीवजन्तुले पाउँछन भूकम्पको पूर्व संकेत

-ददिराम सापकोटा  एसियामा विनाशकारी सुनामी प्रकरणपछि एउटा बहस सुरु भएको छ- पशुपक्षीले साँच्चै यस्ता विपत्तिका बारेमा अग्रिम संकेत पाउँछन् ! यद्यपि यो नयाँ विषय  होइन। वैज्ञानिक पुष्टि हुन बाँकी भए पनि पशुपक्षीले भूकम्प, ज्वालामुखीलगायतका प्राकृतिक विपत्तिका बारेमा पूर्वसंकेत पाएका प्रसस्त उदाहरण छन्। डिसेम्बर १४ मा अन्टार्टिका महादेशको माकारी टापुमा ८ दसमलव एक रेक्टर स्केल भूकम्पको [...]

बाँकी अंश...

बढ्दो तापक्रम, ताप्केको भ्यागुतो, हाम्रो नियति

-ददिराम सापकोटा- बेस्सरि पानी तातेको ताप्केमा एउटा भ्यागुता राखिदिँदा के गर्ला ? सहन नसकेर छ्ट्पटिन्छ। तत्कालै उफ्रीएर भाग्ने कोसिस गर्छ। तर चिसो पानीको ताप्केमा भ्यागुता राखिदिएर मन्द आगोमाथी ताप्के बसालिदिनुस् त के गर्ला ? उ ताप्केमै बसिरहन्छ। किनकि मन्द गतीमा ताप्के तात्दै जाँदा उसको शरिरले सहँदै जान्छ। शरिर तातोले बिस्तारै गलाउदै जान्छ। अन्तत: हलचल गर्नै नसक्ने [...]

बाँकी अंश...

समलिगि: सामाजिक अपराध कि प्राक्रितिक आवश्यकता?

-ददिराम सापकोटा  महिलाको महिलानै जोडी। पुरुष पुरुषबिचमै वैवाहिक नातो। यो कत्तिको सम्भव छ ? सुन्नै अचम्म लाग्छ कतिपयलाइ त। तर महिला समलिंगी र पुरुष समलिंगी नेपालमा प्रशस्तै भैसकेका छन। कतिपय जोडीलाई त सरकारले पक्राउ गरेर यातनानै दिएको छ। नेपालको प्रजातान्त्रीक भनिने सरकारका पालामासमेत यस्ता जोडीमाथि सार्वजनिक अपराधको आरोप लगाइएको थियो।   कतै तपाईका आफ्नै दिदीबहिनी [...]

बाँकी अंश...

आगो

-स्नेह सायमी हो आगो लगाउनु पर्छ आगो लगाउन आगो बाल्नु पर्छ आफै बल्नु पर्छ, नजिकैकोलाइ बाल्नु पर्छ शताब्दीयौं लामो चिसो र कठोर परम्परालाइ बाल्न ठुलै आगलागी हुन दिनु पर्छ

बाँकी अंश...

मात्रै एउटा शिरको टोपी

 कुल्ली दाई बिदेशमा माग्दै हिँड्छन एउटा रोटी आफ्नो भन्ने केहि छैन मात्रै एउटा शिरको टोपी।

बाँकी अंश...

देश हाँसिरहोस

कठै ! हाम्रो बगैंचामा फूल हाँसी रहोस ह्र्दयको कुनाभरि देश बाँचिरहोस। 

बाँकी अंश...

हाँसिदेउन ठूली

टल्की रहेछ आँशु हो की तिम्रो नाकको फूली।   संसार रोए जस्तो लाग्यो हासी देऊन ठूली।

बाँकी अंश...