राजा त्यत्तिकै किन रिसाएका मसित?
मैले अघिल्ला ब्लगहरुमा थुप्रै उल्लेख गरिसकेको छु सगरमाथामा को टुप्पैमा हेलिकोप्टर अड्याएकोबारे। हेलिकोप्टर अड्याउने बहादुर पाइलटसँगका केही कुरा राख्छु भनेकाले म उनीसँगका केहि रोचक प्रसंग राख्दै छु यो ब्लगमा। डिडिए दालसेल नामका यी पाईलट पहिले त फ्रान्सेली सैनिक बिमानका चालक रहेछन। सैनिक युद्दक बिमानका। त्यसैले उनी साहसी रहेछन भन्ने त यसै बुझियो। तर कतैपनि युद्दमा [...]
बाँकी अंश...ज्ञानेन्द्र र प्रचण्ड एकै ठाउँ
अहिले नेपालमा सबैभन्दा चर्चामै कि त नेकपा (माओवादी) का अध्यक्ष प्रचण्ड छन कि त नेपालबाट उन्मुलन हुन लागेको राजतन्त्रका अन्तिम (?) प्रतिनिधी राजा ज्ञानेन्द्र शाह। प्रचण्डले अब कसरि सरकार गठन गर्लान? कसरि देशको भविष्य डोहोर्याउलान। अरु दललाई कसरि सहमतिमा ल्याउलान? देशका तमाम समस्या कसरि सम्बोधन गर्लान ? दुई सेनालाई कसरि मिलाउलान? राजतन्त्रलाई कसरि समाप्त पार्लान [...]
बाँकी अंश...मान्छेलाई छैन कुकुरलाई चर्पी
बिदाको दिन। दिन पनि रुन्चे। निरस जस्तो बनायो। यसो निस्कौं त नि पार्कतिर भनेर निस्कि इयो। यस्तो रुन्चे मौसम भएका बेला पार्कमा जाने त आफुमात्रै भइएला भन्नेलाग्दा लाग्दैपनि हिडियो। पार्कमा पुग्दा त ओहो कति हुन कति मानिस। शहरनै उल्टिएको जस्तो। शनिबार त जे जस्तो भएपनि यि फान्सेलीहरु घरमा पटक्कै बस्ने होइनन। जाडो मजैको थियो। पार्कमा [...]
बाँकी अंश...सगरमाथामा हेलिकोप्टर, यि प्रमाणले के भन्छन त?
मैले अस्ति भनेकै थिए कि सगरमाथामा हेलिकोप्टर अड्याएका थप प्रमाणहरु म पेश गर्ने छु भनेर। म अहिले तिनै प्रमाणहरु पेश गर्दै छु। मेरो स्क्यानिङ मेशिनमा भएको खराबीका कारणले गर्दा मैले स्पष्ठसग राख्न सकिन। तर तिनलाई डिजिटल क्यामरा तर्फबाट फोटो खिचेर राख्ने प्रयासगरेको छु। मैले यि प्रमाण र पाइलटसग को अन्तर्वार्ता भिन्न प्रयोजनकालागि लिएकोले सबै बिस्त्रित [...]
बाँकी अंश...अब घोक्रेठ्याक हुने पालो कांग्रेसको
नेपाली कांग्रेसभित्र असल मानिसहरु छैन भन्नु हुँदैन पक्कै पनि। तर मुल रुपमा त्यो पार्टीको नेत्रित्व सत्ता बाहिर बस्नै सक्दैन। शक्तिबाट उ अलग हुनै सक्दैन। यो कुरा अघिल्ला ब्लगहरुमा पनि पटकपटक उल्लेख भएकै हो। सत्ताबाहिर बस्यो कि अस्तित्व समाप्त हुन्छ भन्ने उसको विश्वास छ सायद। सत्ताको कुर्सि छोड्नु भनेको माछोले पानी छोड्नु सरह हो कांग्रेसकालागि। हुनत [...]
बाँकी अंश...राजा रानीकै ओछ्यान ताक्ने को रैछन ति पत्रकार ?
