All articles from: March, 2008
आउला नि कामरेड, कुर्ची–टेबल बेच्ने दिन!
- ददिराम सापकोटा६-चैत-२०६४,बुधवार‘विश्वका मजदुर एक हौं।‘ भनिएजस्तै कुनै बेला यो विश्वभरिकै कम्युनिस्ट पार्टीहरूको लोकप्रिय नारा थियो। तर, अब भने रहेन। किनभने विश्वका गरिखाने जनतालाई एकताबद्ध गराउने नारा दिए पनि कहिल्यै एक हुन नसकेकाले हुनुपर्छ- फ्रान्सेली कम्युनिस्ट पार्टीका झन्डा, पोस्टर र पार्टी कार्यालयमा भेटिन मुश्किल परेको छ अब यो नारा। बरु त्यो नारालाई ‘पुँजीवाद धनीहरूले निर्देशन [...]
बाँकी अंश...
