All articles from: April, 2008

सगरमाथाको टुप्पैमा हेलिकोप्टर अवतरण-२ (फोटो ब्लग)

मे १४, २००५ का दिन एकाबिहानै उठेर हेलिकोप्टर तयार पार्न थालियो।

बाँकी अंश...

सगरमाथाको टुप्पैमा हेलिकोप्टर अवतरण (विशेष भिडियो ब्लग)

तपाईहरुले बिर्सिनु भएको छैन होला-विश्वको सर्बोच्च अग्लो हिमाल हाम्रो सगरमाथाको टुप्पोमा एउटा हेलीकोप्टर अड्याएको घटना। त्यतिबेला अर्थात मे २००५ मा त्यो घटनाले ठुलो चर्चा पाएको थियो । फ्रान्सेली एक हेलिकोप्टर चालकले सगरमाथाको टुप्पोमा लगेर एकुरोई/ए-स्टार एस ३५० बी ३ चपर भनिने हेलिकोप्टर अड्याएपछि नेपालमा निकै गर्मा गरम चल्यो सरकारी अधिकारीहरुबिच। फ्रान्सेली भाषामा एकुरोई भनेको लोखर्के [...]

बाँकी अंश...

जागेकै हुन नेपालमा राता बिद्रोही ?

अपत्यारिलो रुपमा माओवादी संसदिय राजनितिमा अगाडि देखिएपछि अहिले नेपाल विश्वमै फेरी एक पटक चर्चाको शिखरमा छ। धेरैलाई लागेको थियो-माओवादीले दश वर्षे जनयुद्दकलमा धेरैलाई दुख दिएकाले पत्तासाफ हुन्छन। अर्थात यिनलाई खुला राजनीतिमा पत्याउँदैनन जनताले। तर भैदियो ठ्याक्कै उल्टो। माओवादीहरु निर्वाचनमा धसिन्छन अनी लाग्छन एउटा बहाना पारेर जंगलतिर भन्नेहरुपनि धेरै थिए। तर सबैका अनुमान, अड्कल र मुल्यांकनले [...]

बाँकी अंश...

एक फ्रान्सेलीका आँखामा अहिलेको नेपाल

 जँ पियर मेर्सिए नमस्कार । मेरो केहि हप्ते भ्रमणपछि सोमबार काठमाडौबाट म आफ्नो देश फ्रान्स फर्किँदै छु। मैले भ्रमणका अधिकांश समय हिमालमा बिताउँछु। नेपालका डाँडाकाँडामा बिताउँछु। गाउलेहरुसित बसेर रमाईला क्षण कटाउँछु, रमाउँछु। मेरा महत्वपूर्ण क्षण भन्नुनै त्यहिँ बित्छन विश्वका उच्च हिमाली श्रिङ्खलामा।   काठमाडौ भनेको अली फरक कुरा हो मेरो लागि। मेरा साथिहरुले मलाई जिवन [...]

बाँकी अंश...

कांग्रेसलाई माटोमै मिलाउने मेसो

चुनावमा सर्वनाक हारको लड्डु पाएपछि कांग्रेस रन्थनिएको छ। त्यो स्वभाविकै पनि छ। सरकार बाहिर बस्न नजानेको पार्टी भएपछि त्यसो हुनु अस्वाभाबिक होइन। अहिले उ चुनाव कसरि हारियो भनेर हेर्दै छ। ठिक हो, जुन कुराको पनि मुल्यांकन हुन्छ। गरिनु पर्छ। बिगतका शिक्षालेनै भविष्यको बाटो सुगम बनाउने हो । वर्तमान ठिक भए भविष्यको छनक गतिलो दिने संकेत [...]

बाँकी अंश...

