All articles from: November, 2007

जति लसपस उति धेरै फाइदा

%e0%a4%9c%e0%a4%a4%e0%a4%bf-%e0%a4%b2%e0%a4%b8%e0%a4%aa%e0%a4%b8-%e0%a4%89%e0%a4%a4%e0%a4%bf-%e0%a4%a7%e0%a5%87%e0%a4%b0%e0%a5%88-%e0%a4%ab%e0%a4%be%e0%a4%87%e0%a4%a6%e0%a4%be

-ददिराम सापकोटा थुप्रै महिलाहरुसँग यौन संसर्ग राख्ने पुरुषको हालत के हुन्छ हाम्रो समाजमा ? उ यौन दुराचारिकारुपमा गनिन्छ। कारवाहीको भागी त हुन्छ नै। समाजमा बेईज्जत भएर नाकै देखाउन मुश्किल। समाजिक बेईज्ज्त छँदै छ, थुप्रै महिलाबाट जन्मिएका बालबचेरालाई कसरी पाल्ने ?  तर हाम्रै समाज वरिपरि यस्ता पनि जीव छन तिनलाइ जति धेरै पोथीसँग लसपस गर्‍यो उति [...]

बाँकी अंश...

रातो अनुहारले बढाउँछ हिमचिम

%e0%a4%b0%e0%a4%be%e0%a4%a4%e0%a5%8b-%e0%a4%85%e0%a4%a8%e0%a5%81%e0%a4%b9%e0%a4%be%e0%a4%b0%e0%a4%b2%e0%a5%87-%e0%a4%ac%e0%a4%a2%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%9b-%e0%a4%b9%e0%a4%bf%e0%a4%ae

-ददिराम सापकोटा महिलाहरु गालामा हल्का गुलाबी रंग र ओंठमा लाली लगाउँछन। यौबनका बेला राम्रा केटाहरुले हेरुन भन्ने मुल उद्देश्य। उमेर ढल्किँदै जाँदा झन सुन्दर देखिने होड। पुरुषहरुपनि गज्ज्याँग गुजुंग कपाल, चिम्सिएका आँखा, फुस्रो गाला, फुंग रंग उडेको ओँठ भन्दा गाजलु आँखा, रातो लाली र गालामा रातो धसेकै महिलालाइ आँखा लगाउँछन। मानव जातीमा मात्र नभएर जनावरहरुपनि [...]

बाँकी अंश...

कंचटमा वैंशको भारी

%e0%a4%95%e0%a4%82%e0%a4%9a%e0%a4%9f%e0%a4%ae%e0%a4%be-%e0%a4%b5%e0%a5%88%e0%a4%82%e0%a4%b6%e0%a4%95%e0%a5%8b-%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a5%80

- ददिराम सापकोटा  हामी अत्तर किन छर्कन्छौ ? शरिर गन्हाएको वास्तविकता ढाक्नरु कि पुरुषले महिला र महिलाले पुरुषलाई आफुतिर आकर्षित गर्नर ? प्रायस: वैशालु अवस्थामा पुगेपछि मानिसहरु ( खासगरि शहरिया महिलाहरु ) थरिथरिका अत्तर खोज्दै बजार धाउँछन। जे होस यसको प्रयोग बैशालु जोडीले बढि गरेको पाइन्छ। हात्तीहरुपनि वैशले छोएकाबेला एक खाले अत्तर सुँघ्ने र त्यो [...]

बाँकी अंश...

फेर्न पाए दर्जन वटी

-ददिराम सापकोटा गाउँ घरमा कुखुराको पोथीलाई गाउँभरिको ठुलो भाले खोज्दै हिँड्ने चलन छ। कुखुराको भालेले पोथी पाउँदा उसले शुरुका तिन चार पटक त निकै जोश र जाँघरका साथ सम्भोग गर्छ। यस्तो बेला अन्य भाले त के उ भन्दा दर्जनौ गुणा ठुला जनावर नजिक पुग्दापनि ठाडै आक्रमण गर्न आउँछ। चौथो पटकसम्म त उसले सजिलैसित सम्भोग गर्छ। [...]

बाँकी अंश...

हराएका डाइनोसरहरु पेरिसमा भेटिए

%e0%a4%b9%e0%a4%b0%e0%a4%be%e0%a4%8f%e0%a4%95%e0%a4%be-%e0%a4%a1%e0%a4%be%e0%a4%87%e0%a4%a8%e0%a5%8b%e0%a4%b8%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a5%81-%e0%a4%aa%e0%a5%87%e0%a4%b0%e0%a4%bf%e0%a4%b8%e0%a4%ae

       चराका पूर्खा डाइनोसर। पेरिसको ग्रं पालेमा राखिएको डाइनोसरको एक जाति। 

बाँकी अंश...

खुट्टाले सुन्छन हात्तीहरु !

-ददिराम सापकोटा   नाकको काम के र ? सुँघ्ने। कानको काम र? सुन्ने। त्यसैगरि खुट्टाको काम हिँड्ने। तर खुट्टाले सुन्ने काम गर्छ भनेर कसैले भन्यो भने तपाई पत्याउनु हुन्छ ? पत्याउनुस की नपत्याउनुस नाङ्ला भन्दा बडेमाका कान हुँदाहुँदैपनि हात्तीहरु खुट्टाले सुन्छन। कसरि सुन्छन त हातीहरु खुट्टाले ?  हात्तीहरुले खुट्टा धसारेर जमिनमा कम्पन गराउँछन। यो कम्पन ३२ किमी [...]

बाँकी अंश...

अड्कली अड्कली

%e0%a4%85%e0%a4%a1%e0%a5%8d%e0%a4%95%e0%a4%b2%e0%a5%80-%e0%a4%85%e0%a4%a1%e0%a5%8d%e0%a4%95%e0%a4%b2%e0%a5%80

-ददिराम सापकोटा तित्रा, बट्टाइ, मुजूर , लुईचे, कालीज, प्यूरा लगायतका धेरै चराको भालेले एक भन्दा बढि पोथी ओगट्छन। यस्ता बहुपत्नी ओगट्ने चरामा कुनै कुनै भालेहरुले एक दर्जनसम्म पोथीहरुलाई सम्भोग गर्छन। पोथीहरुपनि भालेहरु फेरी फेरी सम्भोग गराउछन। हरेक सम्भोगमा भालेको प्रशस्त शक्ति, विर्य र शुक्रकिट खर्च हुन्छ। एक थोपा शुक्रकिट बन्नकै लागि हजारौ थोपा रगत र अन्य [...]

बाँकी अंश...