पत्रकारिता पेशा यस्तो हुन्छ कि जतिखेर जहाँ पुग्दापनि समाचारकै लोभ । नयाँ समाचारकै खोजि। ब्रेकिङ न्यूज कतै फेला पर्छ कि। अरुले ल्याउने आफुले ल्याउन नसके के होला? सम्पादकले के भन्लान ? सहकर्मीहरुका अगाडि कस्तो होला ? के जवाफ दिने ? सधै पिरोलिरहन्छ पत्रकारहरुलाई। कतै कार्यक्रमहरुबाट निम्तो त आउँछ आक्कझुक्कल तर त्यहाँ पनि रमाईलो गर्ने, आनन्द [...]
बाँकी अंश...पेरिसमा लोकतन्त्र दिवस
(कार्यवाहक धिताल लोकतन्त्रको उपलक्ष्यमा मन्तब्य दिदै ) अस्ति अप्रिल २२ का दिन नेपालीहरुले लोकतन्त्र दिवस मनाए विश्व भरिनै। दुतावासमा बत्ती बालियो। झण्डा फहाराईयो। लोकतन्त्रका बारेमा चिन्तनमनन गरियो होला सायद कतैकतै। पेरिसमा पनि दुतावासले लोकतन्त्र दिवस मनायो। बुधबार परेकाले यहाँ थोरैमात्रै नेपालीहरु पुगेको कुरा सहभागीहरुबाट थाहा पाइयो। तर लोकतन्त्र भनेको लोकतन्त्रनै यो। लोकतन्त्रको रस सबैले चाख्न [...]
बाँकी अंश...भालेका निम्ति यत्रो बबाल ?
भनिन्छ-बैंश चढेका बेला कुकुरको पुच्छर बांगो देख्दापनि हाँसो उठ्छ। रिसपनि त्यत्तीकै उठ्छ। मानिसका अनेकानेक चर्तिकला त छँदैछन । बंैशले छोएका बेला मानिसमात्रै किन पोथी पाउँदा कुनै कुनै जनावर त झन फुरुंग भएर भोकै पनि बस्छन। उदाहरण कति हो कति दिन सकिन्छ। बाघ, सिंह, साँढे, भाले हात्ती, जरायो, भाले चित्तल साराका सारा भालेहरु पोथी पाएको बेला [...]
बाँकी अंश...राजा ज्यान गएपनि नारायणहिटी नछोड्ने पक्षमा !
अहिले राजा ज्ञानेन्द्र शाहमाथि दरबार छोड्नकानिम्ति खुब दबाब परेको छ। सबैभन्दा ठुलो दलका रुपमा माओवादी देखिएपछि उसले राजालाई स्वच्छिकरुपमा नारयणहिटी छोड्न भनिसकेको छ। नछोडे दरबारबाट जुनसुकै मुल्यमा निकाल्ने माओवादी नेताहरुले बताईसकेका छन। माओवादीले त्यस्तो धम्कि दिएपछि राजाले के गर्लान त ? साँच्चिनै लुरुक्क छोड्लान कि गर्न खोज्लान चुरिफुरि भन्ने धेरैलाई कौतुहलता छ नै। जे [...]
बाँकी अंश...लोकतन्त्र दिवसकै दिन दुतावासमा झुक्यो नेपाली झण्डा
हिजो दोस्रो लोकतन्त्र दिवस। देशभित्र मात्रै नभएर बिदेशमापनि मनाए नेपालीले आआफ्नै ढंगले। लोकतन्त्र दिवसका दिन सरकारले बिदापनि दियो उल्लास र खुशीयाली मनाउन कर्मचारीहरुलाई। यो दिन भनेको एउटा ठुलो उत्साह, उमंग, गौरब, गाथा, खुशियालीको दिन हो। यो दिनमा देशले भोगेका कठिनाई, दुख र पिँडाको स्मरण मात्रै गरिदैन। देशको भविष्य संझिएर गौरव गरिन्छ। कसरि अगाडि बढ्ने चिन्तन [...]
बाँकी अंश...