मान्छे खस्ने भीरमा गाडी सरर

कतिपय मानिसलाई पैतिस सय मिटर उक्लनपनि धौधौ पर्छ। तर कुनैबेला हाम्रो इण्डोचीन क्षेत्रका चार हजार दुई सय मिटर अग्ला हिमालमाथी चार पाङ्ग्रे बिशाल गाडी कुदिसकेका रहेछन भन्ने सुन्दा कसरि पत्याउने ? हो, सन् १९३१ मा फ्रान्सको सिथ्रोइयाँ कम्पनीको गाडी जम्मु काश्मीरको चार हजार दुई सय मिटरको घाँटी (पास) सम्म पुगेको थियो। लोतोसेनील सिथ्रोईया केग्रेस पे [...]

बाँकी अंश...

प्रचण्डले भेट्ने नै भए त राजालाई ?

माओवादीलेको नेत्रित्वमा सरकार बन्ने भएपछि ज्ञानेन्द्र आत्तिनेनै भए। राजतन्त्र समाप्त पार्ने प्रमुख मुद्द बोकेर लडाई गर्दै आएको त्यही पार्टीले सरकार बनाउने भएपछि किन नडराउन ज्ञानेन्द्र। माओवादीहरुले के कसरि ब्यवहार गर्लान राजतन्त्रसँग त्यो पनि स्पष्ठ छैन। राज सिंहासनमा बसिराखौंला भन्ने त पक्कै आशा छैन ज्ञानेन्द्रलाई। त्यसैले बरु भारत निर्वासनमा जाने बिभिन्न हल्ला, अनुमान र अड्कलबाजी चलिरहेको [...]

बाँकी अंश...

दुरुपयोग ढालको

  नेपालमा सियोसम्म बन्दैन भन्ने कुरा कसैलाईपनि भन्नै परेन । त्यसैले सामान्य औषधीपनि बिदेशबाट आउँछ। कतिपय सित्तैमा आउँछ त कतिपय खरिद गरेर। कतिपय मानवहितसँग संबन्धित संस्थाहरुले नेपालमा प्रचार प्रसारगर्न भनेर दिन्छन। जंनसख्या ब्रिद्दि र एड्स जस्तो रोग को रोकथामकालागि भनेर ढाल प्रशस्त मात्रमा आउने गर्छ। बिदेशी संस्थाहरुले स्वदेशका बिभिन्न संघसस्थालाई दिन्छन गाउँगाउँमा लगेर बाँड्न भन्दै। [...]

बाँकी अंश...

नमात्तियोस माओवादी, नआत्तियोस एमाले

अहिले नेकपा (माओवादी) का नेता र कार्यकर्तामा विजयको उन्मुक्ति छाएको देखिन्छ। खासगरि तिनका कार्यकर्तामा अब राज्यनै जितियो, जे खोजेको हो त्यहि पाईयो, दश वर्षको जनयुद्द जेकालागि गरिएको थियो त्यहि भेटियो जस्तै गरेर उल्लास मनाएको देखिदै छ। अन्तिम लक्ष्यमा पुगेको भान हुन्छ माओवादी कार्यकर्ताको हर्षोल्लास देख्दा। तर यो खासै नेता चुन्ने भन्दा पनि देशलाई वर्षौ वर्षसम्म [...]

बाँकी अंश...

“ईस तिमीहरुलाई” (तस्बिर ब्यंग्य)

  यहाँ केहि रमाईला तस्बिरहरु छन जसलाई कार्टूनको रुपमा ब्यंग्य गरिएको छ। यि तस्बिर ब्यंग्य अली पहिलेनै राख्न खोजिएको थियो। अर्थात संबिधान सभाको निर्वाचन अगाडिनै। निर्वाचनपछि यो ब्यंग्यले सहि संकेत गर्दैन भन्ने त होइन नै तर भरखरै जनताबाट प्रजातान्त्रिक मुल शक्तिको जनमत पाएको माओवादीको हकमा भने कसैलाई आपत्ति लाग्न सक्छ।  तर मेरो बिचारमा भने यिनले [...]

बाँकी अंश...